• भरतपुरमा फोहोरमैला व्यवस्थापन नीति निर्माणलाई पहिलो प्राथमिकता

    भरतपुर : भरतपुर महानगरपालिकाका कार्यबाहक नगरप्रमुख चित्रसेन अधिकारीले फोहोरमैला व्यवस्थापन तथा न्यूनीकरणका लागि नीतिनिर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताउनु भएको छ । बुधबार युरोपियन युनियनको सहयोगमा क्रीएसन नेपाल द्वारा सञ्चालित ग्रीनसिफ्ट परियोजना अन्तर्गत फोहोरमैला व्यवस्थापन नीति निर्माणका लागि आयोजित...

  • फोहोर वर्गीकरण घरदैलो अभियान सुरु

    बुटवल : ‘सफा सहर हाम्रो रहर’ भन्ने नाराका साथ बुटवल उपमहानगरपालिकाले बुटवलको दुई वटा वडाबाट एकै साथ फोहोर वर्गीकरण घरदैलो अभियान सुरु गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले फोहोर व्यवस्थापनलाई सघन र दिगो बनाउने उद्देश्यसहित आइतबारदेखि वडा नं. ७ र ८ बाट घरदैलो अभियान सुरु गरेको जानकारी दिनुभयो ।...

  • स्रोतमै बर्गीकरण गरेपछि फोहोर व्यवस्थापन प्रभावकारी बन्दै

    भैरहवा : कुहिने र नकुहिने फोहर अनिवार्य रूपमा छुट्याउनुपर्ने नियम लगाइएपछि सिद्धार्थनगरमा फोहर व्यवस्थापन प्रभावकारी बन्न थालेको छ । चुनौतीपूर्ण अवस्थामा रहेको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउन सिद्धार्थनगर नगरपालिकाले एक महिनाअघि प्रत्येक घर, पसल, व्यावसायिक प्रतिष्ठान तथा सरकारी निकायबाट निस्किने फोहरलाई ...

  • खाँदबारीमा आधुनिक ढल व्यवस्थापन आयोजना तीव्र गतिमा, ३० प्रतिशत काम सम्पन्न

    सङ्खुवासभा : सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आधुनिक ढल व्यवस्थापन आयोजना तीव्र गतिमा अघि बढिरहेको छ। खाँदबारी ढल व्यवस्थापन आयोजना अन्तर्गत हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको जनाइएको छ। बढ्दो जनसङ्ख्या चापसँगै फोहोरमैला व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि खाँदबारी नगरपालिकाको पहलमा सङ्घीय सरकारको सहकार्...

  • गण्डकी प्रदेशको वातावरण मन्त्रालयद्वारा कोराला नाकाका व्यापारीलाई डस्टबिन वितरण

    मुक्तिनाथ : उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार गर्ने स्थानीयलाई सफा र स्वच्छ कोरला बनाउन डस्टबिन बितरण गरिएको छ । दैनिक कोरला नाकाको भ्रमणमा आउने पर्यटक तथा ब्यापारीले गर्ने फोहोर ब्यवस्थापनमा चुनौती थपिएपछि दुर्गन्धबाट जोगाउन सरसफाईसहित फोहोर ब्यवस्थापनमा स्थानीय ब्यवसायीलाई सचेत बनाउने अभ...

  • सर्वोच्चको आदेशपछि सिद्धार्थ नगरको फोहोर उठेन

    भैरहवा : सर्वोच्च अदालतले सिद्धार्थनगरको डण्डा खोला किनारमा फोहोर नफयाँक्न अन्तरिम आदेश जारी गरेपछि मंगलबारबाट फोहोर संकलन प्रभावित भएको छ । खेला किनारमा फोहोर फयाँक्दा पर्यावरणमा असर गर्नुकासाथैं बुटवल–बेलहिया खण्ड हुँदै ओहोरदोहोर गर्ने सर्वसाधारणदेखि पर्यटक प्रभावित भएका थिए । दुर्गन्धले घरभित्र बस्ने वातावरण ...

  • नयाँ वर्षसँगै ललितपुर महानगरमा फोहोर संकलनका लागि ई–गाडी सञ्चालनमा

    ललितपुर : ललितपुर महानगरपालिकाले नयाँ बर्षको शुभारम्भ सँगै ११ वटा नयाँ विद्युतीय फोहोर संकलन भ्यानहरू सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले वातावरणमैत्री शहर बनाउने आफ्नो अभियानलाई थप सशक्त बनाउँदै ११ वटा विद्युतीय फोहोर संकलन गाडीहरू सञ्चालनमा ल्याएको हो । महानगर प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमका बीच यी गा...

  • जथाभावी फोहोर नफाल्न आग्रह गर्दै युवाले टाँस्न थाले पोस्टर

    विराटनगर: विराटनगरका विभिन्न गल्ली तथा सार्वजनिक स्थानहरूमा जथाभावी फोहर फालिने समस्या बढ्दै गएपछि स्थानीय युवाहरूले सचेतनामूलक अभियान सुरु गरेका छन्। युवाहरूले ठाउँ–ठाउँमा पोस्टर टाँस्दै फोहर नफाल्न सर्वसाधारणलाई आग्रह गरेका हुन्। साथै युवाहरुको समुहले सरसफाई समेत गरेका थिए ।विराटनगर वडा नम्बर ६ का अनिल साहको अ...

  • फोहोरमैला व्यवस्थापन र महिला उद्यमशीलताका उत्कृष्ट अभ्यासबारे राष्ट्रिय छलफल हुँदै

    काठमाडौं : फोहोरमैला व्यवस्थापनका सफल अभ्यासहरू, महिला उद्यमशीलताको प्रवर्द्धन तथा चक्रिय अर्थतन्त्रको अवधारणालाई केन्द्रमा राख्दै ललितपुरमा एक दिने राष्ट्रिय छलफल कार्यक्रम आयोजना हुने भएको छ। ग्रामीण स्वावलम्बन विकास केन्द्र र नेपाल डेभलपमेन्ट ईनिसिएटिभ प्रा. लि. को सहकार्यमा “फोहोरमैला व्यवस्थापन तथा महिला उद्यमश...

  • गोदावरीमा बाहिरबाट ल्याइएको फोहर फाल्ने ट्रीपर नियन्त्रणमा, जरिवाना सहित सरसफाइ गर्न लगाइयो

    गोदावरी : ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ स्थित लेले भन्ज्यांग क्षेत्रमा अन्यत्रबाट ट्रीपरमा लोड गरी ल्याइएको फोहर फाल्दै गरेको अवस्थामा नगरपालिकाले एक ट्रीपर नियन्त्रणमा लिएको छ। नगरपालिकाका जनप्रतिनिधि तथा नगर प्रहरीले फोहर फाल्दै गरेको अवस्थामा उक्त ट्रीपर फेला पारी ट्रीपर धनी र चालकलाई नियन्त्रणमा लिई प्रच...