• शुक्लागण्डकी नगरलाई पूर्ण सरसफाइ र वातावरणमैत्री बनाईने

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको छ । २४ लाख रुपैयाँको लागतमा शुक्लागण्डकी नगरपालिका–५ स्थित गल्छिना भन्दा तल व्यवस्थित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरिएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र केही दिनभित...

  • भरतपुर महानगरको फोहोर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले बनाउने

      चितवन : भरतपुर महानगरपालिकाको फोहर व्यवस्थापनको गुरुयोजना कोरियन संस्थाले तयार गर्ने सहमति भएको छ । भरतपुर महानगरपालिका कार्यालयमा महानगर र कोरियन संस्था सुडोनोन् बीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयूमा महानगरका तर्फबाट मेयर रेनु दाहाल र सुडोनोन्का तर्फका संस्थाका प्रमुख जो उनले हस्ताक्षर गरेक...

  • खुला दिसामुक्त हुन सकेन मलङ्गवा

    सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४/७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रक...

  • तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

          वातावरण विषयको गीत वरिलै सरसफाइ शुरु गरौँ टोलवासी वडाले वातावरणमा ध्यान दिनुहोस् ठूलाबडाले ।।” महिलाका दुःखसुख, पीडा व्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका विभिन्न पक्षको चित्रण गरी सन्देश समेत दिन थालिएको छ । उल्लिखित गीत हरितालिका तीजका अवसरमा वातावरण संरक्षणलाई जोड द...

  • गाडीमा ल्याएर फोहोर फाल्दै गरेकालाई पाता फर्काइयो

    काठमाडौ : पशुपतिनाथ क्षेत्रको जङ्गलमा गाडीमा फोहोर हालेर फाल्दै गरेका चालकलाई स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका छन् । आइतबार राती तिलगङगा – गुह्येश्वरी मार्गमा फोहोर फाल्ने प्रयास गरिरहेका बा २ ख २६८८ नं को ट्रक चालक सुदीप खड्कालाई स्थानीयले समातेर प्रहरी कार्यालयमा बुुझाएका हुन् ।...

  • फोहोरबाट ऊर्जा उत्पादन गर्न सम्झौता, २० बर्षपछि नगरपालिकालाई हन्तान्तरण गरिने

    दाङ : दाङको घोराही उपमहानगरपालिकाले सड्ने फोहोरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । फोहोरबाट उर्जा उत्पादनका लागि उपमहानगरपालिकाले नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिसँग सम्झौता गरिसकेको छ । उपमहानगरपालिकाले फोहोरबाट ऊर्जा उत्पादन गर्न लगानी गर्न चाहने कम्पनीलाई गतबर्ष नै बोलपत्र माग गरेको थियो । बोलपत्रमा नेपा...

  • सिंगो बस्तीमा १ शौचालय, २ चापाकल

    विराटनगर : महानगरका बासिन्दा भएर पनि वडा १६ दरैयाको ऋषिदेव बस्तीमा उज्यालो भुइँमा नखस्दै दिसा गरिसक्नुपर्ने बाध्यता छ । झिसमिसमै लोटी बोकेर झाडीतिर दौडने यहाँका ४५ परिवारको दैनिकी हो । त्यसका अलवा पिउने पानीका लागि चापाकलमा समेत लाइनमा बस्नुपर्छ । उनीहरूका लागि बिजुली बत्ती ‘आकासको फल आँखातरी मर’ भने जस्तै छ । बस...

  • चितवनमा सरसफाइ अभियान सुुरु

    चितवन : भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो । सोमबार शैक्षिक संस्था, मङ्गलबार सार्वजनिक संस्था तथा पार्क बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सह...

  • तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान, सरसफाइ कार्यान्वयन कार्यविधि लागु

    रूपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान सुरु भएको छ । नगरपालिकाको सहकार्यमा आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अभियान सुरु गरेको हो । मणिग्राममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अभियानको उदघाटन गर्नुुभयो । पहिलो चरणमा संस्थाको कार्यक्षेत्रमा झण्डै ११ हज...

  • नगरको फोहोर बटुल्दै युवा

    ताप्लेजुङ : फुङलिङ बजारका घर सफा र चिरिच्याट्ट छन् । तर त्यही घर अगाडिको सडक र खाली ठाउँ भने फहोरको थुप्रोले भरिएका र दुर्गन्धित छन् । स्थानीय र यात्रुले जथाभावी फोहोर फाल्दा बजारको शोभा नै हराएको छ । अहिले यही बजार क्षेत्र सरसफाइ गर्न युवाहरू अभियानै बनाएर जुटेका छन् । समयको सदुपयोग गर्दै सदरमुकाम फुङलिङका युवा बजा...