• बालबालिकाको पहलमा ‘फेरा गाउँ’ बन्यो, पूर्ण सरसफाइयुक्त गाउँ

    रुकुम ३० फागुन । रुकुमको झुला गाविस ६ फेरामा रहेको बाल जागरण प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाको प्रयासबाट फेरा गाउँ नै पूर्ण सरसफाइयुक्त भएको छ । विद्यालयमा सञ्चालित सरसफाइ कार्यक्रमबाट सिकेका ज्ञान सीपलाई घरपरिवार हुदै गाउँसम्म फैलाएर गाउँलाई नै पूर्ण सरसफाइ घोषणा गरिएको हो । यसरी सम्भव भयो, पूर्ण सरसफाइ गाउँ   ...

  • यसरी हुन्छ पूर्ण सरसफाई (अडियो सहित )

    काठमाडौ ३० फागुन । खुल्ला दिसामुक्त घोषणा भईसकेका वडा, गाउँपालिका वा नगरपालिकालाई निश्चित सूचकहरु पूरा भएपछि पूर्ण सरसफाइ घोषणा गरिन्छ । सुरक्षित चर्पीको प्रयोग, सुरक्षित पानीको प्रयोग तथा भण्डारण, साबुन पानीले हात धुने बानी तथा व्यक्तिगत सरसफाइ, सुरक्षित खानाको सेवन तथा भण्डारण, सफा घर आँगन र सफा तथा स्वच्छ वातावरण, प...

  • गाईगोठले पूर्ण सरसफाइ कार्यक्रम प्रभावित (भिडियो रिपोर्ट)

    कालिकोट १२ फागुन । आँगनमा केटाकेटी खेल्ने ठाउँमा गाईवस्तु बाँधिएका हुन्छन् । सफासुग्घर हुनुपर्ने आँगन गोबर र मलले भरिएका छन् । गाईवस्तुको गोबर र वातावरणीय सरसफाइको अभावमा मौरी जस्तै गरी झिंगा भुनभुन गरिरहन्छन् । खुल्ला दिसामु्क्त गाउँ कालिकोटको राँचुली पुग्दा तपाईले यो भन्दा फरक दृश्य देख्न पाउनुहुने छैन । कालिकोटको रा...

  • सेफ्टी ट्यांक सफा गर्ने प्रति गरिने व्यवहार सुध्रिदै

    महोत्तरी ११ फागुन । बर्दिबास ४ गौरीडाँडाकी शैल डोम चर्पीको सेफ्टी ट्यांक सफा गर्नुहुन्छ । उहाँको यो पुख्र्यौली पेशा हो । उहाँ जस्ता गाउँका धेरैले सेफ्टी ट्यांक सफा गरेरै गुजारा चलाइरहेका छन् । चर्पीको सेफ्टी ट्यांक सफा गरेर घरपरिवार धान्नुपर्ने वाध्यता भएपनि उनीहरुलाई गर्ने व्यवहारबाट डोम समुदाय खिन्न थिए । तर अहिले स...

  • भक्तपुरमा पूर्ण सरसफाइ अभियान शुरु हुने

    भक्तपुर : खुल्लादिसामुक्त घोषणा भएको भक्तपुरमा अब पूर्ण सरसफाइ अभियान सञ्चालन गरिने भएको छ । अभियान सञ्चालनका लागि खानेपानी तथा सरसफाइ मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति, जिविस भक्तपुर, चाँगुनारायण, नगरकोट, सूर्यविनायक तथा अनन्त लिंगेश्वर नगरपालिका र सहयोगी संस्था बीच आयोजना सञ्चालन सम्झौत...