बुटवल : रुपन्देहीमा लामो समयदेखि पानी नपर्दा चापाकल समेत सुकेका छन् । लामो समय पानी नपर्दा किसानले भूमिगत पानी (ट्युबेल) को प्रयोग गरी धानको ब्याड राख्दै आएका कारण अहिले तराईमा चापाकलमा पानी नआउने समस्या बढेको छ । रुपन्देहीका चापाकल करिब एक सय फिट गहिराइका छन् तर ट्युबेलले दुई सयदेखि तीन सय फिटसम्मको पानी तान्दै आए...
खानेपानी
-
-
समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ र स्वच्छता संरचना निर्माण गरी विद्यालयलाई हस्तान्तरण
राजविराज : सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ४ स्थित श्री महिकर श्यामा माध्यमिक विद्यालय प्रसवनीमा समावेशी तथा पहुँचयुक्त खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधायुक्त संरचनाहरू मर्मत सम्भार, स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न गरी शुक्रबार एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ । अग्नीसाइर कृष्णासवरन ...
-
कालिकोटको पलाता गाउँपालिकामा जल कचहरी सम्पन्न
कालिकोट : कालिकोट जिल्लाको पलाँतामा खानेपानी तथा सरफाइ योजनाको दिगोपना तथा सुचारुपना कायम राख्न जल कचहरी सम्पन्न भएको छ । सबैको लागि दिगो खानेपानी , सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को वित्तिय व्यवस्थापनमा पलाता गाउँपालिकाले जल कचहरी आयोजना गरेको हो । कचहरीमा गाउँपालिका भित्र खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गरा...
-
दाङको बलामपुरको घरघरमा धारा
दाङ : दाङको घोराही उपमहानगरपालिकाले वडा नम्बर २ को बलामपुर गाउँमा खानेपानीको धारा घरघरमा पुर्याएको छ । लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको सशर्त अनुदानको रकमबाट घोराही उपमहानगरपालिकाले बलामपुर गाउँमा खानेपानी आयोजनाका लगानी गरेको थियो । उक्त आयोजना सम्पन्न भएपछि नगरप्रमुख नरुलाल चौधरीले बुधबार उद्घाटन गर्नुभय...
-
मन्त्री यादवको पहलकदमीले जतुवावासीको खानेपानीको समस्या समाधान
मोरङ : खानेपानीमन्त्री प्रदीप यादवको सक्रिय पहलमा मोरङ्को बिराटनगर–१४ स्थित जतुवा क्षेत्रमा बसोबास गर्ने हजारौँ स्थानीयको खानेपानीको समस्या अब समाधानको दिशामा पुगेको छ । आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई नेपाल खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण कार्यक्रमल...
-
तितौरेमा एक घर-एक धारा अभियान
बागलुङ : वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका तितौरेमा घर घरमै खानेपानीको धारा पुगेको छ । बागलुङ नगरपालिका–७ स्थित तितौरेमा ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत यहाँको जनकुमारी कार्की सहित २१२ घरमा खानेपानीको धारा निर्माण भएको थियो । कार्कीले घरमै धारा आउँदा खुसी लागेको बताउनुहुन्छ । “राति चार बजै घरदेख...
-
काठमाडौँ महानगरपालिकामा आपूर्ति हुने पानीमा कोलिफर्म भेटियो, सम्झौता रद्द
काठमाडौ : काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ । महानगरको कृषि तथा पशुपन्छी विभागले आपूर्तिकर्तालाई खारेजीको पत्र पठाएको हो । पिउने पानी आपूर्ति गरिरहेको सीएन इन्टरप...
-
मुहान सुक्दा श्रीनगरमा खानेपानीको हाहाकार
अदानचुली : अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा खानेपानीको हाहाकार भएको छ । गाउँपालिकाको वडा नं. १, २ र ३ को श्रीनगरलाई खानेपानी आपूर्ति हुँदै आएको च्याम खोलाको मुहानमा बर्खा लागे पनि पानीको मुहानमा पानी सुक्दै जादा श्रीनगरमा समस्या भएको हो । श्रीनगरका स्थायी बासिन्दा ७४ वर्षीया बिर्ष महताराले जिल्लाकै घना बस...
-
साउन महिनाभित्रै वीरगञ्जमा खानेपानी आयोजनाहरूको टेण्डर हुन्छ : मन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगञ्ज महानगरपालिका भित्रका खानेपानी आयोजनाहरूको टेण्डर गरिने बताउनु भएको छ । आज खानेपानी मन्त्रालय सिंहदरवारमा वीरगञ्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा मन्त्री यादवले वीरगञ्ज महानगरपालिकामा एसियाली विकास बैंक (एडिबी) क...
-
कार्य सम्पादन सूचक पूरा नगरेका खानेपानी उपभोक्ता संस्था विघटन वा एक अर्कामा गाभिने
काठमाडौ : कार्य सम्पादन सूचकमा असफल हुने खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कि विघटन गर्ने कि त एक अर्कामा गाभेर सेवाको स्तर बृद्धि गरिने भएको छ । खानेपानी तथा सरसफाइ महसुल निर्धारण आयोगले काठमाडौमा आयोजना गरेको ‘काठमाडौ उपत्यका भित्रका खानेपानी उपभोक्ता समितिहरु बीचको अन्तरक्रिया कार्यक्रम’ मा खानेपानी तथा ढल...
- « Previous Page
- 1
- …
- 84
- 85
- 86
- 87
- 88
- …
- 503
- Next Page »











