मैलो कपडालाई चम्काउने अवसर

काठमाडौ : तपाईसँग कपडा धुने समय नभएर के भयो र ? Green Clean Wetwash सम्झिनुहोस् समय र पैसा दुवैको वचत हुनेछ । कपडा धुन लाग्ने समयलाई अरु नै अर्थपूर्ण काममा लगाउनुहोस् ।

Green Clean Wetwash का सेवाहरु :

इलेक्ट्रोलक्सको अत्याधुनिक कम्प्युटराईज्ड wet wash प्रविधिबाट जुनसुकै कपडाहरु सारी, कुर्था सलवार, सुट, पेन्ट, जिन्स, विवाहका पोशाक, किमोनोस, टक्सडोसको, ककटेल कपडाहरु, पर्दाहरु, ऊनी कपडा तथा कम्बल, ब्ल्याङकेटदेखि Viscose, embroidery, sequis, सिल्क, ऊन, कश्मीरी, हरेक प्रकारका कपडाहरु फाइबर पानीको माध्यमबाट धुलाई र सफाइ गरिन्छ ।

सम्पर्क : Green Clean Wetwash
CL -3, All In one Mart, Minbhavan, Kathmandu
Cell : 9813173315


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार