नुवाकोट : काठमाडौ उपत्यकाबाट दैनिक ट्रकका ट्रक ओसारिने फोहोर कसरी विसर्जन गरिदो हो ? फोहोरबाट प्रभावित बासिन्दाको अवस्था कस्तो होला ? फोहोरले भरिएको सिसडोलमा अब फोहोर बिसर्जन गर्न सम्भव होला ? यीनै प्रश्नहरुको जवाफ खोज्न हामी काठमाडौंबाट फोहोरको गाडीलाई पछ्याउँदै ‘सिसडोल ल्याण्डफिल साईड’ पुग्यौं । चिया पसलमा माहुर...
English
-
-
जलवायु सम्मेलन सुरु, पेरिस सम्झौता कार्यान्वयन गर्न जोड
स्पेन : जलवायु परिवर्तनका कारण भविष्यमा निम्तिन सक्ने थप चुनौती न्युन गर्नेबारे बहस गर्न स्पेनको म्याड्रिडमा २५ औं जलवायु सम्मेलन सुरु भएको छ । सम्मेलनमा भाग लिन विश्वभरका सरकारी प्रतिनिधि, नेता, कुटनीतिज्ञ, विशेषज्ञ र अनुसन्धानकर्ता सोमबारदेखि म्याड्रिडमा भेला भएका हुन् । सम्मेलनको औपचारिक सुरुवात सोमबार...
-
सिसडोल ल्याण्डफिलमा जे देखियो : हेर्नुहोस् १५ फोटोमा
काठमाडौ : काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गरिँदै आएको सिसडोल ल्याण्डफिल्ड साइड लगभग भरिएको छ । सुरुमा २ बर्षका लागि २०६२ सालमा फोहोर विसर्जन गर्न थालेको सिसडोल ल्याण्डफिलमा अहिले पनि दैनिक १ हजार देखि ११ सय टन फोहोर विसर्जन गर्दै आएको छ । सिसडोल ल्याण्डफिल साईडको विकल्पमा बन्चरेडाँडामा अर्को ल्...
-
विश्व वैंकद्वारा वातावरणीय विश्लेषण प्रतिवेदन सार्वजनिक
काठमाडौ : विश्व बैंकले संघीयतामा दिगो विकासको मार्ग सहितको राष्ट्रिय वातावरणीय विश्लेषण प्रतिवेदन सार्वजनिक गरेको छ। दिगो विकासका लागि प्राकृतिक स्रोतहरूको उच्चतम उपयोग, प्रकृतिमा आधारित पर्यटन, जलविद्युत् विकास, वातावरणमैत्री तथा जलवायु अनुकूलन कुषि, नदीहरूबाट दिगो रुपमा ढुंगा, गिट्टी बालुवा उत्खन्न, वात...
-
यती एयरलाइन्सले हटायो प्लाष्टिक कप
काठमाडौ : यती एयरलाइन्सले आफ्ना सबै विमानमा प्लास्टिक कप प्रयोग गर्न बन्द गरेको छ । यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप हटाएर एयरलाइन्सले कागज कप प्रयोगमा ल्याएको हो । यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान सुरुवात गर्ने पहिलो र एक मात्र हवाई कम्पनी भएकाले विमानमा प्रयोग भइ...
-
सार्वजनिक शौचालयको संख्या र सुविधा बढाउनुपर्नेमा जोड
काठमाडौ : काठमाडौ उपत्यकामा बसोबास गर्ने जनसंख्याको तुलनामा सार्वजनिक शौचालयको संख्या अति कम भएकाले यसको संख्या र सुविधा बढाउनुपर्नेमा जोड दिईएको छ । सातौं विश्व चर्पी दिवसको अवसरमा काठमाडौमा आयोजित कार्यक्रमका वक्ताहरुले काठमाडौ महानगरपालिकाले शौचालय निर्माणमा तीब्रता दिनुपर्ने र भएका शौचालय स्रोत साधनले...
-
घरेलु फोहोरको छतमै व्यवस्थापन, कौसीमै २ सय किलो तरकारी उत्पादन
कास्की : पोखराको शिवालय चोककी सरस्वती थापाको भान्छाबाट उत्पादित फोहोर घरबाहिर कतै पठाउनु पर्दैन । जब उहाँले फोहोर फाल्ने वस्तु नभई पाल्ने वस्तु हो भन्ने थाहा पाउनुभयो, त्यसदिन देखि उहाँले फोहोरलाई स्रोतको रुपमा प्रयोग गर्न थाल्नु भएको हो । अहिले उहाँको छतमा लहलहाउँदा हरेक जातको तरकारी फलेका छन् । उहाँले बर्ष दिनमा २ सय...
-
साप्ताहिक सरसफाइ भईरहेको स्थानमै बोराका बोरा फोहोर
काठमाडौ : काठमाडौको तीनकुनेमा विगत केही हप्ता यता साप्ताहिक सरसफाइ अभियान जारी छ । हरेक बिहीबार विहान ७ बजेदेखि ९ बजेसम्म हुने सरसफाइ अभियानले चौथो हप्ता पार गरेको छ । तर चौथो हप्ताको सरसफाइ अभियान सञ्चालन गर्न पुगेका सरसफाइ अभियन्ता त्यत्तिबेला दुःखी बने, जत्तिबेला बोराका बोरा फोहोर भेटिए । र पनि अभियन्त...
-
हरित जलवायु कोषको साढे ४ अर्ब नेपाललाई, निम्न क्षेत्रमा गरिदैछ लगानी
काठमाडौ : हरित जलवायु कोष (जीसीएफ) ले चुरे क्षेत्रको विनाश रोक्ने र मारमा परेका स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न नेपालले पेश गरेको साढे ४ अर्ब रुपैयाँ (३९.३ मिलियन अमेरिकी डलर) को प्रस्ताव स्वीकृत गरेको छ । यसमा सरकारले ९१ करोड २० लाख रुपैयाँ (८ मिलियन डलर) थप गरी कार्यक्रम अघि बढाउनेछ । ...
-
क्यानेडियन राजदुतद्वारा एयरोसन हब शौचालयको अवलोकन
काठमाडौ : नेपालका लागि क्यानेडियन उप राजदूत Deirdre Kent ले रत्नपार्क स्थित बीर अस्पताल अघिल्तिरको एयरोसन हब (AEROSAN Hub) सार्वजनिक शौचालयको अवलोकन गर्नुभएको छ । उप राजदूत Kent ले महिलामैत्री, अपाङ्गतामैत्री एवं बायोग्यास जडित शौचालयको सबै संरचनाको अवलोकन गर्नुभएको हो । क्यानेडियन राजदुतावासको कार्यालयबा...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 55
- Next Page »

