काठमाडौ : काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ उपत्यकाको ...
खानेपानी
-
-
नुवाकोट दरबार पुनर्निर्माणस्थलमा खानेपानीका सामग्री हस्तान्तरण
नुवाकोट, विदुर : ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने नुवाकोट दरबार पुनर्निर्माणको क्रममा संलग्न कामदारहरू तथा वरपरका स्थानीय बासिन्दालाई लक्षित गर्दै खानेपानी आपूर्ति सहज बनाउन खानेपानीका सामग्री हस्तान्तरण गरिएको छ। २०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको सो दरबारको पुनर्निर्माण कार्य तीव्र गत...
-
खानेपानीले चुरेफेदीको बासिन्दामा ल्यायो मुस्कान, सहयोग र समन्वयले बदलियो बस्तीको कथा
सर्लाही : वर्षौंदेखि उकालो ओरालो गर्दै खोला खोलाबाट पानी बोकेर ल्याउने बाध्यता टरेको छ, सर्लाही जिल्लाको हरिवन नगरपालिका–१ डुम्रीघारीका बासिन्दाहरूको जीवनमा अहिले एक नयाँ उज्यालो छाएको छ। चुरेफेदीको यो विकट बस्तीमा हालै मात्र घर–घरमा धाराको पानी पुगेपछि स्थानीयवासीको अनुहारमा झल्किएको मुस्कान आफैँमा ठूलो कथा बोकेको छ...
-
तारकेश्वरमा खानेपानी योजना सम्पन्न, ४० घरधुरी लाभान्वित
नुवाकोट : बागमती प्रदेश सरकारको सहयोगमा नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकामा खानेपानी योजना निर्माण सम्पन्न भएको छ। प्रदेश सरकारको कुल ९९ लाख रुपैयाँको लगानीमा उक्त योजना अन्तर्गत विभिन्न पूर्वाधार निर्माण गरिएका छन्। तारकेश्वर गाउँपालिका–२ भवनडाँडामा मुख्य पानी ट्यांकी निर्माण गरिएको छ भने तारकेश्वर–३ बरचौरम...
-
सात वर्षको प्रतिक्षा सकियो : दोवा गाउँको घर घरमा आयो सुरक्षित खानेपानी
म्याग्दी :सुरक्षित खानेपानीको आधारभूत अधिकारबाट दशकौँसम्म वञ्चित अन्नपूर्ण गाउँपालिका–१ दोवा गाउँले अन्ततः एक ऐतिहासिक परिवर्तनको स्वाद चाख्न पाएको छ । गण्डकी प्रदेश सरकारको करिब पाँच करोड रुपैयाँको लगानीमा सम्पन्न ‘घर–घरमा धारा’ खानेपानी योजना अहिले गाउँका जनताको जीवनशैली नै रूपान्तरण गर्दैछ । सात वर्षअघिदेखि सुरु ...
-
जलवायु परिवर्तनले मुहान सुक्दा पुर्ख्यौली थातथलो छाड्न बाध्य, मुस्ताङका दुई गाउँ विस्थापित
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा जलवायु परिवर्तनको गहिरो असर देखिन थालेको छ। पानीका मुहान सुक्न थालेपछि लोमन्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाभित्र रहेका साम्जोङ र ध्ये गाउँका बासिन्दा आफ्नै थातथलो छाड्न बाध्य भएका छन्। २०७१ सालदेखि लोमन्थाङ गाउँपालिका–२ को साम्जोङ बस्तीका १८ परिवार, कुल ८५ जना, पानीको चरम अभावका...
-
काकाकुल बागमतीका ३० प्रतिशत घरमा छैन आधारभूत खानेपानी
बागमती (मकवानपुर) । मदन भण्डारी लोकमार्गहुँदै सिन्धुलीदेखि हेटौडा यात्रा गर्दा डबल पिच भएको फराकिलो सडक । ऐतिहासिक हरिहरपुरगढीहुँदै बागमती पुल कटेपछि पुगिन्छ, बागमती गाउँपालिका । चारैतिर हरियाली, सडक यात्राका क्रममा यस गाउँपालिका समृद्ध होला भन्ने लाग्छ । हिउँदमा पनि सडकभन्दा तल बागमती फाँटमा मकै खेती देख्दा त झ...
-
खानेपानी मन्त्रालय र कर्णाली प्रदेशको जलस्रोत मन्त्रालय बीच लागत सहभागिता सम्झौता
काठमाडौ : नेपाल सरकारको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकार अन्तर्गतको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लागत सहभागिता सम्झौता सम्पन्न भएको छ। संघीय खानेपानी मन्त्री प्रदीप यादव, कर्णाली प्रदेशकी जलस्रोत तथा ऊर्जा विकास मन्त्री बिजया बुढा र ख...
-
खानेपानी संस्थाहरुलाई कर छुटको लागि समन्वय गरिदिन खानेपानी मन्त्रालयद्वारा अर्थ मन्त्रालयलाई पत्राचार
काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुलाई कर छुट र विद्युत महसुलमा छुटको लागि आवश्यक समन्वय गरिदिन अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । सामुदायिक खानेपानीमा करछुट र विद्युत महसुलमा छुट हुने व्यवस्थाका लागि अर्थ मन्त्रालय सँग समन्वय गरिदिन खानेपानी तथा सरफाइ उपभोक्ता महासंघ नेपाल (फेड...
-
लोप हुँदै चौतारामा पानी राख्ने ‘धर्मघडा’ को चलन
लम्जुङ: कहिल्यै नटुट्ने मानवीय करुणा र धर्मभावको प्रतीक थियो बाटोमा राखिने पानी ‘धर्मघडा’। चैत–वैशाखको टन्टलापुर गर्मीमा बटुवा, गोठाला, खेताला, भरियालाई एउटा घैँटो पानीले दिएको राहत केवल तिर्खा मेटाउने होइन, संस्कार जगाउने माध्यम थियो। तर समयको तेज बहावसँगै यो चलन लोप हुने चरणमा पुगेको छ। बुद्धिमान श्रेष्ठ, द...
- « Previous Page
- 1
- …
- 91
- 92
- 93
- 94
- 95
- …
- 503
- Next Page »











