काठमाडौं : सरकारले जथाभावी फोहोर फाल्ने, स्रोतमै फोहोर वर्गीकरण नगर्ने तथा फोहोर ढुवानी र ल्याण्डफिल्ड साइटमा अवरोध पुर्याउनेलाई कडा सजाय र जरिवाना गर्ने प्रावधानसहितको फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता गरेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालद्वारा प्रस्तुत विधेयकम...
फोहोरमैला व्यबस्थापन
-
-
फोहोरमैला व्यवस्थापन सम्बन्धी विधेयकमा नयाँ व्यवस्था : जथाभावी फोहोर फाल्नेलाई १५ हजार जरिवाना
काठमाडौं : सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर फाले १५ हजारसम्म जरिबाना प्रस्ताव गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार प्रतिनिधिसभामा दर्ता गराएको ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । विधेकयको दफा १३ मा सार्वजनिक स्थानमा जाँदा...
-
फोहोर उत्पादनदेखि अन्तिम विसर्जन सम्मको चक्र समेटेर फोहोरमैला व्यवस्थापन विधेयक तयार
काठमाडौं : सरकारले फोहोरमैला व्यवस्थापनलाई उत्पादनदेखि अन्तिम विसर्जनसम्मको सम्पूर्ण चक्रका रूपमा सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक तयार पारेको छ। विधेयकमा फोहोर उत्पादन न्यूनीकरणदेखि स्रोतमै वर्गीकरण, संकलन, स्थानान्तरण केन्द्रसम्म ढुवानी, प्रशोधन, पुनःप्रयोग तथा पुनःप्रशोधन लगायतका विषयलाई समे...
-
मेयर्स फोरमले उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने
काठमाडौ : काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन लगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको छ । फोरमको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । उपत्यकाभित्रको फोहोर व्यवस्था...
-
फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
बुटवल : रुपन्देहीको सैनामैना नगरपालिका अन्तर्गत एकला पहाडमा प्रस्तावित फोहोर व्यवस्थापन केन्द्र निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउने प्रक्रिया अघि बढेको छ । रुख कटानका लागि सैनामैना नगरपालिका र वन तथा भूसंरक्षण विभागबिच शुक्रबार सम्झौता भएको हो । सैनामैना नगरपालिकाका तर्फबाट नगरप्रमुख फणेन्द्रप्रसाद शर्...
-
बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समिति निर्देशन
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहरपानीको विसर्जन तत्काल नियन्त्रण गरी नदी संरक्षण र पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बागमती सभ्यता आयोजनाको दीर्घकालीन सफलता सुनिश्चित गर्न एकीकृत संस्थागत संयन्त्र निर्माण, स्पष्ट जिम्...
-
२२ करोड लगानीमा निर्माण भएको बायोग्यास प्लाण्ट जैविक फोहोरको अभावमा बन्द
घोराही: फोहोरलाई ऊर्जा उत्पादनको स्रोत बनाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिका–१६ गरुवा गाउँमा स्थापना गरिएको बायोग्यास प्लान्ट कच्चा पदार्थको अभावमा लामो समयदेखि बन्द छ । करिब २२ करोड रुपियाँ लगानीमा निर्माण भएको प्लान्टको परीक्षण उत्पादन सुरु गरेको तीन वर्ष बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन । ...
-
कालीगण्डकी नदीको किनारमा फोहोरको थुप्रो
बेनी : साउनको अन्तिम सोमबार प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालयको दर्शन गर्न आएका सयौँ भक्तजन नाक थुन्दै बेनी–गलेश्वर सडकमा आवतजावत गर्दै थिए । गलेश्वरधाम नजिक रातोपहिरास्थित कालीगण्डकी नदी किनारमा थुपारिएको फोहोर सडक नजिक आइसकेका कारण तीर्थयात्री, भक्तजन र सर्वसाधारणले नाक थुनेर आवतजावत गर्नुपर्ने बाध्यता छ । यो ...
-
वधशालाको फोहोर अब मोहरमा परिणत गरिने
काठमाडौ : बर्सौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिङ, खुर र रौँलाई फोहोरका रूपमा मात्र हेरिँदै आएको छ । यी सहायक उत्पादन कतै खुला स्थानमा फालिन्छन्, कतै नदीनालामा बगाइन्छन् त कतै उचित व्यवस्थापनको अभावमा दुर्गन्ध, वातावरणीय प्रदूषण र सार्वजनिक स्वास्थ्यमा समस्या निम्त्याउने गरेका छन् ।...
-
फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा
धनगढी : कैलालीको धनगढीमा आधुनिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । दैनिक २२ टन फोहोर व्यवस्थापन गर्न सकिने एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको हो । धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वनक्षेत्रको २२ हेक्टर जमिनमा यो केन्द्र निर्माण भइरहेको छ । फोहोरमैला व...











