काठमाडौ उपत्यकाका १८ वटा नगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको सिसडोल ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिएपछि काठमाडौमा फोहोर थुप्रिएको छ । हप्तौंदेखिको फोहोर शहरका मुख्य चोक, गल्ली र सडकमा थुप्रिदा शहर दुर्गन्धित भएको छ । नुवाकोट सिसडोलका बासिन्दाले अहिले मात्र होइन, हरेक बर्ष कुनै न कुनै कारण देखाउँदै फोहोर व्यवस्थाप...
फोहोरमैला व्यबस्थापन
-
-
खानेपानी र ढल व्यवस्थापनमा चिनियाँ लगानीका विषयमा छलफल
काठमाडौ : खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादव र चीनको सिजिकोवार्टर कम्पनी बीच नेपालमा चीनले गर्ने लगानीका विषयमा छलफल भएको छ । शुक्रबार मन्त्री यादव र कम्पनीका बजार प्रबन्धक डु डोङपेङ बीच भएको छलफलमा खानेपानीका विषयमा नेपालमा उद्योग स्थापना गर्ने, खेर गएको पानीको सदुपयोग गर्ने, खानेपानी, ढल व्यवस्थापन, सौर्य उर्जा...
-
पशुपतिनाथ मन्दिरको ढुंगा टिलिक्क टल्काइयो, मध्यरातमा सरसफाइ
काठमाडौ : पशुपतिनाथ मन्दिरको मूलढोका अगाडिको ढुंगा सफाइ गरी टिलिक्क पारिएको छ । पशुपति क्षेत्र विकास कोष, वाग्मती सफाइ महाअभियान र खेम्स क्लिनिङले पशुपतिनाथको मूलढोका अघि सफाइ गरिएको हो । दिउँसो दर्शणार्थीको भीड हुने भएकाले रातको समयमा सफाइ गरी मन्दिरको ढोका र ढुङ्गा समेत टलक्क पारिएको वाग्मती सफाइ महाअभियानका प्रवक्त...
-
ल्याण्डफिल साइट पुगेको महानगरको टोलीलाई सिसडोलबासीद्वारा दुर्व्यवहार
काठमाडौ : काठमाडौको फोहोर व्यवस्थापनमा सिसडोलका बासिन्दाले अवरोध पु-याएपछि स्थानीयबासिन्दासँग छलफल गर्न ल्याण्डफिल साइट पुगेको काठमाडौं महानगरपालिकाको टोलीलाई दुर्व्यवहार गरेको छ । जनप्रतिनिधि र वातावरण व्यवस्थापन विभागका कर्मचारीमाथि स्थानीबासीले पूरा गराउनै नसक्ने माग राखेर हातपातको प्रयास गरेको हो । सिसडोलका बासिन्...
-
बधशालाको फोहोरले बस्ती नै दुर्गन्धित
दाङ : तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्कको अव्यवस्थित वधशालाले बस्ती नै दुर्गन्धित भएको छ । वधशालामा वध गरिएका राँगा, बंगुरको हड्डी, छाला र लादीको व्यवस्थापन नहुँदा बधशाला आसपासको वातावरण दुषित बन्दै गएको छ । राँगाको छाला कुहाउन प्रयोग गरिएको नुनले कुवाको पानी समेत नुनिलो हुन थालेको तुलसीपुर उपमहानगरपालिका–५ की क...
-
सिसडोल ल्याण्डफिल साइट अनिश्चिकालका लागि बन्द
नुवाकोट : काठमाडौँ उपत्यकाको फोहोर फालिँदै आएको ओखरपौवाका बासिन्दाले अनिश्चित समयका लागि बन्दको घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर...
-
सर्वोच्चको आदेशले प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन सरकारलाई बाटो खुल्यो
काठमाडौ : सर्वोेच्च अदालतले काठमाडौं उपत्यकामा प्लास्टिकजन्य वस्तु उत्पादन, विक्री–वितरण तथा ओसारपसार गर्दा मानव स्वास्थ्यमा असर पर्ने भएकाले सरकारले लगाएको प्रतिबन्ध संविधान र कानुन सम्मत भएको ठहर गरेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले प्लाष्टिक झोलाको प्रयोगमा प्रतिबन्ध...
-
सिसडोल ल्याण्डफिल साइटको आयु सकिदै
काठमाडौ, प्रसन्न तामाङ : काठमाडौ उपत्यकाको फोहोर व्यवस्थापन हुदै आएको नुवाकोटको सिसडोल सेनेटरी ल्याण्डफिल साइट भरिने अवस्थामा पुगेको छ । चौथो चरणमा झण्डै साँढे सात लाख टन फोहोर विसर्जन गर्न सक्ने गरी विस्तार गरिएको ल्याण्डफिल साइट भरिनै लागेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज...
-
ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा
सोलुखुम्बु : ज्येष्ठ नागरिक संघका जिल्ला अध्यक्ष आङ दामी शेर्पाले सदरमुकामको ढल व्यवस्थापनका लागि निःशुल्क जग्गा प्रदान गर्नुभएको छ । सल्लेरी बजारको तिनकुनेदेखि राष्ट्रिय वाणिज्य बैंकसम्मको बजारमा ढल व्यवस्थापन गर्नका लागि शेर्पाले करिब रु पाँच लाख मूल्य बराबरको जग्गा सल्लेरी फोहोर व्यवस्थापन समितिको नाममा रजिष्ट्र...
-
६ दिन पछि बल्ल उठाउन थाले, महानगरको फोहोर
काठमाडौं : काठमाडौ महानगरपालिका सहित उपत्यकाका १८ वटा नगरपालिकाले ६ दिन पछि बल्ल फोहोर उठाउन थालेका छन् । फोहोर व्यवस्थापन गर्दै आएको सिसडोलका बासिन्दासँग तत्काल सडक सुधार गर्ने र अरु जायज मागहरुलाई क्रमशः पूरा गर्दै जाने सहमति भएपछि आज देखि काठमाडौको फोहोर उठाउन थालिएको ललितपुर महानगरपालिका प्रवक्ता राजु महर्जनले जानक...

