• कोशी प्रदेशमा WASH योजना तयारी सम्बन्धी तीन दिने तालिम सम्पन्न

    भेडेटार, धनकुटा : कोशी प्रदेशका पाँच स्थानीय तहका प्राविधिक जनशक्तिका लागि तीन दिने WASH योजना तयारी सम्बन्धी तालिम सम्पन्न भएको छ। कोशी प्रदेश खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, Netherlands Development Organization (SNV) र सम्बन्धित स्थानीय तहहरूको सहकार्यमा आयोजित...

  • सिन्धुलीमा विद्यालय WASH सुदृढीकरणका लागि “थ्री स्टार” पुनर्ताजगी तालिम

    सिन्धुली : सिन्धुलीका सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकालाई “थ्री स्टार अप्रोच मार्फत शिक्षक क्षमता वृद्धि पुनर्ताजगी तालिम दिईएको छ । Plan International Nepal को साझेदारीमा जनजाति सोसाईटी डिभेलप्मेन्ट प्रोग्राम  (JSDP) ले  Girls Standing Strong Project (GSS) अन्तर्गत शिक्षक शिक्षिकाहरुलाई तालिम दिईएको हो । ता...

  • सुरक्षित तथा जलवायु उत्थानशील खानेपानी प्रवर्द्धनका लागि विस्तारित खानेपानी सुरक्षा योजना तालिम सम्पन्न

    रुकुम पश्चिम : सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशका आयोजना कार्यरत पालिकाका WASH युनिटका कर्मचारीहरूलाई ४ दिने सघन विस्तारित खानेपानी सुरक्षा योजना (Extended Water Safety Plan - WSP+++)  तालिम दिईएको छ । ग्रामीण समुदायमा सुरक्षित, भरपर्दो तथा दिगो खानेपानी र सरसफाइ सेवाको पहुँच...

  • डिपबोरिङ नियमन गर्ने कांग्रेसको प्रतिज्ञा

    काठमाडौ : तराईका जिल्लाहरुमा जथाभावी गरिदै आएको डिप बोरिङ कार्यलाई रोक्दै पानीका मुहानको पुनर्जीवन र सामुदायिक पानी सङ्कलन केन्द्र निर्माण गर्ने नेपाली कांग्रेसले जनाएको छ । काँग्रेसको चुनावी प्रतिज्ञा पत्रमा जल सञ्चय र पर्वतीय क्षेत्रको संरक्षण मध्य पहाडी तथा चुरे क्षेत्रमा सम्भव स्थानमा पानी सङ्कलन पोखरी निर्म...

  • पृथ्वीमा बढ्दो नुनिलो पानीविरुद्ध संघर्ष

    बंगलादेश : न्यु अर्लिन्समा कसैले पिउने पानीका लागि धारा खोले पानी नुनिलो हुन्छ । बंगलादेशमा किसानहरू उर्वर जमिनलाई नुनिलो पोखरीमा परिवर्तन गरेर झिँगा पालन गर्न बाध्य छन् । गाम्बियामा एक किसानले आफ्ना बाली नुनिलो पानीले सिँचाइ गर्नु पर्दा सुक्दै गएको बताउँछिन् । विश्वभर पहिले भरपर्दा रहेका तटीय मीठो पानीका स्रोतह...

  • आश्वासनमै सीमित खानेपानी समस्या समाधान गर्ने नेताका वाचा, हरेक चुनावमा उही माग

    जुम्ला : जुम्ला तातोपानी–१ बाइराँका गाउँका मीनबहादुर शाही २०६४ सालदेखिका हरेक चुनावमा खानेपानी आयोजना बनाइदिनुपर्ने भन्दै उम्मेदवारसामु आवाज उठाइरहन्छन् । उतिबेला हरेक उम्मेदवारले आफ्नो प्राथमिकता खानेपानी आयोजना भएकोमा बाचा गर्दै आएका छन् । तर, जब चुनाव जितेर संसद्‌मा प्रवेश गर्छन् अनि बाइराँका गाउँमा बाच...

  • सुन्धारामा पानी ल्याउने जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई

    काठमाडौ : सुन्धारामा पानी ल्याउने र पानीको निकास खोल्ने कामको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले वहन गर्ने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सहरी विकास मन्त्री कुमार इङ्नाम, महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, गृह सचिव राजकुमार श्रेष्ठ, सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलसहित पदाध...

  • हरेक चुनावमा एउटै माग, खानेपानी समस्या जस्ताको तस्तै

    सल्यान : बन्गाड कुपिण्डे नगरपालिका–३ बामेको खरिकका रुद्रबहादुर पुनले २०६४ पछिका हरेक निर्वाचन प्रचारमा आउने उम्मेदवार र नेताहरुलाई एउटै माग राख्दै आएका छन् । उनको मागप्रति उम्मेदवारले प्रतिबद्धता समेत जनाउँदै आएका छन् । चुनाव जितेपछि केही त मन्त्री पनि भए तर उनको माग अहिलेसम्म पूरा हुन सकेन । खानेपानी उनको मात्र...

  • हिमालको पानी ब्रान्डिङ गरी विश्व बजारमा निर्यात गर्ने उज्यालो नेपाल पार्टीको प्रतिबद्धता

    काठमाडौं : उज्यालो नेपाल पार्टीले आफ्नो निर्वाचन प्रतिबद्धता पत्रमा उत्पादनको ब्रान्डिङ र बजारीकरणलाई विशेष प्राथमिकतामा राख्दै हिमाली क्षेत्रबाट उत्पादित पानीलाई विश्व बजारमा निर्यात गर्ने योजना सार्वजनिक गरेको छ। पार्टीले सगरमाथा लगायत हिमाली श्रृंखलाबाट उत्पादित पानीलाई अन्तर्राष्ट्रिय स्तरको ब्रान्डका रूपमा ...

  • एमालेको घोषणा पत्र : ५ बर्ष भित्र सबै नेपालीलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा

    काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाँच बर्ष भित्र सबै नेपालीलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने जनाएको छ । प्रतिनिधि सभा निर्वाचन २०८२ को चुनावी घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी पाँच वर्षमा सबै नागरिकलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खानेपानी तथा सरसफाईमा पहु...