हात धुँदा धाराको टुटी समाउनु पर्दैन, यसले टुटीमा साबुन नलाग्ने, फोहोर नहुने मात्र होइन, कसैलाई कोरोना संक्रमण भईहालेछ भने पनि अर्को व्यक्तिमा सर्ने सम्भावना हुँदैन । सिरहा : दायाँ खुट्टाले दबाउँदा पानी झर्ने, बायाँ खुट्टाले थिच्दा साबुन झर्ने प्रविधिको हात धुने स्टेशन सिरहाको लहान नगरपालिका क्षेत्रभित्र जडान...

