• धनगढीमाईका हजारौँ नागरिकको खानेपानीको सपना साकार भएको छ : मन्त्री यादव

    नैनपुर : खानेपानीमन्त्री प्रदीप यादवले धनगढीमाई नगरपालिकाको वडा नं ११ र १३ का हजारौँ नागरिकको लामो समयदेखिको सुरक्षित एवं शुद्ध खानेपानी प्रयोग गर्न पाउने सपना आज साकार भएको बताउनु भएको छ । आज धनगढीमाई नगरपालिका स्थित डावरटोल–नैनपुरटोल खानेपानी आयोजनाको उद्घान गर्नु हुँदै मन्त्री यादवले धनगढीमाईका हजारौँ नागरिकल...

  • मेलम्ची बन्द भएपछि रिबर्मा खोलाको पानी बितरण गर्न थालियो

    काठमाडौ: मेलम्चीस्थित रिबर्मा खोलाबाट दैनिक थप आठ करोड लिटर पानी काठमाडौँ ल्याएर वितरण गर्न सुरु गरिएको छ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी नियमित रुपमा आपूर्तिका लागि उक्त खोलाबाट पानी ल्याएर वितरण गर्न सुरु गरिएको हो । काठमाडौँमा वर्षातको समयमा पनि नियमित रुपमा मेलम्चीको पानी सञ्चालन गर्न मेलम्चीस्थित ...

  • लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो । लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानी...

  • रिबर्मा खोलाको पानी मेलम्ची सुरुङबाट पठाईयो, मेलम्चीको पानी अबरुद्ध भए पनि काठमाडौमा आपूर्ति नरोकिने

    काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले रिबर्मा खोलाको पानी मेलम्चीको सुरुङ मार्गबाट काठमाडौं पठाउन थालिएको छ । खानेपानीमन्त्री प्रदीप यादवले आज सोमबार देखि रिबर्मा खोलाको पानी मेलम्ची सुरुङ मार्ग हुँदै काठमाडौंमा पठाइएको जानकारी गराउनु भएको हो । उहाँले बर्खायामको मौसममा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाड...

  • खानेपानी शुद्धिकरणको लागि बायोस्याण्ड फिल्टर वितरण

    खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयलाई स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण गरिएको छ । गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासी दूषित पानी पिउनुपर्ने बाध्यतामा थिए । नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा ...

  • लिफ्टिङ खानेपानीमा प्रयोग हुने विद्युत महसुलमा सत प्रतिशत अनुदान दिने

    पोखरा : गण्डकी सरकारले आगामी आर्थिक वर्ष लिफ्टिङ खानेपानी तथा लिफ्टिङ सिँचाइ आयोजना हरूमा प्रयोग हुने विद्युत् महसुलमा सत प्रतिशत अनुदान दिने व्यवस्था यथावत राखिने भएको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले आगामी आर्थिक वर्षका लागि खानेपानी तथा सिँचाइ क्षेत्रमा सशक्त पहल गर्ने नीति अनुरूप...

  • १५ वर्षदेखि खानेपानी योजना अधुरै, कहिले पाउलान् ? सिसाखानीवासीले धित मरुन्जेल पानी

    बागलुङ : जिल्लाको बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानी, भौगोलिक रूपमा अलि विकट छ। डाँडाको बस्ती। नदी र पानीको मुहान तल्लो भेगमा हुँदा खानेपानीको समस्या झेल्दै आएका थिए र अहिले पनि झेल्दैछन्। बेलायती गैरसरकारी संस्था लुथरनले २०४७ सालमा बस्तीभन्दा झण्डै १० किलोमिटर पर लहरेनी खोलाबाट पानी ल्याउने गरी खानेपानी आयोजना स...

  • गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको सहलगानीमा ३ वटा संस्था र ८६ घरमा मिटर सहितको धारा

    म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ लेकगाउँका घरघरमा खानेपानीका धारा निर्माण गरिएको छ । लेक गाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै घरघरमा निर्माण भएका धाराबाट पानी खस्न थालेको छ । सफा र स्वच्छ खानेपानी उपभोग गर्न पाएपछि लेक गाउँवासी खुसी भएका छन् । आयोजना निर्माण सुरु भएको दुईमहिनाको अवधिमै सम्पन्...

  • बोर्ड स्थापना भएपछि ज्वालामूखीका ३८ प्रतिशत घरपरिवारले तिर्छन खानेपानी महसुल

    धादिङ : खानेपानी महसुल बिनै खानेपानी उपभोग गर्दै आएका धादिङको ज्वालामूखी गाउँपालिकाका ३८ प्रतिशत घरपरिवारले अहिले खानेपानी महसुल तिरेर मात्र खानेपानी उपभोग गर्दै आएका छन् । ज्वालामूखी खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोडमा छरिएर रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरु समेत समाहित भएपछि ३८ प्रतिशत घरपरिवारल...

  • लक्ष्य भन्दा अगाडि नै खानेपानी आयोजना सम्पन्न, थाहाको लिती गाउँका २ सय ५ घरमा ‘एक घर, एक धारा’

    मकवानपुर : थाहा नगरपालिकाको वडा नम्बर १२ को लितीगाउँमा ‘एक घर, एक धारा’ निर्माण गरी उदघाटन गरिएको छ । नगरपालिकाको आधारभूत खानेपानी सेवा विस्तार नीति अनुसार लितीगाउँका २ सय ५ घरमा विस्तार भएको खानेपानी आयोजनाको नगर प्रमुख विष्णु बहादुर विष्टले उद्घाटन गर्नुभयो। वि.सं. २०८० सालको २१ कार्तिकमा थाहानगरकै उपप्रमुख भर...