काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले खानेपानीमा कर छुटको ब्यबस्था गर्न नेपाल सरकार समक्ष पुन अनुरोध गरेको छ। महासंघको राष्ट्रिय कार्य समितिको दोश्रो पूर्ण बैठक द्वारा पारित प्रस्तावलाई अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी कार्यान्वयनका लागि अनुरोध गरेको हो । महासंघका राष्ट्रिय अध्यक्ष...
खानेपानी
-
-
दार्मा गाउँपालिकामा दुई दिने जल सम्मेलन सम्पन्न, दिगो खानेपानी तथा सरसफाइका लागि १२ बुँदे सामूहिक प्रतिबद्धता
सल्यान : "सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता" भन्ने मूल नाराका साथ सल्यानको दार्मा गाउँपालिकाले दुई दिने जल सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ। सम्मेलनको उद्देश्य बिद्यमान खानेपानी तथा सरसफाइ योजनाको दिगोपना र सुचारुता सुनिश्चित गर्दै मर्मत तथा सम्भार प्रणालीलाई संस्थागत बनाउने रहेको थियो। कार्यक्रमम...
-
खानेपानी संस्थाहरु करमुक्त राख्न अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ : मन्त्री यादव
काठमाडौः खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीमा राजस्व, आयकर/भ्याट लगायत सम्पूर्ण कर छुट हुनुपर्ने विषयमा खानेपानी मन्त्रालय सकारात्मक रहेको बताउनु भएको छ। यस विषयमा मन्त्रालयको धारणा सहित गत पुस १२ गते अर्थ मन्त्रालयमा पत्राचार गरिएको उहाँले बताउनुभयो। आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस...
-
दमौलीमा खानेपानीको हाहाकार : एक गाग्रीका लागि घण्टौँ लाम
तनहुँ : तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ। व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानीघट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा प...
-
खानेपानी उपभोक्ता संस्थाहरुको थ्रेसहोल्ड तोक्नुपर्छ : महानिर्देशक श्रेष्ठ
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको थ्रेसहोल्ड तोक्नुपर्ने बताउनु भएको छ। उहाँले थोरै जनसंख्यालाई सेवा प्रदान गरिरहेको खानेपानी उपभोक्ता संस्था र ठूलो जनसंख्यालाई सेवा प्रदान गर्ने खानेपानी उपभोक्ता संस्थालाई पनि उपभोक्ता संस्था भनेर ...
-
कोल्हबी नगरपालिकाले खानेपानी तथा सरसफाइका लागि एक करोड १६ लाख बजेट विनियोजन गर्ने
कोल्हबी : बाराको कोल्हबी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रलाई प्राथमिकता दिंदै एक करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ। युनिसेफको सहकार्यमा कोल्हबी नगरपालिकाले आयोजना गरेको ‘खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रगत योजना समीक्षा एवं वित्तिय रणनीति तर्जुम...
-
बर्दघाट खानेपानी अवलोकन गर्न आउने खानेपानी उपभोक्ता संस्थाहरु बढ्दै
नवलपरासी : नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा अध्ययन तथा अवलोकन गर्न आउने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु बढेका छन । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको बुधबार मात्र शंकरनगर र मदरबाबा खानेपानी सरसफाइ उपभोक्ता संस्थाका पदाधिकारीहरुले संयुक्त अध्ययन अवलोकन भ्रमण गरेका हुन्। केही ...
-
पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण
म्याग्दी : जिल्लाको बेनी नगरपालिका-५ पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण गरिएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत पुलाचौरको बस्तीमुनिको मुहानबाट पानी तानेर घरघरमा धारा बनाई वितरण गरिएको हो । आर्थिक वर्ष २०७६/७७ देखि निर्माण सुरु भएको आयोजना सात वर्षमा सम्पन्न ...
-
श्रमदानबाटै खानेपानी सहित ७४ योजना सम्पन्न
मुगु : मुगुको छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामको श्रमदान अभियानमा नगरपालिका क्षेत्रमा ७४ वटा योजना निर्माण भएका छन् । नगर प्रमुखमा निर्वाचित भएको तीन वर्षको अवधिमा भामको श्रमदान अभियानमा गोरेटो बाटो, मन्दिर, पुलपुलेसा, चौतारी र सार्वजनिक खानेपानीका धारा गरी ७४ वटा योजना निर्माण भएका हुन् । हरेक...
-
बसेरीबासीलाई घरघरै स्वच्छ खानेपानी
सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका–२ कर्थली बसेरी गाउँमा वर्षौंपछि स्वच्छ खानेपानी पुर्याइएको छ। उक्त गाउँमा एक घर एक धारा जडान गरेपछि खानेपानीको हाहाकार अन्त्य भएको वडा अध्यक्ष रेशम तामाङले जानकारी दिनुभयो । वर्षौंदेखि बसेरी, कर्थली, दुरुमथली, बुदेपा, सिम्ले लगायतका स्थानमा खानेपानीको हाहाकार भएको थियो । तर प...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 503
- Next Page »











