धनकुटा, उषा खड्का : धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिकाको वडा नं. ५ डाँडाबजारलाई पूर्ण सरसफाइ उन्मुख वडा घोषणा गरिएको छ । वडाका सबै घरधुरीमा पूर्ण सरसफाइका लागि आवश्यक सबै सूचक पूरा भएपछि जिल्ला समन्वय समितिका प्रमुख टंक चौहान, सागुरीगढी गाउँपालिकाका अध्यक्ष कुमार जंग याखा, पर्डेप नेपालका अध्यक्ष नरेन्द्र पोख्रेल, खा...
पूर्ण सरसफाइ
-
-
खाद्य तथा पोषण मेलामा सरसफाइ सम्बन्धी सचेतनामुलक कार्यक्रम
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. १३ र १४ मा विद्यालयका बालबालिकालाई लक्षित गरी खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी प्रदर्शनी र चेतनामुलक कार्यक्रम गरिएको छ । सेतीदेबी माध्यमिक बिद्यालयमा विश्व खाद्य कार्यक्रमले आयोजना गरेको खाद्य तथा तथा पोषण मेलामा सुआहारा, सेबक नेपाल र जनहीत ग्र...
-
धनकुटाका ३ वटा वडा पुर्ण सरसफाइयुक्त बन्दै
धनकुटा, उषा खड्का : धनकुटाको महालक्ष्मी नगरपालिका भित्रका वडा नं. ३, ५ र ६ लाई मंसिर मसान्त सम्ममा पुर्ण सरसफाइयुक्त वडा घोषणा गरिने भएको छ । पूर्ण सरसफाइका लागि आवश्यक सूचकहरु पूरा हुने क्रममा रहेकाले तीनै वटा वडाको वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको वैठकले पुर्ण सरसफाइ वडा घोषणा गर्ने निर्णय गरेक...
-
दिसाजन्य लेदो व्यवस्थापन यसरी गरौं – बिपीन डंगोल, कार्यकारी निर्देशक, एन्फो
काठमाडौ : देशभर चर्पी बनाउने लहर चलिरहेको छ । चर्पी बनाएर वा चर्पी प्रयोग गर्दैमा मात्र खुलादिसामुक्त क्षेत्र कायम राख्न गाह्रो छ । किनकि चर्पीको सेफ्टी ट्याङ्क कुनै न कुनै दिन भरिन्छ । सेफ्टी ट्याङ्क दिसापिसाब र पानी (दिसाजन्य लेदो) ले भरिएपछि त्यसको राम्रो सँग व्यवस्थापन नगरिए त्यसले वातावरणमा मात्र होइन, मानव स्वास...
-
जर्मनले यसरी समाधान गर्दैछ, सार्वजनिक शौचालयको समस्या
जर्मन : संसारभरका शहरहरुमा सार्वजनिक शौचालय सधैजसो समस्याका रुपमा देखिन्छन् । ती धेरैजसो फोहोर हुन्छन्, बन्द हुन्छन् अथवा असुरक्षित हुन्छन् र सधै सफा राख्न महँगा पनि । तर जर्मनीका धेरैभन्दा धेरै शहरमा योा समस्याको समाधान भेटिन थालेको छ । ‘द नाइस् ट्वाइलेट स्कीम’ भन्ने योजनाले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए बापत ...
-
फोहोर पानीको व्यवस्थापन यसरी गरौं – प्रेमकृष्ण श्रेष्ठ, प्रमुख, वातावरणीय सरसफाइ शाखा
काठमाडौ : फोहोर भन्ने वित्तिकै तपाई हाम्रो ध्यान ठोस फोहोर वस्तुमा मात्र केन्द्रित हुन्छ । फोहोरमैलाको कुरा गर्दा बढी चर्चा पनि ठोस फोहोरकै हुने गरेको छ । तर ठोस फोहोर जस्तै फोहोर पानीलाई पनि सही तरिकाले व्यवस्थापन गर्न नसके वातावरणलाई प्रदुषित बनाउँछ । ठोस फोहोरलाई त वर्गीकरण गरेर पुनः प्रयोग गर्ने, प्रशोधन गर्ने र फ...
-
जनप्रतिनिधिको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने
रुकुम : बिद्यालय तथा समुदाय केन्द्रित पूर्ण सरसफाइ कार्यक्रम भइरहेको रुकुममा जनप्रतिनिधिको अगुवाईमा पनि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । सोमबार भएको अन्तरसंवाद कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमका बरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणिा दाहालले जनप्रतिनिधिको अगुवाईमा पनि सरसफाइ अभियान संचाल...
-
सरसफाइको प्रतिक स्वरुप वडाभरिका सबै घरमा हरियो रङ
रोल्पा : रोल्पाको सुकिदह गाउँपालिका ३ नं. वडाका सबै घर हरियो रङले रङ्ग्याइने भएको छ । सरसफाइको प्रतिक स्वरुप सुकिदह गाउँपालिकाको करिब ७ सय घरमा हरियो रङ लगाइने वडा सचिव कमलराज वलीले जानकारी दिनुभयो । उहााका अनुसार अहिलेसम्म ५ सय घरमा हरियो रङ लगाईसकेको छ । ‘गाउँको फरक पहिचान दिलाउनका लागि हामीले यस्तो अभियान नै शुरु ...
-
पूर्ण सरसफाइ अभियानमा विद्यार्थीको सक्रियता
रुकुम : हिजोआज रुकुमका बालबालिकाहरु पाठ्यक्रममा आधारित पुस्तकका पानाहरु मात्र पल्टाउँदैनन् बरु हात धुने तरिका, शौचालय प्रयोग गर्ने, सुरक्षित खानेपानी तथा खानेकुरा र वातावरणीय सरसफाइका विषयमा व्यवहारिक ज्ञान पनि आर्जन गर्छन् । बालबालिकाहरुलाई पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरुमा सरिक गराउन थालेपछि किताबी ज्ञानका अतिरि...
-
रामीडाँडा र रातामाटालाई असोज १५ सम्ममा पूर्ण सरसफाइ गाउँ घोषणा गरिने
सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाका जनप्रतिनिधीलाई पूर्ण सरसफाइको विषयमा अभिमुखीकरण गरिएको छ । सरसफाइको अभावमा पोषण स्थितीमा सुधार आउन नसक्ने भएकाले जनप्रतिनिधीलाई अभिमुखीकरण गरिएको सुआहाराका सरसफाइ अधिकृत किरण ढुंगानाले जानकारी दिनुभयो । सुहाराले पोषण स्थिति सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कप...

