बझाङ : बझाङका चार वटा स्थानीय तहले वातावरण अनुकुल ग्रामीण सडक निर्माण गर्न निर्देशिका तयार पारेका छन् । जथाभावी डोजर चलाएर सडक निर्माण गर्दा खानेपानीको स्रोत सुक्ने, वनजंगल विनास हुने र पहिरो जाने कारणले ठुलो आर्थिक तथा वातावरणीय क्षति बढ्न थालेपछि वातावरण अनुकुल सडक निर्माण गर्न निर्देशिका निर्माण गरिएको...
English
-
-
शहरी विकासमन्त्रीद्वारा बञ्चरेडाँडा ल्याण्डफिल साइटको छड्के अनुगमन
काठमाडौ : सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले धादिङ र नुवाकोटको सिमनामा निर्माणाधीन बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईटको छड्के अनुगमन गर्नुभएको छ । गत शुक्रबार मात्रै काठमाडौै उपत्यकाका सबै नगरपालिकाका प्रतिनिधि सहित बन्चरेडाँडा पुगेर कामलाई तिब्रता दिन निर्देशन दिनुभएका मन्त्री मानन्धरले आज बिहानै छड्के अन...
-
कुहिने फोहोरबाट ग्याँस उत्पादन सुरु
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालय परिसरमा निर्माण गरिएको बायोग्याँस प्लान्टबाट ग्याँस उत्पादन गर्न थालिएको छ । बजार क्षेत्रबाट संकलित कुहिने फोहोरबाट ग्यास उत्पादन गर्न थालिएको हो । कुहिने फोहर ग्याँस प्लान्टमा राखेर दैनिक सात किलो ग्याँस उत्पादन हुन थालेको छ । २० लाखको लागतमा निर्माण गर...
-
सांस्कृतिक कार्यक्रम हेर्न एक बोरा प्लास्टिक बुझाउनु पर्ने भएपछि ….
काठमाडौ : तिलोत्तमा नगरपालिकामा आइतबार आयोजित सांस्कृतिक कार्यक्रम हेर्न स्थानीय एक बोरा प्लास्टिक बोकेर पुगे । राष्ट्रिय कलाकार पशुपति शर्मा, राधिका हमाल र निर्णय श्रेष्ठ लगायत सहभागी ‘तिलोत्तमा पोलिथिन साँझ’ हेर्न प्रवेश टिकटका रूपमा एक बोरा प्लास्टिक संकलन गरेर बुझाउनु पर्ने नियम थियो । नगरपालिकालाई प्...
-
नदी र बजार क्षेत्र दुर्गन्धित बन्दै
अछाम : फोहोर व्यवस्थापन गर्ने ठाउँ नहुँदा यहाँका बजार क्षेत्र र नदी–खोलाहरू दुर्गन्धित बन्दै गएका छन् । सदरमुकाम मंगलसेन, मुख्य व्यापारिक केन्द्रहरू साँफेबगर, कमलबजार, विनायकमा फोहोर व्यवस्थापन स्थल (डम्पिङ साइट) छैनन् । सदरमुकाम मंगलसेनबाट झन्डै ७ किलोमिटर टाढा रहेको सिराडीमा निर्माण गरिएको डम्पिङ साइटमा फालिएको फो...
-
सम्पदा पैदल यात्रा सहित सरसफाइ अभियान चलाइने
काठमाडौ : नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी काठमाडौ उपत्यकाका सम्पदा स्थलमा पैदल यात्रा सहित सरसफाइ अभियान सञ्चालन गरिने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते देखि माघ ४ गतेसम्म सम्पदा क्षेत्रमा पैदल यात्रा सहित सफाइ अभियान गर्न लागिएको हो । सरसफाइमा भाग लिन २५ वटा संस्थाले नाम लेखाएको संस्...
-
मुख्यमन्त्री स्वच्छता अभियान : पोखरी सौन्दर्यीकरणको शिलान्यास
सिरहा : मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश २ का १८ वटा पोखरीलाई सौन्दर्यीकरण गरिने भएको छ । पोखरी सौन्दर्यीकरणको सुरुवात सिरहाको औरही गाउँपालिकामा रहेको एउटा पोखरीबाट सुरुवात गरिएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले औरही गाउँपालिका–५ बभनटोलमा रहेको पोखरी सौन्दर्यीक...
-
दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी ९ बुँदे घोषणापत्र जारी
काठमाडौ : काठमाडौमा सम्पन्न दिशाजन्य लेदो व्यवस्थापन Faecal Sludge Management (FSM) सम्बन्धी राष्ट्रिय कार्यशालाले ९ बुँदे घोषणापत्र जारी गरेको छ । खानेपानीमन्त्री विना मगरको प्रमुख आतिथ्यमा सरसफाइ क्षेत्रमा कार्यरत संघ, महासंघ तथा स्थानीय सरकारका प्रतिनिधीहरु, सहरी सरसफाइमा क्रियाशील विभिन्न संघसंस्था त...
-
‘मेरो विद्यालय सहयोग कार्यक्रम’ विद्यालय सरसफाइका लागि कोसेढुङ्गा
अर्घाखाँची : अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयको वरिपरि कागजका टुक्रा र प्लाष्टिक देख्न पाईदैन । विद्यालय प्राङ्गण सफासुग्घर र चिटिक्क परेको छ । विद्यालयको प्राङ्गण यत्ति धेरै सफा हुनुमा सरसफाइ प्रति विद्यालय परिवारमा आएको सचेतना र छात्रछात्रालाई जङ्गफुड खान नदिनु पनि हो । विद्यालयमा छात्र र छात्राक...
-
१३ करोडको खानेपानी ५ हजार घरपरिवारले पिउने
कैलाली: धनगढी उप–महानगरपालिकाको वडा नं. १२ जुगेडा स्थित डी गाउँमा बृहत खानेपानी आयोजनाको निर्माण सुरु भएको छ । केही दिन अघि धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले शिलान्यास गरेपछि खानेपानी आयोजना निर्माणको काम सुरुवात भएको हो । नेपाल खानेपानी संस्थानको आर्थिक सहयोग एवं धनगढी उप–महानगरपालिकाको समन्वयमा १२ करोड...
- « Previous Page
- 1
- …
- 25
- 26
- 27
- 28
- 29
- …
- 55
- Next Page »





