• पोखराको फोहोर व्यवस्थापनमा स्थानीयको रोक

    कास्की : पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापन गर्दै आएको पोखरा–१४ चाउथे अवस्थित ल्यान्डफिल्ड साइडमा स्थानीयले फोहोर व्यवस्थापन गर्न रोक लगाएका छन् । तत्कालीन पोखरा उपमहानगरपालिका र वडा नं १८ का स्थानीय बीच भएको २८ बुँदे सम्झौताको कार्यान्वयन नभएको भन्दै स्थानीयले अनिश्चितकालका लागि फोहोर व्यवस्थापनमा रोक लगाएका हु...

  • बागमती सफाइ महाअभियानको ४ सय हप्ता पूरा

    काठमाडौ :  बागमती सफाइ महाअभियानले ४ सय हप्ता पूरा गरेको छ । सरकार तथा नागरिकस्तरबाट थालिएको महाअभियानमा भाग लिएर विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले समेत हरेक शनिवार बागमती नदीका विभिन्न स्थानमा सफाइ गर्दै आइरहेका छन् । पूर्व मुख्यसचिव लिलामणि पौडेलको नेतृत्वमा २०७० साल जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियान सुरु भएको थि...

  • फ्लसिङ गरेर बीर अस्पताल अगाडि जमेको ढलको पोखरी सुकाईयो

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएलले वीर अस्पताल अगाडि जमेको ढलको पोखरी जेटर लगाएर फ्लसिङ गरेर सुकाईएको छ । बीर अस्पताल सहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी बनेपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड केयूकेएल ले फ्लसिङ गरेर पोखरी सुकाइएको केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले जानकारी...

  • वीर अस्पतालको गेटमै ढलको पोखरी, सरोकारवाला निकाय जिम्मेवारीबाट भाग्दै

    काठमाडौ : नेपालको सबैभन्दा पुरानो अस्पतालको मूल गेटमै ढलको पानी जमेर आहाल बनेको छ । वीर अस्पतालसहित आसपासको क्षेत्रबाट आउने ढल फुटेर सडकमा पोखरी बनेको हो । ढलको पोखरी बनेको हप्ता दिन भन्दा बढी बितिसक्दा पनि महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले समस्या समाधानको लागि केही चासो दिएको छैन । यहा...

  • फोहोरबाट आफैले ग्यास निकाल्ने यन्त्र बजारमा, घरमै जडान गर्न सकिने

    चितवन : भान्छाबाट निस्कने कुहिने फोहोरबाट आफैले ग्यास निकाल्न सकिने सजिलो प्रविधि भित्रिएको छ । युनिभर्सल वायो ग्यास प्रा.लि. भरतपुर चितवनले शहरी, शहरोन्मुख तथा ग्रामीण क्षेत्रका लागि उपयुक्त हुने शहरी घरेलु वायो ग्यास यन्त्र बजारमा ल्याएको हो । यन्त्रमा भान्साबाट निस्किने कुहिने प्रकृतिका फोहोरहरूलाई मसिनो गरी टु...

  • विदुरमा फोहोर व्यवस्थापन : रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन

      नुवाकोट : विदुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न “रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन” कार्यक्रम सुरु गरेको छ । “एकीकृत फोहोरमैला व्यवस्थापन अभियानलाई साकार पार्न नगरपालिकाले रङ्गमा आधारित वर्गीकरण, बारमा आधारित सङ्कलन सुरुवात गरेको छ । यस अन्तर्गत नगरपालिकाले अब नगरले आईतबार, मङ्गलबार, बिहिबार र श...

  • नदीकिनारको डम्पिङसाईडले धार्मिक कार्यमै असर

    रामेछाप : मन्थली नगरपालिकाले रणजोर खोलाको किनारमा डम्पिङसाइड बनाएपछि स्थानीय समस्यामा परेका छन् । शव जलाउँदा, धार्मिक पर्वमा नुहाउने लगायत कार्यका लागि स्थानीय त्यस क्षेत्र पुग्नु पर्ने बाध्यता छ । ‘नगरपालिका भएपछि फोहोरको दीर्घकालीन समाधान होला भन्ने सोचेका थियौं ’, स्थानीय सिताराम कार्की भन्छन्, ‘तीन वर्ष बिते य...

  • महिनादिन भित्रै बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मन्त्रीको निर्देशन

    काठमाडौ : अबको एक महिनाभित्र बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएपछि बन्चरेडाँडा ल्यान्डफिल साइटको निरीक्षण गर्न पुग्नुभएका मन्त्री श्रेष्ठले आलटाल नगरी महिनाभित्रै फोहोर व्यवस्थापन गरिसक्न निर्देशन दिन...

  • ओगानेम आमा समूह जुरुक्क उठेपछि गाउँ चिरिच्याट्ट

    सोलुखुम्बु : जब ओगानेम महिला समूहका दिदीबहिनीहरु जुरुक्क उठे, थुलुङ दुधकोशी गाउँपालिका आसपासको क्षेत्रको बाटोघाटो तथा घरआँगन क्षणभरमै सफासुग्घर देखिए । ओगानेम महिला समूहका दिदीबहिनीहरुले गाउँपालिका कार्यालय आसपास, लक्ष्मी बैंक ,वीरेन्द्रोदय माध्यमिक विद्यालय मुक्ली, वडा कार्यालय, स्वस्थ्य चौकी र सडक तथा चौतारोको सरसफ...

  • फोहोर बिक्रीबाट साढे १ लाख आम्दानी, साढे २ लाखको बिक्री गर्न बाँकी

    स्याङ्जा : स्याङ्जाको भीरकोट नगरपालिकाले फोहोर बिक्रीबाट चालु आर्थिक वर्षमा १ लाख ४३ हजार ८ सय ३५ रुपियाँ कमाएको छ भने २ लाख ५० हजारको फोहोर बिक्री गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ । भीरकोट नगरपालिकाले गत सालको मंसिर ३० गते सरसफाइकेन्द्र समुदघाटन तथा फोहोरमैला खरिद कार्यक्रमको सुरुवात गरेको थियो । नगरपालिका...