• नारायणगढ–मुग्लिन सडकको ३८ ठाउँमा बायोइन्जिनियरिङको काम

    चितवन : मनसुन शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा बायोइन्जिनियरिङको कामलाई तिव्रता दिइएको छ । सो सडक विस्तारका क्रममा भित्तो काटिएकाले पहिरो खस्न सक्ने ठाउँमा खुकुलो माटो रोक्न बायोइन्जिनियरिङ गरिँदै छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार सन् २०१६ र २०१७ मा ११० ठ...

  • एकाएक बदलियो बधशालाको स्वरुप

    सोलुखुम्बु : ‘एकातिर मासु काटिरहेका हुन्थे, अर्कोतिर कुकुरले हड्डी तानातान गरिरहेको हुन्थ्यो, कोही लादी निकालिरहेका हुन्थे, कोही राँगा बध गरिरहेका हुन्थे, राँगाको मासु किन्न गएका उपभोक्ताहरु कोही नाक थुनिरहेको देखिन्थ्यो, कति त यस्तो दृश्य देखेपछि मासु नकिनी फर्कन्थे ।’ विगतमा यस्तो दृश्य देखिनुलाई सामान्य रुपमा लिएप...

  • धुलो धुवाँबाट आँखा बचाउन चिकित्सकको सुझाव

    चितवन : गर्मी शुरु भएसँगै ठाउँ ठाउँमा लागेको डढेलो, धुलोलगायत कारण यसको प्रत्यक्ष प्रभाव आँखामा पर्न थालेको छ । तराईदेखि पहाडसम्मका राष्ट्रिय वन, सामुदायिक वन, निकुञ्ज, निजी वनमा यतिबेला डढेलो लाग्ने गरेको छ । कतिपय ठाउँमा घाँसे मैदान व्यवस्थापनका लागि आगलागी पनि गर्ने गरिएको छ । धुलो र खरानी टाढा टाढासम्म फैलिएर ...

  • माक्स लगाउनु नपर्ने वातावरण बनाउँछु : मन्त्री पण्डित

    काठमाडौ : जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले देशभरिका प्रमुख शहरहरुको प्रदुषण हटाउनका लागि आफू लागिपरेको बताउनुभएको छ । रिपोर्टस क्लव नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री पण्डितले धेरै वर्ष लागेर बिग्रिएको काठमाडौको वातावरण एकै रातमा ठीक पार्न नसकिने बताउनुभयो । उहाँले देशभरिका प्रमुख शहरहरुमा एक वर्षभि...

  • विद्यालय व्यवस्थापन गर्नेले आफ्नै घरको चर्पी बनाउन सकेनन्

    विनोद धौलागिरि, डाँगिबारी (झापा) हजारौं विद्यार्थीले अध्ययन गर्ने विद्यालयको व्यवस्थापन गर्ने सामुदायिक अगुवाले आफ्नै घरमा सुरक्षित चर्पी नबनाउँदा बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गर्न रोकिइरहेको छ । झापाको बाह्रदशी गाउँपालिकामा पर्ने साविक डाँगिबारी गाउँ विकास समितिमा रहेको गौरीशंकर माध्यमिक विद्यालय व्यवस्थ...

  • सरसफाइमा अब्बल बन्दै जनसेवा आधारभूत विद्यालय

    नुवाकोट : विद्यालयको हरेक कक्षा कोठा चिटिक्क पारिएको छ । पानी शुद्धिकरण गरेर मात्र पिउनका लागि हरेक कक्षा कोठमा फिल्टरको व्यवस्था गरिएको छ । फोहोर व्यवस्थापनका लागि डस्टबिनको पनि व्यवस्था गरिएको छ । विद्यालय हाता भित्र रुखका पात समेतको व्यवस्थापन गरी विद्यालयको प्राङ्गण पनि सफा र स्वच्छ बनाएको छ । विद्यार्थीहरु शौचालय ...

  • कालो सुन बनाएर पैसा कमाउन मन छ ? यसो गर्नुहोस्

    काठमाडौ : ‘म तपाईहरूलाई सुन बनाउन सिकाउँछु । त्यो पनि कालो सुन’ फोहोर व्यवस्थापन तालिमको शुरुमै तालिम प्रशिक्षक डा. आनन्द शोभा ताम्राकारले भन्दा सहभागीहरू छक्क परेर उहाँको मुहारमा हेरिरहे । ‘सुन बनाउने, फेरि कालो सुन, कसरी होला ? सहभागीको मुहारमा कौतुहलता जागेको प्रस्टै देखिन्थ्यो । जब उहाँले फोहोरलाई गड्यौलाको सहायताल...

  • लुम्बिनी काठमाडौभन्दा डेढ गुणा प्रदुषित

    काठमाडौ : वातावरणीय प्रदुषण मापन तथ्यांकका आधारमा लुम्बिनी सबैभन्दा बढी प्रदुषित क्षेत्र रहेको पाइएको छ । वायु गुणस्तर मापन तथा अनुगमन प्रणालीबाट प्राप्त तथ्यांक अनुसार काठमाडौँ भन्दा लुम्बिनी डेढ गुणा बढी प्रदुषित पाइएको वातावरण विभागले जनाएको छ । यसअघि काठमाडौँ बढी प्रदुषित क्षेत्रका रुपमा रहदै आएको थियो । मानव स्व...

  • दिसाजन्य लेदो व्यवस्थापन किन ?

    काभ्रे : दिसाजन्य लेदोको विसर्जनका लागि ढल तथा सोक पिट नभएका खासगरी शहरी, अर्ध शहरी र बाक्लो बस्ती भएका समुदायमा दिसाजन्य लेदोको व्यवस्थापन गर्न जरुरी छ । सेफ्टी ट्याङक भरिएपछि त्यहाँ रहेको दिसाजन्य लेदोको उचित र सुरक्षित व्यवस्थापन गर्ने प्राविधिक ज्ञान भएमा दिसाजन्य लेदोका कारण वातावरणमा पर्ने हानिबाट जोगाउन सकिन्छ ।...

  • मोटरसाइकल चढेर दिसा गर्न जान्छन् तर भन्छन् ‘चर्पी बनाउने पैसा छैन’

    सिरहा : सिरहाको अर्नमा गाउँपालिका ३ हरकटा टोलका रामउदगार पासमान मोटरसाइकल बिना घर बाहिर निस्कदैनन् । घरमा डिस होम राखेर टेलिभिजन हेर्छन् । चानचुने मोबाइल बोक्दैनन् । कम्तीमा पनि ३० हजार माथिकै मोबाइल छ उनको । तर घरमा चर्पी बनाउने कुरा गरे मुन्टो बटार्छन् । मोटरसाइकल किन्न पैसा हुने, हजारौंको मोबाइल बोक्न सक्ने अनि हजा...