• पोषण सप्ताहमा दाँतको हेरचाह र साबुन पानीले हात धुने तरिकाको प्रदर्शन

    महोत्तरी : विद्यालय स्वास्थ्य तथा पोषण सप्ताहको अवसरमा विद्यालय सरसफाइ, दाँतको हेरचाह सम्बन्धी अभिमुखीकरण, साबुन पानीले हात धुने तरिका प्रदर्शनी लगायत कार्यक्रम गरिएको छ । हरेक वर्ष जेष्ठ १ गते देखि जेष्ठ ७ गतेसम्म मनाइने पोषण सप्ताह महोत्तरी जिल्लाको एकडारा गाउँपालिका र सम्सी गाउँपालिकाले पनि पोषण र स्वच्छता सम्बन...

  • ३ महिला सहित १६ जनाले लिए ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम

    सल्यान : सल्यानको वनगाड कुपिण्डे नगरपालिका ३ महिला सहित १६ जनालाई ग्रामीण मर्मत सम्भार कार्यकर्ता तालिम दिईएको छ। नगरपालिकाका विभिन्न वडाहरुमा सञ्चालित १४ वटा खानेपानी आयोजनाका १६ जना मर्मत सम्भार कार्यकर्तालाई तालिम दिईएको हो । सैद्धान्तिक तथा प्रयोगात्मक गरी १२ दिनसम्म सञ्चालन भएको तालिमको समापन वनगाड कुपिण्डे...

  • अन्तर्राष्ट्रिय सहकार्यमा चम्किँदै गोदावरीको लेले एकीकृत खानेपानी योजना

    ललितपुर : पानी केवल प्यास मेटाउने साधन होइन, यो जीवनको आधार हो। जब पानीको हरेक थोपा स्वच्छ, सुरक्षित र दिगो हुन्छ, तब समुदायको भविष्य उज्यालो बन्छ। यही सपना साकार पार्न स्वीडेनको अग्रणी संस्था ‘भ्याकिन’ का प्रमुख कार्यकारी अधिकृत रोबर्ट हन्सन सहितको विज्ञ टोली नेपालको गोदावरी नगरपालिकामा आइपुगेको छ। उनीहरूले ...

  • आठ महिनापछि कुनेखर्कका ११३ घरधुरीमा पुग्यो खानेफपानी

    काभ्रे : काभ्रेको  बेथानचोक गाउँपालिका–३ स्थित कुनेखर्ककी आमा सोमकुमारी तिमल्सिना एक बिहान उठ्नु भयो, तर हातमा गाग्रो समातेर पानी खोज्न कुन दिशातिर लाग्ने भन्ने अन्योलले वहाँको मन थामिएन । जताततै पहिरो, टुटेका बाटा, र ओसिलो थलो । असोज महिनाको त्यो कहालीलाग्दो बाढीले गाउँको एकमात्र खानीपानीको मुहान बगाएर लगेको थियो ...

  • खानेपानी संस्थाहरुलाई कर छुट गरिदिन माग गर्दै प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश

    काठमाडौ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालले खानेपानी उपभोक्ता संस्थाहरुलाई कर छुट गरिदिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष खेमराज वलीको नेतृत्वको प्रतिनिधी मण्डलले प्रधानमन्त्री ओलीलाई...

  • वास क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञ टोली नेपालमा, लेले खानेपानी आयोजनाको अवलोकन, जनप्रतिनिधी र स्थानीयसँग अन्तरक्रिया

    ललितपुर : खानेपानी र सरसफाइ क्षेत्रको अन्तर्राष्ट्रिय विज्ञहरूको एक टोली हाल नेपाल भ्रमणमा छ । जसले गोदावरी नगरपालिकामा सञ्चालन भइरहेको गोदावरी प्रावल्य वास परियोजना अन्तर्गतका गतिविधिहरूको अवलोकन गरिरहेको छ। स्वीडेनस्थित भ्याकिनका प्रमुख कार्यकारी अधिकृत रोबर्ट हन्सन (Robert Honssan) सहितको टोलीले आज गोदावरी नगरप...

  • अब हिँड्नु पर्दैन पानीको खोजीमा : पञ्चपुरीमा सालकोट बृहत खानेपानी आयोजनाको उद्घाटन

    सुर्खेत : कहिल्यै नरोकिने छङछङ बग्ने खोला जस्तै, सुर्खेतको पञ्चपुरी नगरपालिका सालकोटका जनताको जीवनमा बगेको दुःखको खोला अब रोकिएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–१, २ र ३ का हजारौं नागरिकहरूको अनुहारमा मुस्कान छाएको छ। कारण हो सालकोट बृहत खानेपानी आयोजना। मंगलबार पञ्चपुरी शिवशक्ति धामको पवित्र आँगनमा आयोजना गरिए...

  • गाग्रीको बोझ, प्यासको यात्रा

    मार्तडी : हरेक बिहान सुर्य पूर्वबाट उदाउँछ । उस्तै उज्यालो, उस्तै आशा लिएर । तर मार्तडीमा त्यो उज्यालो, न आत्मामा सान्त्वना बोकेको छ, न जीवनमा सहुलियत । त्यो त संकेत हो, आज पनि पानीका गाग्री बोकी पराल झैँ जिउ बनाएर उकालो-ओरालो पार गर्नु पर्ने पीडाको । पछिल्लो समय परेको लामो खडेरीका कारण मार्तडीका पानीका मुहानहरू ध...

  • खानेपानीमन्त्री यादवद्वारा सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ

    काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबार परिसरमा मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण प्रणालीको औपचारिक सुरुवात गर्नु भएको छ। मन्त्री यादवले भन्नुभयो ‘अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापन गरी मेलम्चीको पानीमार्फत स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति हुने व्...

  • भूमिगत पानीको पुनर्भरण किन ? पुनर्भरणका प्रभावकारी तरिकाहरू

    आज हामी खानेपानी संकटको युगमा बाँचिरहेका छौं। जलवायु परिवर्तनका कारण अनियमित र कम वर्षा, अनियन्त्रित शहरी विस्तार, र अन्धाधुन्ध भूमिगत पानीको उपयोगले गर्दा देशका अधिकांश क्षेत्रहरूमा भूमिगत पानीको स्तर तीव्र गतिमा घट्दै गएको छ। पहिला जहाँ सामान्य गहिराइमा इनार वा ट्युबवेल खनेर पानी पाइन्थ्यो, अहिले त्यही ठाउँमा ...