बझाङ : जिल्ला सदरमुकामसमेत रहेको जयपृथ्वी नगरपालिकाको केन्द्र चैनपुर बजार फोहोरका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ । स्थानीयले घर, पसल र होटलबाट निस्किने फोहोर जथाभावी फाल्दा सदरमुकाम दुर्गन्धित बनेको हो । सरसफाइका लागि नगरपालिका र विभिन्न क्लब, संघसंस्थाहरूले प्रयास गरिरहेका छन् । सार्वजनिक स्थानमा राखिए...
dust bin
-
-
समाजसेवी गुरुङद्वारा ५७ घरपरिवारलाई डस्टबिन प्रदान, पूर्ण सरसफाइमा सहयोग पुग्ने
सोम आचार्य, झापा : बिर्तामोड खानेपानी उपभोक्ता समितिका अध्यक्ष तथा समाजसेवी जलकुमार गुरुङ्गले पूर्ण सरसफाइ अभियान सञ्चालन भइरहेको बिर्तामोड नगरपालिकाको वडा नं. ८ हर्चना टोलका ५७ घरपरिवारलाई झण्डै ६० हजार रुपैयाँ बराबरको डस्टबिन बितरण गर्नुभएको छ । हर्चना सरसफाइ व्यवस्थापन समितिका अध्यक्ष जितलाल राजवंशीको अध्यक्षताम...