काठमाडौ : नेपाली सेनाको समन्वयमा विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गर्ने कार्यलाई तीव्र तुल्याइएको छ । शिखर चढ्ने क्रममा आरोहीले प्रयोग गरेका विभिन्न खाले सामग्रीले आधार शिविर र त्यसमाथिका क्षेत्रमा फोहर थुप्रिन जाँदा हिमाली क्षेत्रको सौन्दर्य बिग्रन सक्ने सम्भावना देखिएपछि फोहर सङ्कलनल...
फोहोरमैला व्यबस्थापन
-
-
गोदावरी खोला क्षेत्र सरसफाइ अभियान १० औं हप्तामा, ४ टन फोहोर व्यवस्थापन
ललितपुर : गोदावरी खोलाक्षेत्र साप्ताहिक सरसफाइ अभियानले १० औ हप्ता पार गरेको छ । दशौं हप्ताको सरसफाइ कार्यक्रमबाट ४ टन फोहोर संकलन गरिएको छ । संकलित फोहोरलाई नेप्को नेपालले व्यवस्थापन गरिने गोदावरी खोला क्षेत्र सरसफाइ अभियानकी संयोजक बेबी राजभण्डारीले थापाले जानकारी दिनुभयो । दशौं हप्ताको सरसफाइ कार्यक...
-
गङ्गोत्पत्तिका दिन उपत्यकाबाट ठूलो परिमाणमा फोहर व्यवस्थापन
काठमाडौ : वैशाख शुक्ल सप्तमी सत्य युगमा आजैका दिन गङ्गा उत्पत्ति भएको पौराणिक कथन छ । वैदिक सनातन परम्पराअनुसार सबै नदीलाई गङ्गाकै रुपमा लिइन्छ । वाग्मतीको महत्व गङ्गाको भन्दा पनि उच्च रहेको शास्त्रमा वर्णन गरिएको छ । भारत वर्षका धेरै नदीमा स्नान गर्दा पनि हत्या मोचन हुन नसकेपछि पर्शुरामले वाग्मती किनारमै स्नान गरेर...
-
गोदावरी खोला सरसफाइ अभियानले बृहत रुप लिदै
काठमाडौ : ललितपुरको गोदावरी खोला सरसफाइ अभियानले बृहत रूप लिदैछ । सरसफाइ अभियन्ता धिरेन्द्र साहको सक्रियतामा सुरु भएको ललितपुर खोला सरसफाइ अभियानले खोला सफाइको अतिरिक्त विद्यालय स्तरीय चेतनामूलक कार्यक्रम, पदयात्रा लगायत कार्यक्रमको आयोजना गरी सफाइ अभियानलाई व्यापक बनाउँदै लगेको हो । गोदावरी खोला सरसफा...
-
फोहोर व्यवस्थापनका लागि जनशक्ति र उपकरण थपिने
ललितपुर : ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रको फोहोरको व्यवस्थापनका लागि जनशक्ति र उपकरण थप गर्ने भएको छ । उपमहानगरपालिकाबाट महानगरपालिका बनेपछि साविकका पाँच गाविस थप भएका कारण जनशक्ति र उपकरण थप गर्न लागिएको हो । हाल कार्यरत जनशक्ति अपर्याप्त भएपछि २४ नयाँ कर्मचारी थप गर्न लागिएको महानगरपालिकाका प्रवक्ता राजु ...
-
फोहोर व्यवस्थापन गर्न चिनियाँ कम्पनीद्वारा ८ अर्ब लगानीको प्रस्ताव
काठमाडौ : फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि एक चिनियाँ कम्पनीले ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिडेटले दैनिक ५ सय टन फोहोर व्यवस्थापन गरी १० मेगावाट बिजुली निकाल्ने प्रस्ताव लगानी बोर्डमा दर्ता गराएको हो । २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी लगानी प...
-
नायिका करिस्मा मानन्धर गोदावरी खोला सरसफाइ अभियानमा
ललितपुर : ललितपुरको गोदावरी खोला सरसफाइ अभियानमा नायिका करिस्मा मानन्धर पनि सहभागी हुनुभएको छ । साप्ताहिक सरसफाइ कार्यक्रम अन्तर्गत गोदावरी नहरक्षेत्रमा भएको सरसफाइमा नायिका करिस्मा मानन्धरले केही सफाइ गर्नुका साथै उत्प्रेरणामूलक भनाई समेत प्रस्तुत गर्नुभयो । गोदावरी नहर क्षेत्र सफाइबाट ३ टन भन्दा बढी ...
-
सफाइ अभियान निरन्तर, ३१ मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौ : आमाको मुख हेर्ने पर्व परेपनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियान आज पनि जारी रह्यो । आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गर्ने गरेका छन् । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारीमा हालेका आधारमा फो...
-
सरसफाइ सम्बन्धी विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम
काठमाडौ : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले ब्लु बर्ड स्कुल ठैबमा विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम गरेको छ । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले फोहोरमैला व्यवस्थापनका बिषयमा विद्यालयमा अध्ययनरत बालबालिकालाई सचेतना जगाउने उद्देश्यले सचेतनामूलक कार्यक्रम गरिएको अभियानकी संयोजक बेबी राजभण्डारी थापा...
-
सरकारको नीति तथा कार्यक्रम : स्यानिटरी प्याड निशुल्क उपलब्ध गराइने
काठमाडौ : सरकारले देशभरका सबै सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्रालाई स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराइने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को आजको बैठकमा प्रस्तुत गर्नु भएको सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने उल्लेख छ । ...
- « Previous Page
- 1
- …
- 88
- 89
- 90
- 91
- 92
- …
- 135
- Next Page »









