• फोहोरले भरिएको माईराम पोखरी, ग्रीन पार्कमा परिणत

    वीरगञ्ज : कुनै समय फोहोरले भरिएको वीरगञ्ज महानगरपालिकाको माईराम पोखरी अहिले ग्रिन पार्कमा परिणत भएको छ । फोहोरले अतिक्रमित भईसकेको माईराम पोखरी अहिले चिल्ड्रेण पार्कमा परिणत भएको छ । एसियाली विकास बैंकको सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला सहरी एकृकीत वातावरणीय सुधार आयोजनाले २०१४ बाट निर्माण सुरु गरेको पार्क अहिले सम्...

  • सहरी फोहोरमैला व्यवस्थापन गर्न आह्वान गर्दैै बसोबास दिवस मनाईयो

    काठमाडौ : विश्व बसोबास दिवस २०१८ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । दिवसको अवसरमा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन स्थानीय तहलाई आग्रह गर्नुभयो । मन्त्री राईले फोहोरमैला व्यवस्थापन नगर्ने ठूलठूूला भवनमाथि अनुगमन गरी कार्वाहीको दायरामा ल्याउ...

  • उपत्यकाको १० ठाउँमा एकैसाथ सरसफाइ, २५ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौ : काठमाडौ उपत्यकाको १० ठाउँमा एकैसाथ सरसफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रेरित भएर थालिएको सफाइ अभियानले विस्तारित रुप लिएको हो । आज काठमाडौ उपत्यकाको शङ्खमूल दोभान, गोकर्णेश्वर नगरपालिका–८ स्थित माकालबारी, रातोेपुलबाट गौशाला–पशुपति–जयबागेश्वरी–सिफल–कालोपुल क्षेत्रसम्म, विष्णुमती मुहान, वाग्मतीको स...

  • अस्पतालका फोहोर पानी सिधै ढलमा

    काठमाडौ : काठमाडौँ उपत्यकाभित्र रहेका अस्पताल तथा केही व्यापारीक संस्थाले फोहोर पानी प्रशोधन नगरीकन सिधै ढलमा मिसाउने गरेको पाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको अनुगमनका क्रममा अस्पतालबाट उत्पन्न हुने फोहर पानी प्रशोधन गरेर मात्रै ढलमा पठाउनुपर्ने व्यवस्था भए पनि त्यसो नगरिएको पाइएको हो । खानेपानी तथा...

  • मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आएन

    बर्दिवास : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बाल...

  • जाजरकोटका बालबालिकाद्वारा बिदाको समय सरसफाइमा लगानी

    जाजरकोट : त्रिभुवन माध्यामिक विद्यालय खलंगाका विद्यार्थी विकास कार्की र अमिन विक हरेक शनिबार हातमा झाडु लिएर बजार निस्कन्छन् । उनीहरूले बिदाको दिनलाई नगरको सरसफाइमा छुटयाउने गरेका छन् । सोही विद्यालयकी छात्रा तुलसी खत्री र नेहा कार्कीको पनि खलंगा बजारको सरसफाइ अभियानमा सहभागिता छ । त्रिभुवन माविका उनीजस्तै करिब द...

  • जथाभावी फोहोर फाल्नेलाई बढी कर लगाऔं : मन्त्री पण्डित

    भक्तपुर : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको ३० औँ हप्ता तथा मनोहरा खोला सफाइ अभियानको ८० औँ हप्ताको अवसरमा आयोजित बुलेटिन विमोचन कार्यक्रममा बोल्दै उहाँले...

  • हिमालको फेदीमा सार्वजनिक शौचालय

    सोलुखुम्बु : सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १, नुम्बुर हिमालको फेदीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । समुद्री सतहबाट करिब ४ हजार २०० मिटरको उचाईमा रहेको दुधकुण्डको काखमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । सोलुदुधकुण्ड नगरपालिकाको करिब ७ लाख रुपैयाँ लागतमा शौचालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष ...

  • विश्व सरसफाइ दिवस : सडकमा जताततै फोहरको थुप्रो

    काठमाडौ : विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगङ...

  • सहर सफाइका लागि ५ वटा जेट मेसिन सञ्चालन

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सफाइका लागिव शनिबारबाट ५ वटा जेट मेसिन प्रयोगमा ल्याएको छ । महानगरपालिकाले विश्व सरसफाइ दिवसको अवसर पारी युरो मापदण्ड ४ बमोजिमका १३० हर्सपावर, ५ हजार लिटर क्षमताका जेट मेसिन सञ्चालनमा ल्याएको हो । ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्य...