भक्तपुर : तपाईको घर आसपासमा काम नलाग्ने झाडी, तितेपाती, झारपात, उन्यू तथा रुखका साना तिना हाँगाबिँगा छन् ? त्यसले वातावरण पनि कुरुप बनाइरहेको छ भने अब ती काम नलाग्ने झाक्राझिक्री उर्जाको प्रमुख स्रोत बन्न सक्छ । किनकि त्यस्ता फोहोर वायोमासबाट चारकोल बनाउने प्रविधिको शुरुवात भएको छ । हिमालयन नेचुरल्सले भक्तपुरको चित्त...
फोहोरमैला व्यबस्थापन
-
-
बस्ती बीचमा सञ्चालित इटा भट्टा हटाउन दुई बर्षदेखि आन्दोलित
झापा : भद्रपुर नगरपालिकाको वडा नं. १ दियालो वस्तीमा सञ्चालित डिविआई र नायक ईटा भट्टा हटाउन स्थानीयबासिन्दा दुई बर्षदेखि आन्दोलित छन् । उद्योगले मानव स्वास्थ्य र खेतीपातीमा समेत गम्भीर असर पारेकाले इटा भट्टा हटाउन संघर्ष समिति नै गठन गरेर आन्दोलित भएका हुन् । उद्योगबाट निस्किएको बायु तथा ताप प्रदुषणले मुटु, मधुमेह, झाड...
-
व्यापारीले गरेको फोहोर बिद्यार्थीले सफा गरे
डोटी : संविधान दिवसको उपलक्ष्यमा डोटीको दिपायल स्थित पिपल्ला बजारको फोहोर बिद्यार्थीले सफाइ गरेका छन् । क्षेत्रीय सदरमुकाम दिपायलमा रहेको प्रमुख ब्यापारिक केन्द्र पिपल्ला बजारमा छरिएका फोहोर अमरज्योति बोर्डिङ स्कुलका बिद्यार्थीले आज बिहान सरसफाइ गरेका हुन् । ‘बजारको फोहोर हटाऊ, सुन्दर र हरभरायुक्त शहर निर्माण गरौ’ भन्...
-
अस्पतालको फोहोर बस्तीमा फ्याँकिदै
नेपालगन्ज : औषधिजन्य फोहोर व्यवस्थापनमा निजी अस्पताल र नेपालगन्ज उपमहानगरपालिकाले चरम लापरबाही गर्दै आएको पाइएको छ । औषधिजन्य फोहोर पनि अरू फोहोर सरह उपमहानगरले बस्तीछेउ विसर्जन गर्दै आएको छ । त्यसले नगरभित्र जुनसुकै बेला रोग फैलिने खतरा छ । नेपालगन्ज मेडिकल कलेजको बीपी चोकस्थित शिक्षण अस्पतालले उत्तरी गेट अघिल्तिर सव...
-
भान्छालाई चमकदार बनाउन मन छ ? यसो गर्नुहोस्
भान्छा सफासुग्घर राख्नु अति आवश्यक हुन्छ । फोहोर भान्छामा झिँगा, भुसुना, साङ्लालगायत फैलन्छन् । त्यसबाट विभिन्न रोगको सङ्क्रमणसमेत हुन सक्छ । स्वस्थ खाना तयार गर्न भान्छाको सफाइ पनि महत्त्वपूर्ण हुन्छ । मुख्यतः खाना तयार गर्न भान्छामा प्रयोग हुने भाँडाकुडा र अन्य सरसामानको नियमित सफाइ गर्नुपर्छ । सफा भान्छामा काम गर्ने...
-
जनकपुर उपमहानगरपालिकाका उम्मेदवारको एउटै एजेन्डा ‘सरसफाइ’
जनकपुर : जनकपुर उपमहानगरपालिकाको अधिकांश उम्मेदवारको एउटै एजेन्डा छ सरसफाइ । यसका अतिरिक्त क्षेत्रीय विमानस्थल, जानकी मन्दिरलाई विश्व सम्पदामा सूचीकृत गराउने, सडक, नालाको विकास जस्ता नाराले मतदाताको मन जित्ने प्रयास भइरहेको छ । ‘उम्मेदवारहरूको सामूहिक प्रतिबद्धता’ विषयक अन्तरक्रियामा सहभागी मेयर पदका प्रत्याशीमध्ये अ...
-
फोहोर व्यवस्थापनमा नीजि अस्पतालको लापरवाही, अस्पतालजन्य फोहोर पनि अन्य फोहोरसँगै मिसाएर फ्याँकिदै
बाँके : नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पतालले अस्पतालको उत्तरतिरको प्रवेशद्वार अघिल्तिर गाडी पार्किङ गर्ने ठाउँमा फोहोर थुपार्ने गरेको छ । उपमहागरपालिकाको ट्याक्टरले त्यो फोहोर उठाएर नगरका बिभिन्न ठाउँमा विसर्जन गर्छ । उपमहानगरपालिकाको आफ्नै डम्पिङ साइट नहुँदा अस्पतालजन्य फोहोर पनि बर्षौदेखि नगरका विभिन्न ठाउँमा विस...
-
हाम्रै आनीबानीले निम्त्याउँदैछ, भयावह भविश्य
रमेश भट्टराई ‘सहृदयी’ : जलवायु परिवर्तनको असरमा विश्वको चौथो सङ्कटापन्न मुलुक बन्दै गर्दा हाम्रो मस्तिष्कमा नरकतुल्य जीवनशैलीको लिसो टाँसिएको छ । आरोग्य र स्वस्थताको चिप्लो भाषण छाँट्ने तर हरिया पहाडलाई सुकेनास लगाएर वन्यजन्तुलाई सुकुम्बासी बनाउँदै पक्षीलाई शरणार्थी बनाउने मानिसको दुष्चरित्रमा सुधारको शङ्ख ध्वनि बजेमा ...
-
एकसातादेखि उपत्यकामा थुप्रिएको फोहोर आजदेखि उठाइने
काठमाडौ, लिखिता बराल : काठमाडौ उपत्यकामा एक सातादेखि थुप्रिएको फोहोर आजदेखि उठाइने भएको छ । काठमाडौ र ललितपुर महानगरपालिकाले ओखरपौवाका बासिन्दासँग पाँच बुँदे सहमति गरेपछि काठमाडौ उपत्यकामा थुप्रिन थालेको फोहोर उठाइने भएको हो । महानगरपालिकाले हिजो प्रभावित क्षेत्रका बासिन्दासँग समझदारी गरेपछि आजबाट फोहोर उठ्ने निश्चित...
-
काठमाडौ उपत्यकाको नदी सफाइबाट संकलित फोहोर पनि सडकमै थुपारियो
काठमाडौ : काठमाडौ उपत्यकाका नदी र चक्रपथ सफाइबाट संकलित फोहोर नदी किनार र सडकमै थुपारिएको छ । नुवाकोटको सिसडोलका बासिन्दाले काठमाडौको फोहोर व्यवस्थापन गर्न नदिएपछि वाग्मती सफाइ महाअभियान लगायत अन्य नदी र चक्रपथ सफाइ गरी संकलन गरिएको फोहोर नदी किनार र सडकमा थुपारिएको हो । वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा आज सिन...

