• काठमाडौँ उपत्यकामा २४ सै घण्टा सुरक्षित खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले अब काठमाडौँ उपत्यकावासीका घरघरमा २४ सैँ घण्टा स्वच्छ र सुरक्षित खानेपानीको निरन्तर आपूर्ति हुने बताउनु भएको छ । आज बुढानीलकण्ठ नगरपालिका–४ मा निर्माण सम्पन्न खानेपानी आयोजनाको समुद्घाटन तथा काठमाडौँ उपत्यका खोपानी लिमिटेड (केयुकेएल) लाई औपचारिक हस्तान्तरण कार्यक्रमलाई सम्ब...

  • डेढ दशक भन्दा अगाडिका खानेपानी आयोजना अधुरै, गाउँभरि पानीको समस्या

    ढोरपाटन : बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो । तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन । गाउँमा एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन् । स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू ...

  • विपदको समयमा WASH सेवा कसरी सुनिश्चित गर्ने?

    नेपालको भौगोलिक स्वरूप बढो विविधतापूर्ण छ, पहाड, तराई, हिमाल। यस्तो भौगोलिक बनावट भएको मुलुकमा वर्षायाम सुरु हुनेबित्तिकै बाढी, पहिरो र डुबानजस्ता समस्या बर्सेनि दोहोरिन्छन्। यस्तो बेला देशका विशेष गरी दुर्गम र जोखिमयुक्त क्षेत्रका समुदायले खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सेवाको अभाव झेल्नुपर्छ। ...

  • बर्दघाटको खानेपानी अवलोकन गर्न बर्दियाबाट अध्ययन टोली बर्दघाटमा

    नवलपरासी : बर्दियाको मधुवन नगरपालिका–९ मा रहेको सानोश्री खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था अध्ययन तथा अवलोकनका लागी बर्दघाट आएको छ । बर्दघाट ४ मा रहेको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको अवलोकन र अन्तरक्रिया कार्यक्रमका सम्पन्न भएको हो । सानोश्री संस्थाका उपाध्यक्ष महमद अलिको नेतृत्वमा आएको टोलीमा संस्...

  • बजेट सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी बनाएको छ : मन्त्री यादव

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले यस पटक बनाइएको बजेट सबै क्षेत्र, वर्गलाई समेट्ने र जनमुखी भएको बताउनु भएको छ । आज जनता समाजवादी पार्टीको प्रथम संघीय परिषद् बैठकलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले सबै वर्ग, क्षेत्र र समुदायलाई समेट्ने गरी बनाएको ब...

  • खानेपानी विभागका उपमहानिर्देशक काफ्लेको बिदाई

    काठमाडौं : खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामचन्द्र काफ्लेको विदाई गरिएको छ । निजामति सेवा ऐन बमोजिम सेवा अवधि पूरा गरी अनिवार्य अवकाश प्राप्त गरेपछि उपमहानिर्देशक काफ्लेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.राम कुमार श्रेष्ठ र विभाग परिवारले विदाई गरिएको हो । निजामति सेवा ऐन २०४९...

  • डोल्पाको चुं गाउँमा स्वच्छ पानीको बन्दोबस्त, बर्षौदेखिको सपना भयो साकार

    डोल्पा : काठको धाराबाट धमिलो पानी पिउन बाध्य डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–९ चुं गाउँका बासिन्दाका लागि अब त्यो विगतको पीडादायी स्मृति मात्र बनिसकेको छ। सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना मार्फत चुं गाउँमा स्वच्छ पिउने पानी घर–घरमा पुर्‍याएपछि गाउँलेको जीवनशैलीमै परिवर्तन आएको हो। ...

  • दाङको ६२ प्रतिशत नागरिकमा पुग्यो पाइप प्रणालीको खानेपानी

    दाङ : दाङ जिल्लामा ६२.२५ प्रतिशत नागरिक पाइप प्रणाली मार्फत खानेपानीको पहुँचमा छन् । एक लाख ६२ हजार २६६ घरधुरीमध्ये एक लाख एक हजार आठ घरधुरीमा पाइप प्रणालीमार्फत खानेपानीको पहुँच पुगेको खानेपानी तथा सरसफाइ कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । उनका अनुसार बंगलाचुली गाउँपालिकामा पाँच हजार १३९ घर धुर...

  • लिफ्ट प्रणालीले हट्यो पानीको पिरलो

    शारदा : पिउने पानीको अभावले गर्दा पुस्तौँदेखि भयावह समस्यामा रहेको जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ स्थित बाङ्गेसल्ला बस्तीमा विगतमा दैनिक दुईदेखि चार घण्टासम्म उकालो ओरालो गर्दै पानी ल्याउनुपर्ने बाध्यता हटेको छ । हाल लिफ्ट प्रणाली मार्फत घर घरमा धाराको सुविधा पुगेको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत छ...

  • हट्यो दूषित पानी पिउनुपर्ने बाध्यता

    अदानचुली :हुम्लाको ताँजाकोट गाउँपालिका–१ जिमाना गाउँका बासिन्दालाई दूषित पानी पिउनुपर्ने तथा पानी लिन घण्टौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (लिप्स) र ताँजाकोट गाउँपालिकाको सह लगानिमा निर्माण सम्पन्न भएपछि दूषित पानीले गर्दा गाउँमा झाडापखला फैलन समस्याको समाधान भएको हो । गाउँ...