• २० लाख क्षतिपूर्ति दिने भएपछि फोहोर विसर्जन

    नुवाकोट : काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको ज्यान गएपछि सोमबार दिनैभरि रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ । बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा सिसडोलतर्फ आउँदै गरेको वा २ ख ६११८ नंको टिपरको ठक्करबाट पैदलयात्री कागती गाउँका ४५ वर्षीय पदम बलामीको मृत्यु भएपछ...

  • पुतलीबजारमा नगर सफाइ केन्द्र

    स्याङ्जा : नगरपालिकामा प्रमुख समस्याको रुपमा रहेको फोहोरमैला व्यवस्थापन गर्न पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदान पुछारको भागमा सफाइ केन्द्र निर्माण गरिने भएको छ। नगरपालिका घोषणाको २० वर्ष पुग्दा पनि फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन। स्थानीय जनप्रतिनिधि आएको करिब डेढ वर्ष पुग्यो। अझैं पनि आँधीखोलाका कि...

  • श्रावणी स्नानका लागि वाग्मती घाट सफाइ

    काठमाडौ : ऋषि तर्पणी पर्वमा स्नान एवं तर्पण गर्न जाने भक्तजनलाई सहज होस् भनी वाग्मतीको मुहान क्षेत्रस्थित गोकर्णेश्वर नगरपालिका क्षेत्रका घाट सफाइ गरिएको छ । पतञ्जलि योग समिति सुन्दरीजल र ओखरेनी माध्यमिक विद्यालयले आज संयुक्तरुपमा नदी किनारका छ वटा घाट सफाइ गरेको हो । सुन्दरीजल, नयाँपाटी र उत्तरगया अर्थात् उत्तरवाहि...

  • बाहिरबाट आयातित सामग्रीले काठमाडौ फोहोर : महानिर्देशक अधिकारी

    काठमाडौ : काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहेकाले व्यवस्थापनका लागि सम्बन्धित निकाय सहकार्यको साथ लाग्नुपर्ने सरोकारवालाले बताएका छन् । उपत्यकामा बाहिरबाट ल्याइने तरकारी र मासुजन्य वस्तुबाट निस्कने फोहर बाहिर नै व्यवस्थापन नगरेसम्म उपत्यकाको फोहर व्यवस्थापनको काम अत्यन्तै चुनौतीपूर्ण हुने वक्ताले...

  • गोकर्णेश्वर नपाले फोहोर व्यवस्थापनका लागि जापानबाट मेसिन झिकाइयो

    काठमाडौ : गोकर्णेश्वर नगरपालिकाले फोहोर व्यवस्थापनका लागि जापानबाट मेसिन झिकाएको छ । अघिल्लो महिना जापान गएको नगरपालिकाका मेयर सन्तोष चालिसे सहितको टोलीले अर्डर गरेको मेसिन अहिले नेपाल भित्रिने क्रममा छ । मेसिन जहाजबाट कोलकता आइपुुगेको र दसै आसपासमा नेपाल आईपुुग्ने मेयर चालिसेले बताउनुुभयो । उहाँका अनुसार जापानको हिता ...

  • नेपालको फोहोरको कमाईले भारतमा उच्च शिक्षा

    नुवाकोट : साथी भनौं वा सम्पत्ति, यातायातको साधन वा फोहोर संकलन गर्ने औजार । जे भने पनि उहाँसँग एउटा साइकल छ । त्यो पनि निक्कै पुरानो । यही साइकलको भरमा घरघर पुगेर कवाडी संकलन गर्नुहुन्छ, पिपरा स्टेशन, मोतिहारी भारतका सगीर अख्तर । २३ बर्ष अघि नेपालमा पाइला टेक्दा उहाँसँग शरीरमा लगाउने कपडा बाहेक अरु केही पनि थिएन । ...

  • १८ औं वागमती नदी महोत्सवको तयारी पूरा

    काठमाडौ : १८ औं वागमती नदी महोत्सवको तयारी पूरा भएको छ । यही भदौ ९ गते ललितपुरको कुपण्डोलमा हुने महोत्सवको तयारी पूरा भएको नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले जानकारी दिनुभयो । नेपाल नदी संरक्षण संस्थाको आयोजनामा विगत १७ बर्षदेखि वागमती नदी महोत्सव मनाउँदै आएको छ । यसपटक नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा नेपाल...

  • कागेश्वरीमा वाग्मती सफाइ सञ्जाल

    काठमाडौ : वाग्मती सफाइ महाअभियानलाई नदीसँग जोडिएका सबै वडामा फैल्याउने उद्देश्यले कागेश्वरी मनोहरा नगरपालिका–१ मा पनि सञ्जाल विस्तार गरिएको छ । साविकको गाँगलफेदी गाविसमा वाग्मती सुन्दरता सरोकार मञ्चको वडासमिति गठन गरिएको हो । १३ सदस्यीय समितिको नेतृत्व स्थानीय युवा वसन्त थापाले गर्नुभएको छ । समिति गठनका अवसरमा वडा न...

  • स्याङ्जामा कुखुराको सुुलीबाट बायोग्याँस र विजुुली उत्पादन

    स्याङजा : स्याङ्जाको पुतलीबजारमा खिलुङकालिका एग्रो फार्मले ३ हजार ५ सय घनमिटर क्षमताको बायोग्यास परियोजना स्थापना गरेको छ । २ लाख कुखुरा पालिरहेको खिलुङलाई कुखुराको सुली व्यवस्थापन गर्न सजिलो हुने र मल कारखाना पनि चलाउन मिल्ने भएपछि बायोग्यास परियोजना सञ्चालन गरिएको हो । परियोजनाबाट दैनिक ३ सय ५० किलोवाट विद्युत उत्...

  • मोदी आउँदा मात्र सफा हुने धार्मिक नगरी जनकपुर !

    जनकपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को संसद् बैठकमा शनिबार जनकपुर उपमहानगर फोहोर र दुर्गन्धित बनेकोमा चिन्ता व्यक्त गरे । उनले सरोकारवालालाई कटाक्ष गर्दै भने, ‘प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र मिथिला नगरीमा जन्ती आउनेलाई फोहोर नदेखाऔं, यहाँ छिमेकी मुलुक बाटसमेत जन्ती आउँछन् ।’ साताअघ...