• नेपालको फोहोरको कमाईले भारतमा उच्च शिक्षा

    नुवाकोट : साथी भनौं वा सम्पत्ति, यातायातको साधन वा फोहोर संकलन गर्ने औजार । जे भने पनि उहाँसँग एउटा साइकल छ । त्यो पनि निक्कै पुरानो । यही साइकलको भरमा घरघर पुगेर कवाडी संकलन गर्नुहुन्छ, पिपरा स्टेशन, मोतिहारी भारतका सगीर अख्तर । २३ बर्ष अघि नेपालमा पाइला टेक्दा उहाँसँग शरीरमा लगाउने कपडा बाहेक अरु केही पनि थिएन । ...

  • १८ औं वागमती नदी महोत्सवको तयारी पूरा

    काठमाडौ : १८ औं वागमती नदी महोत्सवको तयारी पूरा भएको छ । यही भदौ ९ गते ललितपुरको कुपण्डोलमा हुने महोत्सवको तयारी पूरा भएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो । नेपाल नदी संरक्षण संस्थाको आयोजनामा विगत १७ बर्षदेखि वागमती नदी महोत्सव मनाउँदै आएको छ । यसपटक नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा नेपाल...

  • कागेश्वरीमा वाग्मती सफाइ सञ्जाल

    काठमाडौ : वाग्मती सफाइ महाअभियानलाई नदीसँग जोडिएका सबै वडामा फैल्याउने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिका–१ मा पनि सञ्जाल विस्तार गरिएको छ । साविकको गाँगलफेदी गाविसमा वाग्मती सुन्दरता सरोकार मञ्चको वडासमिति गठन गरिएको हो । १३ सदस्यीय समितिको नेतृत्व स्थानीय युवा वसन्त थापाले गर्नुभएको छ । समिति गठनका अवसरमा वडा न...

  • स्याङ्जामा कुखुराको सुुलीबाट बायोग्याँस र विजुुली उत्पादन

    स्याङजा : स्याङ्जाको पुतलीबजारमा खिलुङकालिका एग्रो फार्मले ३ हजार ५ सय घनमिटर क्षमताको बायोग्यास परियोजना स्थापना गरेको छ । २ लाख कुखुरा पालिरहेको खिलुङलाई कुखुराको सुली व्यवस्थापन गर्न सजिलो हुने र मल कारखाना पनि चलाउन मिल्ने भएपछि बायोग्यास परियोजना सञ्चालन गरिएको हो । परियोजनाबाट दैनिक ३ सय ५० किलोवाट विद्युत उत्...

  • मोदी आउँदा मात्र सफा हुने धार्मिक नगरी जनकपुर !

    जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसद् बैठकमा शनिबार जनकपुर उपमहानगर फोहोर र दुर्गन्धित बनेकोमा चिन्ता व्यक्त गरे । उनले सरोकारवालालाई कटाक्ष गर्दै भने, ‘प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र मिथिला नगरीमा जन्ती आउनेलाई फोहोर नदेखाऔं, यहाँ छिमेकी मुलुक बाटसमेत जन्ती आउँछन् ।’ साताअघ...

  • फोहोरमा पनि राजनीति, ६ बर्ष बित्दा पनि बनेन प्रशोधन केन्द्र

    भैरहवा : राजनीतिक दलहरुको स्वार्थका कारण रुपन्देहीको पट्खौलीमा निर्माण गर्ने तयारी भएको ३२ करोड बढी लागतको फोहोरमैला प्रशोधन केन्द्र बन्न सकेको छैन । एसियाली विकास बैंकको ३२ करोड १५ लाख ७४ हजार ऋण सहयोगमा सिद्धार्थनगर नगरपालिकाले ओमसतिया गाउँपालिका वडा नं. ५ मा बनाउने तयारी गरेको प्रशोधन केन्द्रलाई ‘डम्पिङ्साइट’ नाम...

  • फोहोरमैला उद्यमी बबरमान भन्छन् ‘शहरका मानिसहरु फोहोर होइन, पैसा फाल्छन्’

    काठमाडौ : ‘शहरका मानिसहरु पैसा फाल्छन्, बबरमान तामाङ त्यसलाई संकलन गर्नुहुन्छ । पैसा टिप्नका लागि बबरमानले ४३ जना कर्मचारी खटाउनु भएको छ । शहरियाहरुले फालेको पैसा टिप्दा महिनामै ४/५ लाख रुपैयाँ जम्मा हुँदोरहेछ ।’ हो शहरका मानिसहरु फोहोर फ्याँक्छन् रामेछापका बबरमान त्यसलाई पैसा बनाउनुहुन्छन । फोहोरलाई पैसामा रुपान्तर...

  • फोहोर फाल्ने बानी छ ? पर्नु होला नि नयाँ कानुनको फन्दामा

    काठमाडौ : ‘यहाँ फोहोर फाल्न सख्त मनाही छ, फोहोर फालेमा ५ हजार जरिवाना तिराईनेछ’ जथाभावी फोहोर फाल्नेलाई सतर्क गराउन लेखिएका यस्ता नारा अब कानुुन बनेर आएको छ । आजदेखि लागु भएको मुलुकी अपराध संहिता ऐन – २०७४ ले फोहोरमैलाको उत्पादन, प्रसारण वा निष्काशन गर्ने वा थुपार्नेलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिबाना वा...

  • फोहोरको शल्यक्रियामा अडिएको सास

    काठमाडौ : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा पुुग्दा केही महिलाहरु ट्रकले खन्याएको फोहोर छान्न ठेलमठेल गरिरहेका थिए । फोहोरमा भेटिएका प्लाष्टिकजन्य बोतल र डिब्बाहरु जत्ति धेरै खोज्न सक्यो त्यत्ति धेरै पैसा कमाउन सकिने भएकाले बढी भन्दा बढी यस्ता सामग्री बटुल्न उनीहरु तल्लीन...

  • नगरप्रमुख भन्छन् जत्ति सक्नुहुन्छ फोहोर गर्नुहोस्, फोहोरबाटै ८० लाख आम्दानी

    स्याङजा : स्याङजाको वालिङ नगरपालिकामा न डम्पिङ साइट छ, न ल्याण्डफिल साइट नै, तर पनि शहरमा फोहोर थुप्रिएको रेकर्ड कहिल्यै छैन । छ त केवल फोहोर थुपार्ने ठाउँ अर्थात् वालिङ नगरपालिका सरसफाइ केन्द्र । शहरलाई स्वच्छ र सफा राख्न डम्पिङ साइट वा ल्याण्डफिल साइट नै हुनुपर्छ भन्ने मान्यतालाई गलत साबित गराउदै वालिङले फोहोरमैल...