• महिला मञ्च नेपालले फोहोर व्यवस्थापनमा हात हाले

    बुटवल : बुटवल उपमहानगरपालिकाले शुरु गरेको बुटवल–तिनाउ सरसफाइ अभियानमा सहकार्य गर्दै महिलाले रचनात्मक कामको थालनी गरेका छन् । महिला मञ्च नेपाल रुपन्देहीले उपमहानगरसँग सहकार्य गर्दै नकुहिने फोहरको व्यवस्थापनका लागि अभियान शुरु गरेका हुन् । बुटवल–१२ र १३ बाट नकुहिने फोहर सङ्कलन गर्दै महिलाले शुरु गरेको यो अभियान जिल्ला...

  • प्लास्टिक झोला प्रतिबन्ध लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

    काठमाडौ : सर्वोच्च अदालतले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय मीरा खड्का र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले आज वन तथा वातावरण मन्त्रालयलको नाममा सो अन्तरिम आदेश जारी गरको हो । आदेशमा भनिए...

  • हेटौंडाको फोहोर व्यवस्थापनको मोडल : गुणमा आधारित बर्गीकरण, बारमा आधारित संकलन

    मकवानपुर : फोहोरमैला व्यवस्थापनको काम हरेक नगरपालिकाहरुका लागि चुनौतीपूर्ण बन्दै गएको बेला कतिपय नगरपालिकाले फोहोरमैलालाई स्रोतको रुपमा उपयोग गरिरहेका छन् । यस्तै नमुना मध्येमा पर्छ, मकवानपुरको हेटौंडा उपमहानगरपालिका । फोहोरको उचित व्यवस्थापन गरेबापत तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट पटक पटक पुरस्कृत...

  • छतबाट फोहोर फाल्न खोज्दा सडकमा खसेर मृत्यु

    नुवाकोट : घरको छतबाट फोहोर फाल्न खोज्दा सडकमा खसेर एक महिलाको मृत्यु भएको छ । छतबाट फोहोर फाल्ने क्रममा विदुर नगरपालिका – १ ढुङ्गेकी ३० वर्षीया सिर्जना ढुङ्गानाको ज्यान मृत्यु भएको हो । फोहोर संकलन गर्ने गाडी आएपछि उहाँ फोहोर फाल्न घरको छतमा चढ्नुभएको थियो । छतको कुर्सीमा चढेर फोहोर फाल्न खोज्दा चिप्लिएर सडकमा खसेको...

  • कमलामाई नगरपालिका प्लाष्टिकको बोतल किन्दै

    सिन्धुली :  सिन्धुलीको कमलामाई नगरपालिकाले प्लास्टिकजन्य फोहोर किन्ने भएको छ ।  नगरपालिकाकाले एउटा खानेपानीको खाली बोत्तलको ५० पैसा, चाउचाउ, चक्लेटका खोल लगायत अन्य प्लास्टिकजन्य फोहोर किलोको ५० रुपैयाँमा किन्ने जनाएको छ । फोहोर किन्नका लागि नगरपालिकाले सार्वजनिक सूचना नै जारी गरेर नागरिकसँग आग्रह गरेको छ । नगरपालिक...

  • २० लाख क्षतिपूर्ति दिने भएपछि फोहोर विसर्जन

    नुवाकोट : काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको ज्यान गएपछि सोमबार दिनैभरि रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ । बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नंको टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछ...

  • पुतलीबजारमा नगर सफाइ केन्द्र

    स्याङ्जा : नगरपालिकामा प्रमुख समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापन गर्न पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान पुछारको भागमा सफाइ केन्द्र निर्माण गरिने भएको छ। नगरपालिका घोषणाको २० वर्ष पुग्दा पनि फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। स्थानीय जनप्रतिनिधि आएको करिब डेढ वर्ष पुग्यो। अझैं पनि आँधीखोलाका कि...

  • श्रावणी स्नानका लागि वाग्मती घाट सफाइ

    काठमाडौ : ऋषि तर्पणी पर्वमा स्नान एवं तर्पण गर्न जाने भक्तजनलाई सहज होस् भनी वाग्मतीको मुहान क्षेत्रस्थित गोकर्णेश्वर नगरपालिका क्षेत्रका घाट सफाइ गरिएको छ । पतञ्जलि योग समिति सुन्दरीजल र ओखरेनी माध्यमिक विद्यालयले आज संयुक्तरुपमा नदी किनारका छ वटा घाट सफाइ गरेको हो । सुन्दरीजल, नयाँपाटी र उत्तरगया अर्थात् उत्तरवाहि...

  • बाहिरबाट आयातित सामग्रीले काठमाडौ फोहोर : महानिर्देशक अधिकारी

    काठमाडौ : काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहेकाले व्यवस्थापनका लागि सम्बन्धित निकाय सहकार्यको साथ लाग्नुपर्ने सरोकारवालाले बताएका छन् । उपत्यकामा बाहिरबाट ल्याइने तरकारी र मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण हुने वक्ताले...

  • गोकर्णेश्वर नपाले फोहोर व्यवस्थापनका लागि जापानबाट मेसिन झिकाइयो

    काठमाडौ : गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जापानबाट मेसिन झिकाएको छ । अघिल्लो महिना जापान गएको नगरपालिकाका मेयर सन्तोष चालिसे सहितको टोलीले अर्डर गरेको मेसिन अहिले नेपाल भित्रिने क्रममा छ । मेसिन जहाजबाट कोलकता आइपुुगेको र दसै आसपासमा नेपाल आईपुुग्ने मेयर चालिसेले बताउनुुभयो । उहाँका अनुसार जापानको हिता ...