• कमल र गौरीगञ्ज वास प्लान बनाउँदै, पूर्ण सरसफाइ संस्थागत गर्न महत्वपूर्ण हुने

    सोम आचार्य, झापा : पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेका झापाको कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाले वास प्लान निर्माणको कामलाई अगाडि बढाएका छन् । गौरीगञ्ज गाउँपालिकाले वास प्लान कार्यबिधी तयार गरी कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर वास प्लान निर्माण कार्यदललाई योजना निर्माणको लागि बाटो खुला गरिसकेको छ भने कमल गाउँपालि...