• नगरकोटका सरोकारवालालाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वडा नं. ६ (साबिक नगरकोट गाउँ विकास समिति) मा वडा स्तरीय सरोकारवालाहरुको लागि पूर्ण सरसफाइ सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ । वडा स्थित बिद्यालयहरुको प्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधीहरु, सुरक्षा निकाय, वा...