• वीरगन्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छः मन्त्री यादव

    पर्सा : खानेपानीमन्त्री प्रदीप यादले वीरगन्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आज वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै उहाँले उक्त निर्माण सम्पन्न भएपछि सो क्षेत्रमा वर्षातको समयम...

  • लिफ्ट बिग्रिएपछि खानेपानीको हाहाकार

    जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–१२, बिसामेचौरका स्थानीयले प्रयोग गर्दै आएको लिफ्ट खानेपानी तथा डिप बोरिङका दुई वटा योजना बिग्रिएपछि खानेपानीको हाहाकार भएको छ । गाउँमा खानेपानी नभएर बर्सौंदेखि भेरी नदीको धमिलो पानी पिठ्युँमा बोकेर खाने गरेका ३५ घरपरिवारलाई सहज बनाउन कर्णाली प्रदेश सरकारको कृषि विकास कार्...

  • असुरक्षित पानीको खतरा र शुद्धिकरणको आवश्यकता

    पानी जीवनको आधार हो। मानव अस्तित्वको निरन्तरता, स्वास्थ्य र समुन्नतिको मूलमा स्वच्छ र सुरक्षित खानेपानीको अत्यन्त महत्वपूर्ण भूमिका रहँदै आएको छ। तर, आजको आधुनिक युगमा वायु, माटो र पानी प्रदूषणले गर्दा शुद्ध पानीको सहज पहुँच हरेक व्यक्तिका लागि सम्भव छैन। यस सन्दर्भमा, खानेपानीको शुद्धिकरण गर्नु अति आवश्यक र अपर...

  • मेलम्चीको पानी नागार्जुन नगरपालिका क्षेत्रमा पनि वितरण गरिदै

    काठमाडौ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी बितरणका लागि प्रक्रिया सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौँ महानगरपालिका–१६ अन्तरगत बालाजु, बसपार्क, चापाकोट, च्याङली, लाजिमपाट, बेलकोटे, ...

  • एक जर्किन पानीकाे कथा: बणियां गाउँकाे वास्तविकता

    बैतडी :सुदूरपश्चिमको हरित पहाडले ढाकेको बणियां गाउँ आजभोलि हरियालीभन्दा बढी प्यासको पीडामा डुबेको छ। परम्परागत पानीका न्वालोहरू सुकेपछि गाउँलेहरूको दिनचर्या अब पानीको खोजीमा बित्ने गरेको छ। दोगडाकेदार गाउँपालिका–२ अन्तर्गत पर्ने बणियां गाउँका चार टोल, कणेली, ढाँण, पातली र बणियांमा आज पानीको हाहाकार छ। यहाँका झन्डै ए...

  • खानेपानी योजना बनाउन उपभोक्ताले गरे ५ लाखको श्रमदान, १ लाख नगदै योगदान

    बाग्लुङ : बाग्लुङको तमानखोला गाउँपालिका–६ नर्जा खानीमा खानेपानी समस्या समाधान भएको छ। वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका स्थानीयका घरमा धारासहित पानी सुविधा पुगेको छ। एक गाग्री पानी भर्न घण्टौं कुर्नुपर्ने समस्या हटेको स्थानीयले बताए। गाउँपालिकाको ४० लाख रुपैयाँ लागतमा गाउँमा ११७ धारा निर्माण भएका छन्। ‘एक घर,...

  • खानेपानी विभागको मूल गेटको शिलान्यास

    काठमाडौं :  खानेपानी तथा ढल ब्यबस्थापन विभागको मूल प्रवेशद्वारको शिलान्यास गरिएको छ। विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठले मूलद्वारको शिलान्यास गर्नु भएको हो। करीब ७५ लाख ८० हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त गेट निर्माणको जिम्मा युनाइटेड नेपाल इन्फ्रा बिल्डर्सले पाएको हो। विभागका अनुसार निर्माणका लागि ठेक...

  • खपरताता खानेपानी आयोजना औपचारिक रूपमा सञ्चालन

    बारा : बारा जिल्लाको कलैया उपमहानगरपालिका–८ स्थित खपरताता खानेपानी आयोजना औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ। सोमबार एक समारोहका बीच खानेपानीमन्त्री प्रदीप यादवले उदघाटन गर्नुभयो। खानेपानी उदघाटन सँगै नेपाल खानेपानी संस्थानले उपभोक्ता समितिबाट स्वामित्व ग्रहण गर्दै आयोजना संस्थागत रूपमा सञ्चालनमा ल्याइएको छ। ...

  • खानेपानीमन्त्रीद्वारा महेशपुर खानेपानी आयोजनाको शिलान्यास, दीर्घकालीन सपना साकार हुने आशा व्यक्त

    बारा : खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाको कलैया उपमहानगरपालिका अन्तर्गत महेशपुरमा महेशपुर खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको छ। कलैया उपमहानगरपालिकाका वडा नं. १५, २६ र २७ मा सञ्चालन हुने यो आयोजना यहाँका स्थानीय बासिन्दाहरूको दीर्घकालीन सपना साकार पार्ने दिशामा एक महत्वपूर्ण तथा ठोस कदम भएको मन्त्री...

  • दुल्लुमा खानेपानी योजनाको अवस्था, उपलब्धि र चुनौतीमाथि सार्वजनिक सुनुवाइ

    दैलेख : दुल्लु नगरपालिका वडा नं. ११ मा सञ्चालित खानेपानी योजनाहरूको अवस्था, उपलब्धि र चुनौतीहरूबारे विस्तृत छलफल गर्ने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम  सम्पन्न भएको छ। कार्यक्रम दुल्लु नगरपालिका तथा हेल्भेटास नेपालको आर्थिक सहयोग र सोसेक नेपालको साझेदारीमा सम्पन्न गरिएको हो। कार्यक्रमका प्रम...