मुगु : मुगुको सदरमुकाम गमगढी बजारमा ढलको प्रबन्ध नहुँदा खुला रुपमा ढल बग्ने गरेको छ । छायाँनाथ रारा नगरपालिकाको वडा नं. १ र २ मा पर्ने यो बजारमा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्गन्धित बनेको छ। फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा मानिसहरु नाक थुनेर हिड्न विवश छन् । भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानी...
English
-
-
सिर्सिया खोलामा ढल मिसाउन छाडेनन् उद्योगीले
पर्सा : पर्साको सिर्सिया खोलामा हेलिएर वीरगन्जका अधिवक्ता सुरेन्द्र कुर्मी पौडी खेल्न सिपालु भए । वीरगन्जस्थित रमगढवाका कुर्मीलाई सिर्सिया खोलामा अहिले पनि पौडिन मन लाग्छ । तर, उनको जाँगर खोलाको कालो न कालो पानीले मारिदिन्छ । बाल्यकालमा सिर्सियामा घन्टौं पौडी खेल्ने उनलाई सिर्सियाको प्रदूषित पानीले निराश बनाएको छ ।...
-
दमौलीमा प्लास्टिक झोलामुक्त सहर अभियान
दमौली : तनहुँको व्यास नगरपालिकाले प्लास्टिकजन्य वस्तु न्यूनीकरणका लागि प्लास्टिक झोलामुक्त सहर अभियान थालेको छ । नगर क्षेत्रमा जनघनत्व बढेसँगै सरसफाइको चुनौती थपिएको भन्दै नगरपालिकाले यही फागुन १ गतेदेखि लागू हुने गरी प्लास्टिक झोलामुक्त नगर अभियान थालेको हो । प्लास्टिक झोलाको बढ्दो प्रयोगले वातावरणमा वायु प्रदूषण ...
-
घोराहीको फोहोरबाट दैनिक हजार किलो ग्यास र ६ टन मल निकालिदै
दाङ : घोराही उपमहानगरपालिकामा बढ्दो जनघनत्वसँगै शहरीकरणले फोहोर व्यवस्थापनमा खर्च बढ्दै गएपछि दुई वर्षअघि जनप्रतिनिधिहरु अन्य जिल्लाको अध्ययन भ्रमणमा गए । उपप्रमुख सीता सिग्नेल न्यौपानेको नेतृत्वमा गएको टोलीले पश्चिम नवलपरासीको सुक्रौलीमा फोहोरबाट ग्यास र मल उत्पादन गरेको हेर्यो । वार्षिक लाखौँ रुपैयाँ फोहो...
-
तिलोत्तमा नगरपालिकाको ७ वटा वडा पोलिथिनमुक्त घोषणा
रुपन्देही : रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गतका ७ वटा वडालाई शुन्य पोलिथिनमुक्त वडा घोषणा गरिएको छ । प्लास्टिकजन्य सामग्रीबाट फोहर हुन नदिन शुन्य पोलिथिनमुक्त वडा घोषणा गरिएको हो । नगरपालिकाका १७ वटा मध्ये ७ वटा वडा शुन्य पोलिथिनमुक्त क्षेत्र घोषणा भइसकेको र बाँकी वडालाई समेत क्रमशः घोषणा गर्दै लगिने नगरपालिका...
-
गुहेश्वरी ढल प्रशोधन केन्द्र पूर्ण सञ्चालनमा, बाग्मतीमा सफा पानी बग्न थाल्यो (भिडियो रिपोर्ट )
काठमाडौ : ढलैढल मिसिएको कालो लेदो मात्र बग्ने बाग्मतीमा अहिले सफा पानी बग्न थालेको छ । गुहेश्वरीको ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि बाग्मतीमा सफा पानी बग्न थालेको हो । गुहेश्वरीभन्दा माथिल्लो भागमा पर्ने कागेश्वरी, मनोहरा, जोरपाटी, अत्तरखेल गोकर्ण, बौद्ध लगायत क्षेत्रको ढललाई जम्मा गरी गुहेश्वरी ढल...
-
स्वच्छता प्रबर्धनका लागि विद्यालयमा बृक्षारोपण
भिष्म लोध, बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–३ जोगा गाउँस्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयमा शुक्रबार बृक्षारोपण गरिएको छ । बिद्यालयले वातावरण तथा स्वच्छता प्रबर्धन गर्न शुक्रबार बिद्यालय हाताभित्र बृक्षारोपण गरिएको हो । बिद्यालयमा रहेको बाल क्लब तथा महिनावारी स्वच्छता व्यवस्थापन समूहको अगुवाई...
-
प्रदुषण गर्ने चिनी मिल विरुद्ध स्थानीयबासी आन्दोलित
सर्लाही : सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी मिलले प्रदुषण रोक्न पहल नगरेको भन्दै स्थानीयबासिन्दाले उद्योगमा तालाबन्दी गरेका छन् । स्थानीयले बुधबार दुई घण्टा तालाबन्दी गरेका छन् । आइतबारदेखि आन्दोलित स्थानीयले उद्योगलाई तीन दिने अल्टिमेटम दिएका थिए । प्रदूषण नरोके कडा कदम चालिने संघर्ष समितिका संयोजक सुरेश भट्टराई...
-
फोहोरबाट ग्यास निकाल्न सम्झौता
झापा : झापाको दमक नगरपालिकामा फोहरबाट ऊर्जा परियोजना निर्माणको लागि सम्झौता सम्पन्न भएको छ । परियोजना निर्माणको लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, दमक नगरपालिका तथा परियोजना निर्माणकर्ता कम्पनी (नेक्स्ट एरा इनर्जी प्रालि तथा रोहन ट्रेडर्स जेभी) बीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतामा केन्द्रका कार्यकारी निर्...
-
तिलोत्तमामा शून्य खुला पोलिथिन अभियान माटो बचाउने अभियान
बुटवल : तिलोत्तमा नगरलाई पोलिथिनमुक्त बनाउन जथाभावी फोहोर फ्याक्नेलाई दण्ड जरिवाना गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना तिराउने संयन्त्र निर्माण गर्न सरोकारवालाले सुझाव दिएका हुन् । तिलोत्तमा मिडिया क्लवले सोमबार मणिग्राममा आयोजनामा गरेको शून्य खुला पोलिथिन अभियानमा स...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 55
- Next Page »










