रेजिना गौतम, झापा झापा जिल्लालाई तोकिएकै समयमा खुला दिसामुक्त घोषणा गर्न दैनिक ५ सय भन्दा बढी शौचालय बनाउनुपर्ने देखिएको छ । झापाका एक लाख ८२ हजार २१५ घर मध्ये २२ हजार ४५६ घरमा मापदण्ड अनुसारको शौचालय निर्माण हुन बाँकी रहेकाले दैनिक ५१० वटा शौचालय निर्माण हुँदा मात्र लक्ष्य पूरा हुने देखिएको हो । जिल्ला स्तरीय खानेपानी...
बिशेष
-
-
कनकाई नगरपालिका दिगो सरसफाइको यात्रामा
विनोद धौलागिरि, कनकाई (झापा) झापाको कनकाई नगरपालिका वातावरण तथा सरसफाइ कार्यविधि जारी गरी दिगो सरसफाइको योजना तय गर्ने पहिलो स्थानीय तह बनेको छ । फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ अनुसार कार्यविधि तयार गरिएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । नगरपालिकाको यही कार्तिक ३० गतेको नगर सभाले कनकाई नगरलाई स...
-
सल्यानको रातामाटा सफा र स्वच्छ गाउँ
शंकर के सी, सल्यान : कुनै बेला साविकको सिनवाङ गाविस वडा नम्बर ६ सल्यानका वासिन्दालाइ चर्पीमा दिसापिसाव गर्ने बानी पर्न कठिन थियो । मिहेनतका साथ नियमित चर्पीमा जाने वानी बसालिसकेपछि सिनवाङ रातामाटाका समुदायहरु हिजोआज सरसफाइमा निकै संवेदनशील हुन थालेका छन् । रातामाटाकी सरिता वोहोराले विगत सम्झिदै भन्नुभयो ‘घर आँगन छेउछा...
-
भ्यालेन्टाइन ‘डे’ मा श्रीमतीलाई सेनेटरी प्याड उपहार
बैतडी : भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसमा बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर २ चडेखानका श्रीमानहरुले आफ्ना श्रीमतीलाई सेनेटरी प्याड वितरण गरेका छन् । सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल बैतडीले आयोजना गरेको कार्यक्रममा २५ जना श्रीमान तथा प्रेमीले आ –आफ्नो श्रीमती तथा प्रेमिकालाई प्याड बितरण गरिएको हो । &n...
-
विद्यार्थीले हेडमास्टरलाई थमाए, चर्पी बनाउन अनुरोध पत्र
विनोद धौलागिरि, शरणामती (झापा) त्रिसठ्ठी बसन्त पार गरेका झापा शरणामतीका टेकनारायण राजवंशीले आफ्नो जीवनका ३७ वर्ष विद्यार्थीलाई सरसफाइ पढाएरै बिते । सेवा निवृत्त जीवन बिताइरहेका टेकनारायणलाई आइतबार आफैले पढाएको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुले सरसफाइको पाठ पढाए । टेकनारायणको घरमा अहिले पनि चर्पी छैन, र खोलाक...
-
खुल्ला दिसामुक्त घोषणाको पूर्वसन्ध्यामा महाभारामा दीपावली
विनोद धौलागिरि, महाभारा (झापा) झापा जिल्लाको दक्षिणी भेकमा पर्ने गौरीगञ्ज गाउँपालिकाको पहिलो स्थानीय इकाइको रुपमा साविक महाभारा गाविस (हाल वडा नं. १) खुल्ला दिसामुक्त अवस्थामा पुगेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको माघ २२ गतेको बैठकले महाभारालाई खुल्ला दिसामुक्त घोषणाका लागि स्वीकृति दिएस...
-
कालो सुन बनाएर पैसा कमाउन मन छ ? यसो गर्नुहोस्
काठमाडौ : ‘म तपाईहरूलाई सुन बनाउन सिकाउँछु । त्यो पनि कालो सुन’ फोहोर व्यवस्थापन तालिमको शुरुमै तालिम प्रशिक्षक डा. आनन्द शोभा ताम्राकारले भन्दा सहभागीहरू छक्क परेर उहाँको मुहारमा हेरिरहे । ‘सुन बनाउने, फेरि कालो सुन, कसरी होला ? सहभागीको मुहारमा कौतुहलता जागेको प्रस्टै देखिन्थ्यो । जब उहाँले फोहोरलाई गड्यौलाको सहायताल...
-
प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चर्पी नबनाएपछि वडा अध्यक्ष हैरान
विनोद कुमार महतो, जनकपुरधाम : धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ११ का देवनारायण यादवले चुनाव जितेको भए यत्तिबेला प्रतिनिधिसभा सदस्य भइसक्नु हुन्थ्यो । यादव, प्रतिनिधिसभा सदस्यको चुनावमा नयाँ शक्ति पार्टी धनुषाबाट उम्मेदवार बन्नु भएको थियो । उहाँको परिचय यत्तिमा मात्र सीमित छैन । उहाँ सिंचाई विभागका अवकाश प्राप्...
-
सुशासनको अभावमा खानेपानी र सरसफाइ क्षेत्र यसरी बन्छ, लथालिङ्ग
काठमाडौ : देशभर सञ्चालित साना ठूला गरी करिब ४२ हजार खानेपानी योजना मध्ये २५ प्रतिशत योजनाले मात्र राम्ररी सेवा दिइरहेका छन् । सरकारकै तथ्याङ्क अनुसार ३५ प्रतिशत खानेपानी योजनाका लागि सामान्य मर्मत सम्भारको आवश्यकता छ भने बाँकी योजना सुचारु अवस्थामा छैनन् । सरकारले ८३ प्रतिशत जनसंख्यामा खानेपानी सुविधा उपलब्ध गराएको बत...
-
सर्लाहीमा Stands नेपाल असफल, UN- Habitat सम्झौता रद्द गर्ने मनसायमा
सर्लाही : सर्लाहीमा साबिकका ३१ गाउँ विकास समितिमा सरसफाइ अभियान सञ्चालन गरिरहेको Stands नेपाल आफ्नो जिम्मवारी पूरा गर्न असफल भएको छ । ३१ वटा गाउँ विकास समितिमा सरसफाइ अभियान सञ्चालन गरेर खुला दिसामुक्त गर्ने जिम्मेवारी पाएको Stands ले अभियान सञ्चालन गरेको चार बर्षमा ९ गाविस मात्र खुला दिसामुक्त गर्न सफल भएको छ । सम्झौत...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 48
- Next Page »

