वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मध्य भाग भएर बग्ने सिर्सिया नदीमा मिसिएको प्रदूषणले गर्दा छठ व्यवस्थापन समितिहरूलाई सकस भएको छ । फोहोर पानीमा प्रवेश गरी सूर्यलाई अर्घ्य कसरी दिने र नदी किनारमा उपासना कसरी गर्ने भन्नेमा समितिहरू चिन्तित छन् । सिर्सिया नदीको पानी विगतमा घरायसी प्रयोजन, कृषि उत्पादन र पशुपन्छीका लागि पिउ...
English
-
-
खोला प्रदूषित गराएको अभियोगमा छाला उद्योग सञ्चालक पक्राउ
पर्सा : सिर्सिया खोला प्रदूषित गराएको आरोपमा पर्सा–बारा औद्योगिक करिडोरस्थित एक छाला उद्योगका चिनियाँ र भारतीय व्यवस्थापक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा चिनियाँ नागरिक लिउता छुवाङ र भारत घर भई मकवानपुर बस्ने तिनजुङ गुरुङ छन् । उनीहरूलाई बुधबार साँझ उद्योग परिसरबाटै नियन्त्रणमा लिइए...
-
भाईटीकाकै दिन अस्पताल सरसफाइ गरे मेयरले
दाङ : भाईटीकाको दिन अन्य मानिसहरु रमाइलोमा झुम्मिरहेका बेला तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डे भने राप्ती प्रादेशिक अस्पतालको आँगन सफाइमा व्यस्त हुनुहुन्थ्यो । १६६ औं क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर सरसफाइ अभियान अन्तर्गत मेयर पाण्डेले अस्पतालको परिसरमा झाडु लगाएर सफा गर्नुभएको हो । भाईटीकाको दि...
-
जापानी प्रविधिबाट फोहोरबाट कम्पोस्ट मल उत्पादन
भक्तपुर : भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले नयाँ प्रविधिबाट फोहोर व्यवस्थापन थालेको छ । नगरभित्रको फोहोर उठाउन नसकेको नगरपालिकाले नेपालमै पहिलोपटक जापानिज प्रविधि अपनाएर फोहोर व्यवस्थापनका लागि पहल लिएको हो । ‘फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरेर दुई भागमा वर्गीकरण गराउने, कुहिने प्रकृतिका फोहोरबाट जापा...
-
बस्ती बीचको डम्पिङ साइटले सबैतिर दुर्गन्ध, तिनाउ नदी प्रदूषित
रुपन्देही : बुटवल उपमहानगरपालिकाले तिनाउ नदीको बहाव क्षेत्रलाई ‘डम्पिङ साइट’ बनाएको छ। अस्थायी फोहोर फाल्ने स्थान भन्दै अन्तर्राष्ट्रिय मापदण्ड विपरीत नदीकै बहाव क्षेत्रमा फोहोर फालिएको छ। नदीमा फोहोर विर्सजन गर्दा प्रदूषित भएको छ भने छेउछाउका बस्ती दुर्गन्धित छन्। सहरी क्षेत्रमा सरसफाई अभियान चलाइरहेको उ...
-
एडीबीको सहयोगमा बुटवल र भैरहवामा बन्ने फोहोर प्रशोधन योजना रद्द
बुटवल : राजनीतिक खिचातानी र स्थानीयको अवरोधले बुटवल र भैरहवामा निर्माण गर्न लागिएका फोहर प्रशोधन केन्द्रका योजना रद्द भएका छन् । १५ वर्षअघि स्थायी प्रशोधन केन्द्र बनाउने योजना सुरु भएका थिए । योजना पूरा नभएपछि नगरले नदी किनार र बस्ती छेउमै फोहर थुपार्ने गरेका छन् । जथाभावी फालिने फोहरले बस्ती र नदी क्षेत्र प्रदूषित बने...
-
फोहर व्यवस्थापनका लागि खाली जमिन खोजिँदै
रूपन्देही : तिलोत्तमा नगरपालिकाले दिगो फोहर व्यवस्थापनका लागि खाली जग्गा खोजिरहेको छ । नगरपालिकाले यस वर्ष सरसफाइ केन्द्र निर्माण र फोहर व्यवस्थापनका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो । स्थान पाउने बित्तिकै निर्माण थालनी गर्ने तयारीमा रहेको वातावरण शाखा प्रमुख गिरिराज डुम्रेले बताए । हाल नगरको १ ...
-
फोहोर व्यवस्थापनका लागि नीजि क्षेत्रसँग पीडीए गरेको डेढ बर्ष बित्यो तर काम अघि बढेन
काठमाडौ : लगानी बोर्डले निजी क्षेत्रलाई फोहोरमैला व्यवस्थापनका लागि अनुमति दिए पनि काम अघि बढ्न सकेको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले फोहोरमैला व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रलाई दिने वा स्थानीय तह आफैंले गर्ने भन्ने विषयमा टुंगो नलगाउँदा बोर्डले डेढ वर्षअघि निजी क्षेत्रलाई कामको जिम्मा दिएको...
-
ढलको पानी प्रशोधन गरी घरायसी काममा प्रयोग
बुटवल : रूपन्देहीको सैनामैना नगरपालिकाले ढलको पानी प्रशोधन गरी पुनः प्रयोग गर्न थालेको छ । घरबाट सडकमा बग्ने र खोलामा मिसिने फोहोर पानीलाई एकै ठाउँमा जम्मा गरेर प्रशोधन गरेको पानी लुगा धुन, जनावरलाई खुवाउन र सिंचाइ गर्न प्रयोग गर्न थालिएको छ । पानीको पुनस् प्रयोग बढाउन र प्रदूषण रोक्न ढल प्रशोधन केन्द्...
-
अब टेकुस्थित ट्रान्सफर स्टेसनमा फोहोर जम्मा गर्न नपाइने
काठमाडौ : टेकुस्थित ट्रान्सफर स्टेसनमा अब फोहोर जम्मा गर्न नपाइने भएको छ । फोहोर संकलन गरेर ल्याइएको दिन नै डम्पिङ साइटमा पुर्याइसक्नुपर्ने काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपानेले बताउनुभयो । महिनौंदेखि जम्मा भएको करिब तीन मेट्रिक टन फोहोर आइतबार उठाएर ओखरपौवा पुर्याइ...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 55
- Next Page »



