जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी पूर्णकला रानालाई यतिबेला खानेपानीको जो हो कसरी गर्ने भन्ने पिरालोले सताइरहेको छ । रिम्नाको डाँडागाउँमा धारामा पानी नआउँदा पिउन, शौचालयमा प्रयोग गर्न, सरसफाइ गर्न र पशुचौपायालाई खुवाउन समेत पानीको हाहाकार छ । पानी जुटाउन निकै समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो । बिहान...
खुल्ला दिसामुक्त क्षेत्र
-
-
१ करोड खर्चेर डोल्पाको ६० घरमा शौचालय निर्माण
डोल्पा : हिमाली जिल्ला डोल्पामा एक करोडको लागतमा ६० वटा शौचालय निर्माण गरिएको छ। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा शौचालय निर्माण गरिएको निवर्तमान अध्यक्ष टसी टुण्डुप गुरुङले बताउनुभयो। आर्थिक वर्ष २०७८/०७९ मा अर्थ मन्त्रालयबाट आएको ५० लाख र गाउँपालिकाको ५० लाख गरेर वडा नम्बर २ को तिलिङ्...
-
ज्वालामूखी गाउँपालिकाको २ वटा गाउँ सफा र स्वच्छ गाउँ घोषणा
धादिङ : धादिङको ज्वालामूखी गाउँपालिका वडा नं. ४ को २ वटा टोललाई सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ । वडा नं. ४ को आयोजनामा मिलनचोक बजार सुधार समिति र गणेशस्थान टोल विकास संस्था अन्तर्गतको ढोला टोललाई संयुक्त रुपमा सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको हो । ज्वालामूखी गाउँपालिकाको आर्थिक सहयोग र शान्ति नेपालको प्राविधिक...
-
उपमेयरले सञ्चालन गरेको पेट्रोल पम्पको शौचालयमा टक टोइलेट अभियानको टोली पुग्दा …
धादिङ : काठमाडौबाट पोखरा तर्फ जाँदा त्रिभुवन राजपथमा पर्ने नौबीसे पार गरेपछि आउँछ धुनिबेसी नगरपालिकाको खानीखोला । त्यहीनेर सडकको बायाँपट्टि देखिन्छ ‘आकाश भैरव फ्युल सेन्टर ।’ प्रायः जसो पेट्रोल पम्पको शौचालय त्यत्ति प्रयोगमैत्री हुँदैनन् । एक त पम्पमा शौचालय नै पर्याप्त हुँदैनन् । अर्को तिर भएका शौचालयमा पनि ढोक...
-
१ करोड ८० लाखमा बन्ने शौचालयको मेयर पाण्डेयद्वारा शिलान्यास
रुपन्देही : बुटवल उपमहानगरपालिकाले नयाँ बसपार्कमा नुहाउने सुविधा सहितको सुविधा सम्पन्न शौचालय निर्माण गर्ने भएको छ । १ करोड ८० लाख ८४ हजार लागतमा निर्माण गर्न लागेको शौचालयको उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले शिलान्यास गर्नुभयो । बसपार्कलाई स्तरीय, सुविधा सम्पन्न र सुरक्षित बसपार्कका रुपमा विकसित गर्ने उदेश...
-
शौचालय बिहीन बस्तीमा युनिसेफको टोली पुग्दा जे भयो…..(भिडियो)
बारा : पूर्व पश्चिम राजमार्गको बारा स्थित पथलैया - अमलेखगञ्ज सडक खण्ड पार गरेपछि आउँछ ‘३ नम्बर पुल’, उक्त पूल पार गर्नु अघि नै दायाँतिर उक्लिने बाटो छ । त्यही बाटो प्रवेश गर्न साथ सुरु हुन्छ जीतपुरसिमरा नगरपालिकाको वडा नं. २२ मा पर्ने ‘ढुकुवाबास’ । ढुकुवाबासमा एक बर्ष पहिलेसम्म खानेपानी र सरसफाइ दुवैको अभाव थियो । ग...
-
सेप्टिक ट्याङ्क नै नचाहिने प्रविधि नेपालमा भित्रियो (भिडियो)
भक्तपुर : शौचालय सँगै सेप्टिक ट्याङ्क बनाईरहनु नपर्ने, दुर्गन्ध नआउने, एक पटक जडान गरेपछि बर्षौसम्म टिकाउ हुने अनि आर्थिक हिसाबले पनि सेप्टिक ट्याङ्की भन्दा कयौं गुणा सस्तो पर्ने । इण्डोनेसियामा सफलतापूर्वक सञ्चालन भईसकेको यो प्रविधि नेपालमा पहिलो पटक सुरुवात गरिएको हो । सेफ वाटर गार्डेन नाम दिईएको यो प्रविधि भक्तपु...
-
सार्वजनिक शौचालयको प्रयोग निःशुल्क गर्ने कुरा निर्णयमै सीमित
झापा : झापाको दमकमा रहेका सार्वजनिक शौचालयहरूको प्रयोग निःशुल्क गर्ने निर्णय कुरामे मात्र सीमित भएको छ । दमक नगर सभाले सार्वजनिक शौचालयहरू प्रयोग गर्दा शुल्क तिर्नु नपर्ने निर्णय गरेको भएपनि यसको कार्यान्वयन भएको छैन। डेढ महिना अघि नगर सभामा प्रमुख विषयकै रूपमा सार्वजनिक शौचालय प्रयोग गर्दा शुल्क तिर्नुपर्ने अवस...
-
निजी साझेदारीमा सार्वजनिक शौचालय
कास्की : पोखरा महानगरपालिकाका ३२ स्थानमा निजी साझेदारीमा सार्वजनिक शौचालय तयार भएका छन् । पोखरा महानगरपालिकाले गत असारमा सूचना प्रकाशित गरी महानगरभित्र भएका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिन इच्छुकलाई सम्पर्क गर्न आह्वान गर्यो । महानगरको उक्त आह्वानपछि ३२ आवेदन परेका छन् । व्यक्ति र संस्था गरी ३२...
-
शहरव्यापी समावेशी सरसफाइले मात्र समतामूलक र सुरक्षित सरसफाइ सेवाको सुनिश्चित : आयोजना प्रमुख झा
काठमाडौ : दिगो विकास लक्ष्य ६.२ मा सन् २०३० सम्ममा सबैका लागि पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच हासिल गर्ने र खुला दिसा गर्ने अभ्यासको अन्त्य गर्ने भन्ने उल्लेख छ । पर्याप्त सरसफाइ र स्वच्छतामा समतामूलक पहुँच त हासिल गर्ने, तर कसरी त ? संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका आयोजना प्रमुख ई.देवेन्द्...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 67
- Next Page »











