काठमाडौ : धारामा पानी आएन ? पानी आए पनि धमिलो पो आएको छ कि ? कतै पानी नै नआउने कतै चुहिएर खेर पो गैरहेको छ कि ? यसैको सुनुवाइ गर्नका लागि खानेपानी मन्त्रालयले समस्या समाधान सहजीकरण समिति गठन गरेको छ ।
यदि यस्तो समस्या भएमा मन्त्रालयले गुनासो सुन्ने निम्न अधिकारीहरु तोकेको छ।
१. पदम बहादुर कुँवर सिडिई, मेलम्ची खानेपानी विकास समिति – ९८५१३२४११०
२. उमेशबाबु मरहट्ठा, उपप्रबन्धक केयूकेएल -९८४१३५१५८५
३. विकेश वधान्थ्याछे सिडिई,पिआइडी-९८०३०६२३६२
४. दिपेश ढकाल, केयुकेएल- ९८६०७४४६९६
मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठन र राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले तोके बमोजिम मापदण्ड सुनिश्चित गरेर मात्र बितरण गरिएकाले ढुक्क भएर पानीको उपभोग गर्न मन्त्रालयले अपिल गरेको छ।
हेर्नुहोस, मन्त्रालयद्वारा जारी अपिल: