बुटवल : रुपन्देहीको सैनामैना नगरपालिकामा नमुना फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । घरबाट निस्किने फोहोरपानीलाई प्रशोधन गर्न नमुना फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिएको हो । सङ्घीय सरकारको सहयोगमा मुर्गिया खानेपानी तथा उपभोक्ता संस्था मार्फत निर्माण भएको यो परियोजना प्रदेशकै नमुना ढल परियोजनाका रूपमा ...
फोहोरमैला व्यबस्थापन
-
-
कुहिने र नकुहिने फोहोर स्रोतमै नछुटाए फोहोर नउठाईने
काठमाडौ : फोहोरलाई स्रोतमै बर्गीकरण गरेर नराखे काठमाडौं महानगरपालिकाले त्यस्तो फोहोर नउठाईने र फोहोर एकै ठाउँमा थुपारे पटकै पिच्छे ५ सय जरिवाना गर्ने भएको छ । महानगरपालिकाले स्रोतमा नै फोहोरको बर्गीकरण नगरेमा फोहोर संकलन नगर्ने र काठमाडौ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को दफा ५१ (थ) तथा ...
-
ल्यान्डफिल साइट नसार्दासम्म पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान असम्भव
पोखरा : ल्यान्डफिल साइट सार्न विलम्ब हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तोकिएको मितिभन्दा पर धकेलिने चिन्ता व्यक्त गरिएको छ । फोहोरका कारण विमानस्थलमा ठूला आकारका चराको गतिविधि हुँदा सञ्चालनमा समस्या देखिने भएको हो । सन् २०२२ भित्रै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ । पोखर...
-
एक सफाइवाली : जो महिनामै १५ हजार शैक्षिक शुल्कमा मात्र खर्च गर्छिन् (भिडियो)
काठमाडौं : फोहोरमैला व्यवस्थापनमा खटिने सफाइकर्मी प्रति आम मानिसको धारणा त्यत्ति सकारात्मक छैन । सफाइ क्षेत्र पनि एउटा व्यवसायिक क्षेत्र हो र यस क्षेत्रमा कार्यरत कर्मचारी, मजदुरको पनि अन्य पेशा व्यवसायको जस्तै सम्मानित जीवन हुनुपर्छ भनेर त्यत्ति धेरैले सोचेका हुँदैनन् । सफाइको पैसा संकलन गर्दा गेट नै छुन नदिने दे...
-
फोहोर व्यवस्थापन गर्न काठमाडौले धरानबाट सिक्नुपर्ने प्रधानमन्त्री देउवाको भनाइ
काठमाडौ : प्रधानमन्त्री शेरबहादुर देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गर्न सकिने बताउनु भएको छ । बिहीबार विश्व स्वास्थ्य दिवसको अवसर पारेर काठमाडौंमा आयोजित टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालनको आरम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरबाट बिजुली र ग्याँस उत्पादन गरेर फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनु भएको हो ...
-
सफा हिमाल अभियान–२०२२आरम्भ, ३५ टन फोहोर व्यवस्थापन गर्ने लक्ष्य
काठमाडौ : हिमाल सफाइको तेस्रो संस्करण ‘सफा हिमाल अभियान–२०२२’ को आरम्भ भएको छ। प्रधान सेनापति प्रभुराम शर्माले हिमाल सफाईका नेतृत्वकर्तालाई माउन्टेन क्लिन क्याम्पियन –२०२२ को व्यानर हस्तान्तरण गरेर सफा हिमाल अभियान २०२२ को औपचारिक आरम्भ गर्नुभएको हो । हिमाल सफाइ अभियान अन्तर्गत नेपाली सेनाले सगरमाथा,लोत्से,कञ्चन...
-
उत्कृष्ट कौसी खेतीको सम्मान दिलाएको ‘त्यो व्यवस्थित कौसी खेती’
भक्तपुर : भक्तपुरको दुईपोखरीमा आयोजना गरिएको ‘कौसी खेती प्रबर्द्वन मेला’ मा भक्तपुरको मध्यपुरथिमी नगरपालिका ३ गट्ठाघरकी राधिका पोखरेल उत्कृष्ट कौसी खेती पुरस्कारबाट सम्मानित हुनुभयो । उत्कृष्ट कौसी कृषक बन्न सफल हुनुभएकी पोखरेलले घरको छतमा व्यवस्थित तरिकाले कौसी खेती गर्दै आउनुभएको छ । कौसी खेती गर्ने उहाँको तरि...
-
सोलुको फोहोरपानी व्यवस्थापन गर्न भारत सरकारको ४ करोड ११ लाख सहयोग
काठमाडौ : सोलुखुम्बुको पासाङल्हामू गाउँपालिका स्थित खुम्जुङ्ग र खुन्देको फोहोरपानी व्यवस्थापन परियोजनाका लागि भारत सरकारले ४ करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ। काठमाडौँ स्थित भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र खुम्बु पासाङल्हामु गाउँपालिका बीच खुम्जुङ्ग खुन्दे फोहोर...
-
घोरहीमा फोहोरबाट उत्पादित ग्यास पाइप मार्फत ७५० घरमा पठाईने
दाङ : दाङको घोरही उपमहानगरपालिका १७ करौती डाँडामा कुहिने (जैविक) फोहोरबाट ग्याँस उत्पादन गर्न थालेको छ । दुई बिघा १२ कठ्ठा जग्गामा निर्माण गरिएको बायोग्यास प्लान्टबाट ग्याँस उत्पादन गर्न थालिएको हो । ग्यास उत्पादन प्लान्टको घोरही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले हालै उदघाटन गर्नुभयो । उत्पादन गरिएको ग्य...
-
इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालन, दैनिक ८ सय किलोसम्म ग्यास उत्पादन हुने
सुनसरी: सुनसरीको इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा आएको छ । अब इटहरीले प्रत्येक दिन संकलन हुने ५५ टन फोहोरलाई प्रशोधन केन्द्र मार्फत ८०० किलोसम्म ग्यास उत्पादन गर्नेछ । फोहोर व्यवस्थापनका लागि इटहरीमा फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको हो। इटहरी उपमहानगरपालिकाको वडा नम्बर १० मा निर्माण गरिएको प्रशोधन...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 135
- Next Page »






