• कालीकोटमा खानेपानी बितरणमा पनि विभेद

    कालिकोट : अति नै अपरिहार्य खानेपानी जस्तो संवेदनशील कुरामा पनि धनी र गरिबबिच विभेद गरिन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर आवाजविहीन सर्वसाधारणले आफ्नो पहुँच नहुँदा पानीको हाहाकारमा नै जीवनयापन गर्नु परिरहेको अवस्था छ । नेपालका सहरी तथा ग्रामीण क्षेत्रमा खानेपानीको समस्या नौलो होइन तर उपलब्ध पानीको वितरणमा...

  • आज सिथि नख: पर्व, पानीको स्रोत सफा गरेर मनाईदै

    काठमाडौं : आज सिथि नख: पर्व । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथि नखः पर्व मनाउँदैछन्। काठमाडौ उपत्यकाका नेवार समुदायले प्रत्येक वर्ष जेष्ठ शुक्ल षष्ठीका दिन सिथी नखः पर्व मनाइँदै आएका छन्। विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ गरिने यो पर्व लिच्छि...

  • नयाँ मापदण्ड अनुसार बोतल तथा जारमा ‘लेजर प्रिन्ट’ गर्ने कार्य शुरु

    काठमाडौँ : खानेपानी उद्योगले पिउने पानीको बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमन सम्बन्धी तोकेको नयाँ मापदण्ड अनुसार पानीको बोतल वा जारमा ‘इम्बोस्डिङ स्क्रिन पृन्ट’ वा ‘लेजर प्रिन्ट’ गर्ने काम लगभग पूरा गरेको जनाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत चैतमा बोतल तथा जारको लेबलिङ र गुणस्तर नियमनसम्ब...

  • तीन सातादेखि बन्द ढाँड–दर्लामचौर लिफ्ट खानेपानी यसरी सञ्चालनमा ल्याइयो

    रेसुङ्गा : गत जेठ ११ गतेको हावाहुरी सहितका चट्याङ्गले खानेपानीको विद्युत ट्रान्समिटरमा क्षति पुर्‍यएपछि अबरुद्ध ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजना तीन सातापछि सञ्चालनमा आएको छ । गत वैशाख १२ र जेठ ११ गते दुई पटक चट्याङ्गले विद्युत ट्रान्समिटरमा क्षति पुर्‍याएपछि इस्मा गाउँपालिकाका तीन वडामा नागरिक ...

  • लेखनाथ खानेपानी उपभोक्ता संस्थाको रजतजयन्ती तथा २१औँ साधारणसभा सम्पन्न

    पोखरा : लेखनाथ खानेपानी उपभोक्ता संस्थाको रजतजयन्ती समारोह, २१औँ साधारणसभा तथा छैटौँ अधिवेशन संस्थाका अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रमका विशिष्ट अतिथि एवं राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष ओलीले सरकारले गर्नुपर्ने धेरै काम उपभोक्ता संस्थाहरूले गर्दै आएको बताए। खा...

  • हेटौंडा खानेपानी व्यवस्थापन बोर्डद्वारा दैनिक ३ करोड ७५ लाख लिटर पानी वितरण

    हेटौंडा : देशका धेरै शहरमा सुख्खा यामसँगै खानेपानीको समस्या देखिने गरे पनि हेटौंडा उपमहानगरपालिका क्षेत्रमा भने यस वर्ष पनि खानेपानी अभाव छैन। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले सेवा विस्तार गरेका क्षेत्रमा नियमित रूपमा खानेपानी वितरण भइरहेको छ। हावाहुरीका कारण विद्युत आपूर्ति अवरुद्ध हुँदा पम्पिङ प्रणालीमा आधा...

  • अवकाश प्राप्त भारतीय सेनाको पहलमा तीन गाउँमा एक घर एक धारा

    बागलुङ : बागलुङको दुर्गम तीन गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएका छन् । बागलुङको दुर्गम मानिएको ढोरपाटन नगरपालिका–४, खुङ्गा, सेराबाङ र किरी बस्तीमा कादुरीको सहयोगमा ३६१ घरमा ‘एक घर एक धारा’ निर्माण गरिएका छन् । ब्रिटिस गोर्खाज नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको योजनाबाट ३६१ घरमा खानेपानी पुर्&#...

  • सुन्दरीजलमा १.८ डायमिटरको पाइप बिछ्याउन शुरु

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा १८०० मिलिमिटर (१.८मिटर) व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार यो नेपालमा पिआइडीद्वारा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो ब्या...

  • कर्णालीमा खानेपानी तथा सरसफाइका लागि ६० करोडभन्दा बढी बजेट

    सुर्खेत : कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा खानेपानी तथा सरसफाइ क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै ६० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ। स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाइ सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न एकीकृत खानेपानी प्रणालीको विकास, मुहान संरक्षण, जलस्रोत व्यवस...

  • खानेपानीको पर्खाइमा पिल्कोटवासी

    अमरगढी : पानीका मुहान समेत नभएको सुक्खा पिलकोटका डाँडा क्षेत्रका दर्जनौँ गाउँमा खानेपानीको समस्या छ । अजयमेरु गाउँपालिका–५, देवलदिव्यपुर तत्कालीन (पिल्कोट गर्खा) र वडा नं ६ को राजुलका दर्जनौँ गाउँका हजारौँ स्थानीय खानेपानीका लागि टाढा टाढासम्मका नाउला धाउन बाध्य छन् । तर पुराना ऐतिहासिक नाउला पनि पछिल्ला दिनमा स...