वीरेन्द्र कर्ण, वीरगन्ज २१ फागुन । अव्यवस्थित माछा पसलका कारण वीरगन्जको मीनाबजार कम्प्लेक्स र त्यसको चारैतिर दुर्गन्ध फैलिएको छ । वीरगन्ज उपमहानगरपालिकाको स्वामित्वमा रहेको दुईतल्ले कम्प्लेक्सको माथिल्लो तल्लामा वासी तथा सडेगलेको माछा बिक्री गर्ने र आन्द्राभुँडी तथा कत्ला जथाभावी फाल्ने गरेकाले मीनाबजार दुर्गन्धित भएको...
फोहोरमैला व्यबस्थापन
-
-
शङ्खमूलसम्मको बागमतीलाई नुहाउन योग्य घोषणा गरिदै
काठमाडौं २१ फागुन । वाग्मती नदीको शङ्खमूलसम्मको क्षेत्रलाई नुहाउन योग्य घोषणा गरिने भएको छ । बागमतीलाई ढलमुक्त बनाई नुहाउनयोग्य भैसकेकाले आगामी हप्ताको वाग्मती सफाइ महाअभियानमा शङ्खमूलसम्मको क्षेत्रलाई ढलमुक्त र नुहाउन योग्य घोषणा गर्न लागेको हो । आगामी हप्ता वाग्मती सफाइको २०० औं हप्ता भव्य रुपमा मनाउने तयारी गरेको छ...
-
सहरी फोहोर व्यवस्थापनबाट कृषिमा क्रान्ति
विवेक धिताल, काठमाडौ २० फागुन । नेपाल एक कृषिप्रधान देश हो भनेर सानैदेखि सुन्दै आएका छौं । तर, व्यवहारमा भने यो खासै देख्न र भोग्न पाएका छैनौं । १९६० को हरित क्रान्ति विश्वको विभिन्न भागमा कृषिमा कायापलट गराउन सफल रह्यो । तर, अब २०१६ मा आइपुग्दा त्यही १९६० को पद्धति अपनाएर हामी सफल हुन सक्दैनाै । त्यसै पनि हरित क्रान्त...
-
बागमती सफाइ विशेष अभियानको तयारी
काठमाडौ १७ फागुन । बागमती सफाइको २०० औँ हप्ताको अवसरमा यही फागुन २८ गते सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउन सुन्दरीजलदेखि चोभारसम्मको २८ किमि क्षेत्रलाई १७ खण्डमा विभाजन गरी विभिन्न मन्त्रालयका सचिवलाई जिम्मेवारी तोकिने भएको छ । बागमती सफाइ महाअभियानका संयोजक एवम् मुख्यसचिव डा सोमलाल सुवेदीको अध्यक्षतामा बसेको बैठ...
-
काठमाडौ उपत्यकाका नदीबाट २६ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौ १४ फागुन । काठमाडौ उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९८ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरक्षेत्रको नदीमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताउनुभयो । सफा...
-
सेनाको अगुवाइमा चरिकोटमा सरसफाइ
दोलखा १३ फागुन । हातमा कुचो बोकेका, मास्क लगाएका र व्यानर बोकेका नेपाली सेना र प्रहरी सँगै थिए त्रिपुरा ग्लोरियस एकेडेमीका विद्यार्थी तथा शिक्षक र निम्फाका कर्मचारी तथा प्रतिनिधि । उनीहरु सेना दिवस र शिवरात्रीको अवसरमा रणभीम गण चरिकोटको अगुवाईमा सदरमुकाम चरिकोटको सफाइ गर्न जुटेका थिए । रणभीम गण चरिकोटको अगुवाइमा त्रिप...
-
सबै जिल्लामा ल्याण्डफिल साइट बनाउन अध्ययन शुरु
काठमाडौ ८ फागुन । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणको अध्ययन थाल्न सबै जिल्ला विकास समिति र नगरपालिकालाई पत्राचार गरेको छ । मन्त्रालयले हरेक जिल्लामा कम्तीमा एउटा ल्याण्डफिल साइट निर्माणको अध्ययन गर्न परिपत्र गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका स...
-
नदीमा फोहोर फाल्नेको निगरानी, अब ड्रोन क्यामेराबाट
काठमाडौँ : तपाई अरुको आँखा छलेर वाग्मती नदीमा फोहोर फ्याँक्दै हुनुहुन्छ ? नदीमा ढल पो मिसाउँदै हुनुहुन्छ कि ? एकैछिनका लागि तपाईले अरुको आँखा त छल्न सक्नुहोला तर ड्रोन क्यामेरालाई छल्न सक्नुहुन्न । किनकि नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदी आसपासको जग्गा मिच्नेको गतिविधि अब ड्रोन क्यामेराले निगरानी गर्न थालेको छ ।...
-
जैविक ऊर्जा रणनीति : पाँच बर्ष भित्र घरभित्रको धुँवामुक्त नेपाल
काठमाडौं: सरकारले अबको पाँच बर्ष (सन् २०२२) सम्ममा घरभित्रको धुँवामुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । सरकारले तयार पारेको जैविक ऊर्जा रणनीतिमा सन् २०२२ सम्ममा सबै घरमा जैविक ऊर्जाको स्वच्छ खाना पकाउने प्रविधि प्रवद्र्धन गरी घरभित्रको धुँवामुक्त नेपाल बनाउने उल्लेख छ । सन् २०३० सम्ममा ठोस जैविक इन्धन प्रयोग गर्ने, सम...
-
दिसाजन्य लेदोबाट बायोग्यास र मल (भिडियो रिपोर्ट)
काठमाडौ : शौचालयको सेफ्टी ट्यांक भरिएपछि खाली गरेर विसर्जन गर्ने वा अर्को सेफ्टी ट्यांक बनाउने ? यी दुई उपाय मध्ये कुनै न कुनै उपाय अपनाउनै पर्छ । सुरक्षित तरिकाले विसर्जन गर्ने ठाउँको अभावमा दिसाजन्य लेदो जथाभावी विसर्जन गर्नु शहरी क्षेत्रको बाध्यता हो । तर दिसाजन्य लेदोलाई प्रशोधन गरेर प्रयोग गर्न सके इन्धन र मलमा हु...