सप्तरी : सप्तरीको पाँच पालिकामा “परिवर्तनशील विश्वमा सरसफाइ” भन्ने मूल नारा सहित विश्व शौचालय दिवस २०२५ विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईएको छ । महुली सामुदायिक विकास केन्द्र, सप्तरी र Welthungerhilfe (WHH) को सहयोगमा सञ्चालित Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepalपरियोजना अन...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
आज विश्व शौचालय दिवस, Sanitation In A Changing World भन्ने नाराका साथ मनाईदै
काठमाडौ : आज नोभेम्बर १९, विश्व शौचालय दिवस । “Sanitation In A Changing World” अर्थात बदलिँदो विश्वमा सरसफाइ भन्ने नाराका साथ संसारभर मनाईदैछ। सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएपछि हरेक वर्ष नोभेम्बर १९ तारिखलाई विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको ह...
-
शौचालय बिनाका विद्यालय, स्थापनाको १६ बर्षमा पनि बनेन शौचालय
सप्तरी : राजविराज नगरपालिकामै रहेको एक विद्यालय १६ वर्षदेखि सौचालय बिनै सञ्चालनमा रहेको छ । राजविराज नगरपालिका १० कदमाहास्थित रहेको श्री गायत्री जगदीश सावित्री सुध आधारभूत विद्यालय १६ वर्षदेखि शौचालय बिनै सञ्चालनमा रहेका कारण विद्यालयका शिक्षक/शिक्षिका तथा विद्यार्थी खुला ठाउँमै दिसापिसाब गर्न बाध्य छन् । मुसहर ...
-
प्रशोधन सहितको ढल प्रणाली र मलमूत्र प्रशोधन केन्द्रले मात्र दिगो विकास लक्ष्य हासिल गर्न सम्भव : सहसचिव श्रेष्ठ
काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले आवश्यक मात्रामा मानव मलमूत्र प्रशोधन केन्द्र र प्रशोधन सहितको ढल प्रणालीको निर्माण तथा सञ्चालनबाट मात्र दिगो विकास लक्ष्य ६ हासिल गर्न सकिने बताउनु भएको छ। विश्व शौचालय दिवसको पूर्व सन्ध्यामा एस.एन.भी. (SNV) नेपालको सहयोगमा स्मार्ट वास सोलुसन्सले ...
-
दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा
धनगढी : कैलालीको गोदावरी नगरपालिकामा बनेको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । दैनिक १३ हजार लिटर मानव मलमूत्र प्रशोधन क्षमता सहितको विशाल एकीकृत फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको हो । गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले पूजा गरी केन्द्र सञ्चालनको सुरुवात गर्नुभयो । न...
-
शौचालय बन्यो, तर जनताले कहिल्यै देखेनन् खुला ढोका
राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीस्थित वडा कार्यालयसँगै जोडिएको सुकुम्बासी सदा (मुसहर) बस्ती नै शौचालयविहीन छ। ‘जेकर घरमे चर्पी नइँ, ओकर घरमे शादी नइँ’ (जसको घरमा चर्पी छैन, उसको घरमा विवाह हुँदैन) मुल नाराकासाथ २०७४ चैत २१ मै सप्तरीलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिसकिएको छ। त्योबेला ८० ...
-
गाउँपालिकाले ५० परिवारलाई बनाईदियो सुरक्षित शौचालय
पर्वत : पर्वत जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको झण्डै डेढ दशक पुगिसक्दा पनि शौचालय सुविधाबाट वञ्चित पैंयूँका अति विपन्न परिवारले बल्ल सुरक्षित शौचालय प्रयोग गर्न पाएका छन् । शौचालयको अभावमा खुल्ला दिसापिसाब गर्न बाध्य पैंयू गाउँपलिका–५ चिसापानीका ५० परिवारलाई वडा कार्यालयले सुरक्षित शौचालय निर्माण गरिदिएको हो । ...
-
कर्जा चुक्ता गर्ने सम्भाव्य परियोजनामा बैंकहरुले सरसफाइमा लगानी गर्ने
ललितपुर : नाफा आर्जन गर्न सक्ने प्रत्याभूति दिलाउन सके बैंकहरुले सरसफाइको परियोजनामा लगानी गर्न सक्ने नबिल बैंकको सञ्चालक समितिका अध्यक्ष एवम् बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले बताउनु भएको छ। विश्व शौचालय दिवसको अवसरमा वाटर एड नेपाल र एसएनभीको साझेदारीमा स्मार्ट वास सोलुसन्सले आयोजना ...
-
शौचालयको प्रयोगबारे खानेपानीका पदाधिकारीलाई अभिमुखीकरण
दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा नं. ११ मा सञ्चालित पैयाखोला तोराय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका पदाधिकारीहरुलाई शौचालयको प्रयोगबारे अभिमुखीकरण गरिएको छ। विश्व शौचालय दिवसको अवसरमा हेल्भेटास नेपालको सहयोगमा सोसेक नेपाल एकीकृत जलस्रोत व्यबस्थापन कार्यक्रमको सहजिकरणमा अभिमुखीकरण गरिएको सोसेक नेपालका समुदाय प...
-
हेटौंडामा घुम्ती शौचालय सञ्चालन
मकवानपुर : हेटौंडा उपमहानगरपालिकाले भीडभाड हुने क्षेत्र र आपतकालीन अवस्थालाई लक्षित गरी घुम्ती शौचालय सञ्चालनमा ल्याएको छ। उपमहानगरपालिकाले वन विज्ञान अध्ययन संस्थान, हेटौडा क्याम्पस (फरेष्टी क्याम्पस) र पूर्व रानी दरबार अगाडिको खाली ठाउँमा शौचालय सञ्चालनमा ल्याएको हो । छतमा पानी ट्याङ्की, महिला/पुरुष दुवैका लाग...
- 1
- 2
- 3
- …
- 67
- Next Page »










