काठमाडौं : काठमाडौ उपत्यकाको फोहोर अब रातको समयमा मात्र ढुवानी गर्न पाइने भएको छ । फोहोर व्यवस्थापनका लागि भएको छलफलमा गयराती १८ बुँदे सहमति जुटेको हो । सहमति अनुसार रातको समय मात्र फोहोर ढुवानी गर्नुपर्ने र यसका लागि आवश्यक सडक बत्ती तथा सडकको स्तरोन्नति लगायतको काम आगामी तीन महिनाभित्र महानगरपालिकाले गर्नुपर्नेछ ...
फोहोरमैला व्यबस्थापन
-
-
सिसडोलको पानीमा अत्यधिक मात्रामा फोहोरको झोल मिसिएको भेटियो
काठमाडौ : सिसडोल आसपासमा बग्ने पानीमा प्रशस्त मात्रामा फोहोरको झोल (लिच्चड) मिसिएको पाईएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिस्डोल क्षेत्रमा गरिएको पानीको परिक्षण गर्दा अत्यधिक लिच्चड मिसिएको भेटिएको हो । लिच्चड मिसिनु भन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान...
-
नास्टका वैज्ञानिक सहितको टोली सिसडोल जाँदै
काठमाडौ : काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र फोहोरले वातावरणमा परेको असरबारे अध्ययन गर्न विज्ञहरुको टोली आज सिसडोल जाँदैछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्र...
-
बर्षायाममा हुने डुबानबाट जोगाउन नाला सफाइको काम धमाधम
नेपालगञ्ज : वर्षातको समयमा ढल र नाला फोहोरले थुनिएर डुबान हुँदै आएको नेपालगन्जमा यस पटक वर्षा शुरु हुनुभन्दा अगावै ढल र नाला सरसफाइ गर्न थालिएको छ । ढल र नालामा फोहोर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले केही ठाउँमा दैनिक ज्यालादारीमा जनशक्ति परिचालन गरेर जेसिभी मार्फत सरसफाइको काम सुरु ग...
-
बन्चरेडाँडामा फोहोरमैला बिसर्जन गर्न दिईने सहमति, आजदेखि काठमाडौको फोहोर उठाईदै
काठमाडौं : काठमाडौमा दस दिनदेखि थुप्रिएको फोहोर आजबाट बञ्चरेडाँडा डम्पिङ साइटमा लैजान सहमति भएको छ। सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म भएको वार्तामा स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएको हो।सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर...
-
बिल गेट्स फाउण्डेसनका डाईरेक्टर श्रेष्ठले औल्याए फोहोर व्यवस्थापन हुन नसक्नुका ६ कारण, ७ सुझाव
काठमाडौ : बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेसनका डेपुटी डाईरेक्टर डा. रोशन राज श्रेष्ठले काठमाडौ उपत्यकामा फोहोर व्यवस्थापन हुन नसक्नुका कारण र समाधानका उपायहरु औल्याउनु भएको छ । उहाँले बालेन शाहले काठमाडौ महानगरपालिकाको नेतृत्व सम्हालेसँगै फोहोरमैलाको राजनीति सुरु भएको र यो दशकौ देखिको चलन भएको बताउनुभएको छ । फोहो...
-
पहिलो बैठकमा मेयर शाहको निर्णय : रेष्टुरेन्टका शौचालय नै सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने
काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सोमबार कार्यभार सम्हालेकै दिन नगर कार्यपालिकाको पहिलो बैठक बस्यो, जहाँ मेयर बालेनले ६ वटा प्रस्ताव राख्नुभयो । आफू सपथ लिनुअघि नै सिसडोल र बञ्चरेडाँडा घुम्न गएको भन्दै उहाँले काठमाडौं महानगरको फोहोर जम्मा भएर बस्न गाह्रो भएको बताउनुभयो । फोहोरमैला व्यवस्थापन सम...
-
सेनाद्वारा दुई मानव कंकाल सहित ३५ हजार किलो फोहोर सङ्कलन
काठमाडौ : नेपाली सेनाले सफा हिमाल अभियानको क्रममा पहिचान खुल्न नसकेका दुईवटा मानव कंकाल भेट्टाएको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका सेनानी विदुरध्वज अधिकारीका अनुसार ती कंकाललाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा बुझाइएको छ । सेनाले सफा हिमाल अभियान–२०२२ ...
-
मेयरमा निर्वाचित भएकै दिन जब बालेन सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइट पुगे
काठमाडौ : शुक्रबार बालेन्द्र साह जब मेयरमा निर्वाचित भएको घोषणा भयो, उहाँ केही समय धन्यवाद र्यालीमा सहभागी भएर सिसडोल र बन्चरेडाँडा ल्याण्डफिल साईट पुग्नुभयो । बन्चरेडाँडामा फोहोर बिसर्जनका लागि काठमाडौबाट गएका गाडीलाई स्थानीयबासीले ठाउँ ठाउँमा अवरोध पुर्याएका थिए । ती अवरोधहरु छिचोल्दै मेयर बालेन स...
-
फोहोर उठाउने जिम्मा वडालाई दिने जनकपुरधामका मेयरको पहिलो निर्णय
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोज साहले फोहोर उठाउने जिम्मेवारी सबै वडालाई दिने निर्णय गर्नुभएको छ । यसअघि शहरी क्षेत्रको फोहोर उठाउने काम उपमहानगरपालिकाले केन्द्रीकृत रुपमा गरिरहेकोमा त्यसलाई विकेन्द्रित गरी वडालाई जिम्मेवारी दिने निर्णय गर्नुभएको हो । मंगलबार पदभार ग्रहण गर्दै उहाँले...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 135
- Next Page »









