• ४ बुँदे सहमति पछि आजदेखि उपत्यकाको फोहोर उठाउन सहज हुने

    काठमाडौ :  काठमाडौंको उपत्यकाको फोहोर उठाउन आजदेखि सहज हुने भएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न भइरहेको अवरोध अन्त्यका लागि बुधबार साँझ चार बुँदे सहमति भए पछि आजदेखि फोहोर उठाउन सहज हुने अपेक्षा गरिएको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककन...

  • प्लास्टिक झोला उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध

    काठमाडौं : सरकारले आजदेखि काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन, बिक्री वितरण, आयात र प्रयोगमा प्रतिबन्ध लगाएको छ । लामो समयदेखि पातला प्लाष्टिकका झोलाको प्रयोगमा प्रतिबन्ध लगाउने भनिए पनि यो कार्यान्वयन हुन सकिरहेको थिएन । तर अबदेखि कडाइ गर्ने वातावरण विभागले जनाएको छ । गएको वर्ष सा...

  • काठमाडौको फोहोर व्यवस्थापन : ४ महिनामा ७० दिन बन्द

    काठमाडौं : काठमाडौको फोहोर व्यवस्थापनको काममा चार महिनामा ७० दिन अवरोध भएको छ । केही दिनको वर्षा र बाटो मर्मत गर्ने घटना बाहेक स्थानीयले विभिन्न माग राख्दै आन्दोलन गरेपछि वैशाख यता ७० दिन फोहोर विसर्जन बन्द भएको काठमाडौ महानगरपालिकाले जनाएको छ । वातावरण विभाग प्रमुख राईका अनुसार वैशाखमा १० देखि २५ गतेसम्म, जेठमा...

  • फोहोर बिसर्जन गर्न नदिएपछि प्रहरीद्वारा ५ राउण्ड हवाई फायर

    काठमाडौं : काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साईटमा फोहोर विसर्जन गर्न गएको गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर गरेको छ । बञ्चरेडाँडा तर्फ गईरहेको गाडीमाथि स्थानीयले अवरोध सिर्जना गरेपछि प्रहरी ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस हानेको हो । काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैन...

  • दुई सय प्रहरी परिचालन गरी दुई सय गाडी फोहोर बञ्चरे पुर्‍याईयो

    काठमाडौ : सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध पारे पनि काठमाडौ महानगरपालिकाले २ सय ३ वटा गाडीको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साईट पुर्‍याएको छ । २ सय भन्दा बढी प्रहरी परिचालन गरी फोहोरका गाडीहरु बञ्चरेडाँडा ल्याण्डफिल साईट पुर्‍याएको काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानक...

  • फोहोर बोकेर बञ्चरेडाँडा गएका सयौं गाडी बीच बाटोमै रोकिए

    काठमाडौ : काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट जाँदै गरेका सयौं गाडीहरु आज पनि बीच बाटामै रोकिएका छन् । हिजो सत्तारुढ तीन दलका स्थानीय नेताहरुले फोहोर खसाल्न नदिने घोषणा गरे सँगै आज नेकपा एमाले र राप्रपाका स्थानीय नेताहरुले बीच बाटोमै फोहोरका गाडी रोकिदिएका हुन् । हिजो धादिङको धुनिबेशी नगरपालिका-१ का...

  • फेरि एक जनामा हैजा पुष्टि, हैजा लागेकाको संख्या ४७ पुग्यो

    काठमाडौ : काठमाडौंमा थप एक जनामा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार गरिएको परीक्षणमा एक जनामा हैजा पुष्टि भएको जनाएको छ । यो सँगै उपत्यमामा हैजा पुष्टि हुनेको सङ्ख्या ४७ पुगेको छ । असार २ गते पहिलो पटक काठमाडौंमा हैजा पुष्टि भएको थियो । एक महिनाको अन्तरालमा ४७ जनामा हैजा पुष्टि भइसक...

  • सीतापुरमा गोबरग्याँस जडान

    कैलाली : टीकापुर नगरपालिका –२ स्थित खोटेना भुराखानी सामुदायिक वनमा राखिएका सामुदायिक चौपायाको गोबरबाट दुई सय घनमिटरको गोबर ग्याँस प्लान्ट निर्माण गरिएको छ । नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गरी गोबर ग्याँस प्लान्ट स्थापना गरिएको हो । एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । प्लान्टमा ३५ प्रतिशत टी...

  • फोहोरको दीर्घकालीन व्यवस्थापनमा चुनौती

    आज आएर संसारका धेरै देशहरूलाई हेर्ने हो भने फोहोरमैलाको संकलन र फोहोर व्यवस्थापन गर्दै फोहोरमैलाबाट मोहोर बनाउँछन् । ती देशहरूले कुहिने र नकुहिने फोहोरको उचित व्यवस्थापन गरी अहिले रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक र जैविक मलको उत्पादनमा निकै ठूलो फड्को मारिसकेका छन् । हाम्रो देशलाई हेर्ने हो भने पनि यस किसि...

  • काठमाडौको किर्तिपुरमा दैनिक ४० हजार किलो फोहोरबाट मल बनाईदै, अन्य स्थानमा समेत जग्गाको खोजी हुँदै

    काठमाडौं : काठमाडौ महानगरपालिकाको सबैभन्दा चुनौतीको रुपमा रहेको फोहोरबाट मल उत्पादन गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको जनाएको छ । महानगरपालिकाले अब सोही स्थानमा कुहिने फोहोरबाट मल बनाउने प्रक्रिया थालनी गर्ने भए...