• ज्वालामुखीको वडा नं. ६ गाउँपालिकाको पहिलो नमुना सफा र स्वच्छ वडा घोषणा

    धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं. ६ लाई गाउँपालिकाकै पहिलो नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्य, वागमती प्रदेश सभा सदस्य गोविन्द लम्साल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, गाउँपालिका उपाध्यक्ष धर्म वहादुर अर्याल र ज्वालाम...

  • प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड

    मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाले प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड बितरण अभियान थालनी गरेको छ। एक घर एक शौचालय निर्माणको अवस्था अनिवार्य गरी पालिकालाइ पूर्ण सरसफाइ अभियानमा लैजाने नीति तथा कार्यक्रम अन्तर्गत वडा वडा र टोलटोलमा घरधुरी अनुगमन गरी प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड...

  • भूकम्पले क्षति भएको शौचालयको पूनःनिर्माण

    सल्यान : जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा क्षति गरेका शौचालयको पुनर्निर्माण गरिएको छ । भूकम्पले सल्यान दार्मामा व्यक्ति र सार्वजनिक संस्थाका १ हजार ३७ शौचालयमा क्षति भएको थियो । एकातिर घर भत्किएको अर्कोतिर शौचालय नहुँदा भूकम्प पीडितलाई शौच गर्न धेरै समस्या थियो । भूकम्प गएको क...

  • ३४ घरपरिवारलाई शौचालयको निर्माण सामग्री सहयोग

    सिमकोट : न्यून आयश्रोत भएका बिपन्न र दलित घरपरिवारलाई शौचालयको निर्माण सामग्री सहयोग गरिएको छ। हुम्लाको खार्पुनाथ नगरपालिकाले वडा नं. १ पिउसका ३४ घरपरिवारलाई शौचालय निर्माण गर्न आवश्यक सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रबक्ता भरजंग शाहीले जानकारी दिनुभयो। यसअघि निर्माण गरिएका शौचालयहरु जीर्ण भई भत्किने अवस्थामा...

  • उपत्यकामा थपियो अर्को स्मार्ट शौचालय

    ललितपुर : काठमाडौ उपत्यकामा अर्को स्मार्ट शौचालय थप भएको छ। ललितपुर महानगरपालिकाको वडा नं. ४ जावलाखेलमा महिलामैत्री, अपाङ्गतामैत्री, बालबालिकामैत्री, वातावरणमैत्री अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको हो। यो सँगै काठमाडौंमा ६ तथा ललितपुर महानगरपालिका भित्र ३ गरी अत्याधुनिक स्मार्ट शौचालयको संख्या ९ वटा पु...

  • खुला ठाउँमा दिसा पिसाब गर्ने १६ जना पक्राउ

    कपिलवस्तु :  कपिलवस्तुको विजयनगर गाउँपालिकामा खुला ठाउँमा दिसा पिसाब गर्ने १६ जनालाई नियन्त्रणमा लिइएको छ। पटक-पटक सूचना जारी गरे पनि अटेर गरेपछि गाउँपालिका र प्रहरीसहितको टोलीले मंगलबार बिहान ५ बजेदेखि बस्ती, सडक तथा खेतबारीमा खुला शौच गर्नेको पहिचान गर्न छड्के अनुगमन गरेको थियो। सोही अनुगमनका क्रममा प्रहरीले उ...

  • सामुदायिक शौचालय बनेपछि खुला ठाउँमा दिसा पिसाब गर्न बन्द

    लहान : सिरहाको लहान नगरपालिका–५ स्थित बालुवाटोलमा सामुदायिक शौचालय निर्माण भएपछि खुला ठाउँमा दिसापिसाब गर्न बन्द भएको छ । खुट्टीखोलाको वारि र पारि दुवै किनारमा बसोबास गर्दै आएका मुसहर समुदायको लागि वाटर एड नेपाल, लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान र नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा...

  • एक हजारभन्दा बढी घरधुरी शौचालयविहीन

    कपिलवस्तु : गाउँपालिका अध्यक्ष र कर्मचारी सहितको टोली गाउँमा शौचालय भए नभएको अवलोकन गर्न विजयनगर गाउँपालिका-५ पिपरी पुगेका छन् ।अवलोकन क्रममा भटिएका ८ घर शौचालय केही प्रयोगमा थिए भने केही प्रयोगविहीन। शौचालय नहुनेले पालिका अध्यक्ष गोपालबहादुर थापासँग शौचालय निर्माण गरिदिन आग्रह गरे । एक किशोरीले अध्यक्षसँग गुनास...

  • २५० भूकम्प पीडित परिवारलाई शौचालय सहितको अस्थायी आवास

    रुकुम पश्चिम : भूकम्प प्रभावित क्षेत्रका २५० घरपरिवारको अस्थायी आवास र शौचालय निर्माण कार्य सम्पन्न भएको छ । कर्णाली भूकम्प प्रतिकार्य कार्यक्रम मार्फत नेपाल रेडक्रस सोसाइटीले सानीभेरी गाउँपालिका –४ का १ सय ५० र त्रिवेणी गाउँपालिकाका –९ र १० का एक सय गरी जम्मा २५० घरधुरीको अस्थायी आवास र शौचालय निर्माण गरिएको ह...

  • भूकम्पले मूल सुकेपछि भेरीको पानीले गुजारा चलाउँदै

    जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–१ रिम्नाकी पूर्णकला रानालाई यतिबेला खानेपानीको जो हो कसरी गर्ने भन्ने पिरालोले सताइरहेको छ । रिम्नाको डाँडागाउँमा धारामा पानी नआउँदा पिउन, शौचालयमा प्रयोग गर्न, सरसफाइ गर्न र पशुचौपायालाई खुवाउन समेत पानीको हाहाकार छ । पानी जुटाउन निकै समस्या भइरहेको उहाँले गुनासो गर्नुभयो । बिहान...