रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको बजारको अनुगमन गर्ने क्रममा अवैधानिक तवरले खानेपानी उद्योग सञ्चालन र म्याद गुज्रिएका खाद्य वस्तु बजारमा बिक्री गर्दै आएको भेटिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहट र चन्द्रपुर नगरपालिकाको संयुक्त टोलीले शुक्रबार साँझ चन्द्रनिगाहपुर बजार अनुगमन गर्ने क्रममा दर्ताबिना नै ...
खानेपानी
-
-
खानेपानीमा कर छुटको माग गर्दै सोमबार देशभर एकै साथ ज्ञापनपत्र बुझाइने
काठमाडौं : खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट र बिधुत महसुल छुट हुने कानुनी व्यवस्था सुनिश्चित गर्न माग गर्दै आउँदो सोमबार३० गते देशभर एकै दिन एकै समयमा ज्ञापनपत्र बुझाउने भएको छ। खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको नेतृत्वमा ७ वटै प्रदेश र ७७ वटै जिल्लामा दिउँसो १ बजे एक साथ कार्यक्रम आयोजना ग...
-
पाँच कार्यालयको उत्कृष्ट कार्यसम्पादनले खानेपानी विभागको प्रगति ८२% नाघ्यो
काठमाडौं : चालु आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा खानेपानी विभागले ८२ प्रतिशत भन्दा माथिको वित्तीय प्रगति हासिल गरेको छ । विभाग अन्तर्गतका केही संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरूको कम प्रगति देखिए पनि पाँच वटा कार्यालयको उत्कृष्ट कार्यसम्पादनले समग्र प्रगति दर उच्च देखिएको हो । यो प्रगति खानेपानी...
-
नयाँ डिप बोरिङ्ग कार्य शुरु गर्दै बर्दघाट खानेपानी
नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले बर्दघाट–४ स्थित बाढीपीडित नवकालिका टोलमा नयाँ डिप बोरिङ्ग गर्ने कार्य शुरु गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच संस्थाका अध्यक्ष दीपक लम्साल सहितले विधिवत पूजा–अर्चना गरी डिप बोरिङ्ग गर्ने कार्यको शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रममा संस्थाका...
-
पानीको मुहान सुकेसँगै रित्तिदैछ बस्ती
सुर्खेत : दैलेखको नारायण नगरपालिका –१ कुइकानाका प्रेम कोइरालालाई हिजोआज पुराना दिनको सम्झनाले हुरुक्कै बनाउँछ । नबनाओस् पनि किन ? ९२ घरधुरी थियो, गाउँमा १७ वटा पानीका मुहान थिए । हरेकले आफूलाई पुग्ने तरकारी फलाउँथे । सबैजसोका बारीमा सुन्तला, केरा र आँप लगायतका फलफूल थिए । समयअनुसार त्यो चित्र धमिलो बन्दै गयो । २...
-
खानेपानी संस्थानमा खानेपानी मन्त्रीको छड्के अनुगमन, खानेपानी सेवा प्रभावकारी बनाउन निर्देशन
वीरगंज : खानेपानी मन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान वीरगंज कार्यालयको छड्के अनुगमन गर्नु भएको छ। निरीक्षणका क्रममा मन्त्री यादवले संस्थान र कर्मचारीहरूको कार्यप्रणालीको समिक्षा गर्दै जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने खानेपानी सेवाको प्रभावकारिता र निरन्तरतामा जोड दिनु भएको छ। हालसालै जलवायु परिवर...
-
खानेपानी विभागको वित्तिय प्रगति करिब ८० प्रतिशत, सबैभन्दा उच्च म्याग्दीको
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक बर्षमा करिब ८० प्रतिशत वित्तिय प्रगति हासिल गरेको छ । विभागले अद्यावधिक गरेको असार २५ सम्मको प्रगति विवरण अनुसार करिब ८० प्रतिशत वित्तिय प्रगति हासिल गरेको देखिएको छ । प्रगति विवरण अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको देशभरका २० वटा संघीय खानेप...
-
६० बर्षपछि पुग्यो बल्ल पाइप प्रणालीको खानेपानी
बाजुरा : बाजुराको पूर्वीत्तर क्षेत्रमा पर्ने हिमाली गाउँपालिका-६ धिमको झिनीका स्थानीयबासीले ६० वर्षपछि बल्ल खानेपानी खान पाएका छन् । यहाँका स्थानीयले झिनीमा बसोबास गर्दै आएको झण्डै साठी वर्ष भयो । पुस्तौंदेखि अहिलेसम्म उनीहरु त्यहाँ रहेका खोला र कुवाको धमिलो पानी बाध्य हुँदै आएका थिए । हिमाली गाउँपालिकाले गत आर्थि...
-
वीरगन्जमा पानीको हाहाकार भएपछि रित्तो घैंटो र बाल्टिन प्रदर्शन
वीरगन्ज : पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा चापाकलहरु सुक्दा पानीको हाहाकार भएपछि जनमत पार्टीका महिलाले बुधबार वीरगन्जको सडकमै उत्रिएर प्रदर्शन गरेका छन् । जनमत पार्टीको भगिनी संगठन महिला जनमत संघ पर्साको अगुवाईमा पार्टीका महिला कार्यकर्ताले घण्टाघर चोकस्थित सडकमा खाली घैटो र बाल्टिन राखेर प्रदर्शन गरेका हुन् ...
-
खानेपानीको समस्या समाधानका लागि सबै निकायलाई सहयोग गर्न मन्त्री यादवको आग्रह
बीरगन्ज : खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित तराई–मधेसका जिल्लामा चापाकल सुकेर खानेपानीको संकट बढेकाले उक्त समस्या समाधानका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग र समन्वय गर्न आग्रह गर्नुभएको छ । तराई–मधेसका जिल्लामा खानेपानीको समस्या उत्पन्न भएपछि प्राकृतिक विपत्तिमा पीडित नागरिकहरूप...
- « Previous Page
- 1
- …
- 77
- 78
- 79
- 80
- 81
- …
- 503
- Next Page »











