काठमाडौ : काठमाडौ उपत्यकामा मेलम्चीको आपूर्ति हुन थालेपछि खानेपानीको समस्या केही हदसम्म कम हुँदै गएको छ । मेलम्ची खानेपानी आयोजनाले पूर्ण क्षमतामा अर्थात दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्न थालेपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पनि पानी वितरणको तालिका हेरफेर गरी पानी वितरण गर्न थालेको छ । बाँसबारी पानी वितरण केन्द्रले पनि दिन बिराएर पानी वितरण गर्न थालेको छ ।
हेरौं यो तालिका ।

बाँसबारी पानी वितरण केन्द्रबाट पानी वितरण हुँदै आएका क्षेत्रहरु
नरदेबि, रक्तकाली, किलागल, यट्खा, न्हयोखा, गल्कोपाखा ओरालो, क्षेत्रपाटी, काठमाडौ महानगरपालिका वडा नं। १६ र १७ कालधारा सबै, कुश्लेचौर, धोबीचौर, खुशिबु, ढल्को । महापुरमार्ग, बांसवारी लोकल कपनमार्ग, पीपलबोट, धारापाटी, बसुन्धारा पश्चिम क्षेत्र, महाराजगंंज बजार, मिलिजुलीटोल, जलधारामार्ग ४” सितलनिवास, बालुवाटार ३ नं। गेट माथी, जलधारा ३” सितलनिवास, बालुवाटार हुंदै भाटभटेनी, श्रीमार्ग हुंदै साकुनामार्ग, टुंडालदेवी, विशालनगर ।
लाजिम्पाट क्षेत्र, खोलागाल, नानीगञ्ज, गैरीधारा, खुर्सानीटार, निल सरस्वती मार्ग ३” सामाखुसी दक्षिणकाली मन्दिर क्षेत्र, अल्काबस्ती, कपुरधारा, रानीवारी, निल सरस्वती स्थान ९४”०, गोंगबु प्लटिङ्ग पकनाजोल, सोह्रखृुट्टे, द्योवु टोल, सामाखुशी लैनचौर, ब्रिटीस चिहान ।
भगवानबहाल, ड्राईभर लाईन, सामाखुसी, मनोहर लाईन, जलधारा, खोर्सार्नीटार ६”, नर्सरीगल्ली, लाजिम्पाट क्षेत्र, कुसुमबिलाछि, नघल, साउनेपाटी, क्षेत्रपाटी ।


2882 पटक हेरिएको 

