• कोरोना र शौचालयको सम्बन्धबारे थाहा छ ?

    काठमाडौ : कोभिड -१९ (कोरोना भाइरस) संक्रमित व्यक्तिले प्रयोग गरेको शौचालय अन्य व्यक्तिले प्रयोग गर्दा पनि कोरोना भाइरस सर्ने सम्भावना प्रवल रहन्छ । संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा, खोक्दा वा संक्रमित हातले छोएको कुनै पनि सतहमा कोरोना भाइरस २ घण्टा देखि ९ दिनसम्म जिवित रहन सक्ने अध्ययनले देखाएको छ । अतः कोरोना सं...

  • चिनी कारखानाको फोहोरपानीले गाउँभरि क्यान्सरका बिरामी, ३ बर्षमा ३१ जनाले ज्यान गुमाए

    सर्लाही : तीन बर्षको अवधिमा सर्लाहीको हरिवन नगरपालिका –५ का ३१ जना क्यान्सर रोगीले ज्यान गुमाएका छन् । ३४ जना भन्दा बढी क्यान्सर रोगीको अहिले पनि उपचार भईरहेको छ । हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले केमिकल मिसिएको पानी लखन्देही खोलामा बगाउँदा क्यान्सरले धमाधम ज्यान लिईरहेको ५ नं. वडाका वडाध्यक्ष नागेन्द्र साहले...

  • धारिलो वस्तुहरूको प्रशोधन तथा विसर्जन कसरी गर्ने ?

      काठमाडौ : स्वास्थ्यजन्य फोहरहरू मध्ये धारिलो वस्तुहरूबाट सबभन्दा बढी स्वास्थ्य समस्या उत्पन्न हुन्छ । धारिलो वस्तुहरू जस्तैः सुई, ब्लेड, लानसेट र अन्य धारिलो वस्तुहरूले घाउ एवं संक्रमण गराउने हुनाले यसलाई राम्ररी व्यवस्थापन गरिनु पर्दछ । स्वास्थ्य केन्द्र बाहिर धारिलो वस्तुहरू संकलन तथा पुनः प्रशोधन गर्ने म...

  • गाडीमा यात्रा गर्नेको यही हो पारा ?

    २०७६ साल कार्तिक महिनाको एक बिहान म बुटवलबाट काठमाडौंसम्म बसको यात्रा गर्ने क्रममा मेरो सिटमा सहयात्री एक अधबैँसे महिला थिइन् । बसभित्रका यात्रीहरू कोही बसबाट झरेर कोही झ्यालबाट खानेकुराहरू किन्न मस्त थिए । म सँगै बस्ने महिलाले केही खानेकुरा प्याकेट र पानीको बोतल किनिन् । केही छिनमा बस हिँड्यो सहचालक यात्रुलाई प...

  • स्वास्थ्यजन्य फोहोरको कसरी मूल्यांकन गर्ने ?

    काठमाडौ : स्वास्थ्यजन्य फोहर संकलन, प्रशोधन, भण्डारण तथा ओसारपसार र अन्तिम विसर्जनका केही विधिहरू स्वास्थ्य केन्द्रहरूले तिर्नै नसक्ने हिसाबले महङ्गा हुन्छन् । तर एउटा क्षेत्रमा भएका सबै स्वास्थ्य केन्द्रहरूसँग भएका स्रोत साधानहरूसँग मिलेर साझेदारी गर्‍यो भने एक्लैले गर्नुभन्दा सबै मिलि राम्रो र सुरक्षित फोहर ...

  • ल्याण्डफिल साइट भरिएपछि काठमाडौको फोहोर व्यवस्थापनमा समस्या

    काठमाडौ : अल्पकालीन फोहर व्यवस्थापन स्थल भरिएपछि काठमाडौँ महानगरपालिकालाई अहिले फोहर व्यवस्थापन गर्न निकै समस्या परेको छ । विगत १३ वर्षदेखि नुवाकोटस्थित सिसडोलमा पूर्ण रुपमा फोहर राख्दै आएको स्थान र सोही स्थान आसपासमा तयारी पारिएको अन्य दुई स्थान भ्याली वान र भ्याली टूमा पनि अहिले फोहर व्यवस्थापन गर्न नमिल्ने गरी भ...

  • स्थानीयको अवरोधले बिद्युतीय शवदाह गृह निर्माणको काम ठप्प

    कास्की : पोखरामा निर्माण हुन लागेको अत्याधुनिक बिद्युतीय शवदाह गृह निर्माणमा केही स्थानीयको अवरोधले परियोजनाको काम ठप्प भएको छ । पोखरा–१० रामघाट, बौद्ध अर्घौं सदन परिसरमा केही समयअघि जग खनी शवदाह गृह निर्माणकार्य शुभारम्भ भएको अवस्थामा केही स्थानीयले विरोध गर्दै आएकाले उक्त परियोजनको काम ठप्प भएको हो । मानव बस्तीभन्...

  • कोभिडजन्य फोहोरमैला व्यवस्थापनका लागि उपत्यकाका नगरपालिकाहरु के गरिरहेका छन् ?

    काठमाडौ : काठमाडौ उपत्यकामा कोरोना संक्रमित दिन प्रतिदिन थपिदो छ । आइसोलेसन तथा अस्पतालहरु कोरोना संक्रमितले भरिन थालेका छन् । कोरोना संक्रमितले उत्सर्जन गर्ने फोहोरको राम्रोसँग व्यस्थापन गर्न नसके सोही फोहोरबाट पनि थप संक्रमण हुने सम्भावनालाई नकार्न सकिन्न । कोरोनाजन्य फोहोरमैला व्यवस्थापनका लागि ललितपुर महानगरपालि...

  • कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका जारी हुँदै, ल्याण्डफिल साइटमा फोहोर छुट्याउने तथा छान्ने कार्यमा रोक

    काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका जारी हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन निर्देशिकामा स्वीकृतिको प्रक्रियामा रहेको र नया...

  • कोरोना संक्रमितको फोहोर व्यवस्थापन गर्न वायोहाजार्ड ब्यागको व्यवस्था मिलाउनुपर्ने

    काठमाडौ : फोहोरमैला व्यवस्थापन संघ नेपाल (SWMAN) का अध्यक्ष धुव्र आचार्यले कोभिड १९ संक्रमितको फोहोर संकलन गर्न वायोहाजार्ड (Biohazard) ब्यागको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यकामा ३ हजार बढी कोभिड संक्रमित घरमै सेल्फ आइसोलेसनमा रहेको हुँदा ती घरहरुबाट उठने फोहर पनि सामान्य फोहोरमा मिसिन सक्ने सम्भ...