सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रत्येक नागरिकको घरमा स्वच्छ खानेपानी पुर्याउने तथा आगलागीजन्य विपद् व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य सहित खरिखोला क्षेत्रमा बृहत योजना सञ्चालन गरिरहेको छ। उक्त योजना अन्तर्गत वडा नं. १ मा दुईवटा खानेपानी योजना निर्माणाधीन छन्। गाउँपालिकाले साझे...
खानेपानी
-
-
बेलाहानी खानेपानी संस्थाको अध्यक्षमा मान बहादुर थापा निर्वाचित
नवलपरासी : बेलाहानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बर्दघाट ७ को अध्यक्षमा मान बहादुर थापा निर्वाचित हुनु भएको छ । थापाले ५३१ मत प्राप्त गर्दा थापाका प्रतिस्पर्धी राज बहादुर पोखरेल ४८७ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपाध्यक्षमा विशाल अधिकारी बिजयी हुनु भएको छ । अधिकारीले ४७० मत र राजेश विश्वकर्मा ४४९ मत प...
-
सुरक्षित खानेपानीका लागि स्थानीय क्षमता सुदृढीकरण
सिन्धुली : सुरक्षित र दिगो खानेपानी आपूर्तिलाई प्रवर्द्धन गर्ने उद्देश्यले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिकामा दुई दिने पानीको गुणस्तर परीक्षण तालिम सञ्चालन गरिएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), सुनकोशी गाउँपालिका तथा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधिहरूलाई तालिम दिईएको हो । तालिम मार्फत ...
-
वडावासीले निःशुल्क खानेपानी र एम्बुलेन्स सेवा पाउने
हेटौँडा : हेटौँडा उपमहानगरपालिका का १९ वडामध्ये वडा नम्बर १५ ले नागरिकमैत्री सेवा सुरु गरेको छ।वडाले आफ्ना नागरिकका लागि खानेपानी, एम्बुलेन्स र रगत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको हो । आम नागरिकको आधारभूत सेवासुविधालाई प्राथमिकतामा राख्दै वडाबासीलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यसहित यस्तो कार्यक्रम सुरु गर...
-
बर्दघाट खानेपानीद्रारा उपभोक्ता सशक्तिकरण तथा सचेतना सम्बन्धी अभिमुखीकरण
नवलपरासी: बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले महिला सशक्तिकरण तथा समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताहरूका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो। संस्थाको कार्यक्षेत्रभित्र रहेका नवजागृति आमा समूहका करिब ५५ जना सदस्य...
-
वास प्रणाली सुदृढीकरण सम्बन्धी तालिम पुस्तिकाको प्रमाणीकरण
काठमाडौं : राष्ट्रिय खानेपानी, सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रले खानेपानी, सरसफाइ र स्वच्छता (वास) प्रणाली सुदृढीकरण सम्बन्धी तालिम पुस्तिका प्रमाणीकरण गरेको छ। Welt Hunger Hilfe (WHH) ले विभिन्न चरणको छलफल, अभ्यास र गोष्ठीपछि तयार पारेको तालिम पुस्तिकालाई केन्द्रले प्रमाणीकरण गरी सबैको पहुँच...
-
खानेपानीको माग गर्दै महिलाहरुले घेरे जिल्ला प्रशासन कार्यालय
हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटमा खानेपानीको चरम अभाव भएको भन्दै स्थानीय महिलाले जिल्ला प्रशासन कार्यालय हुम्लामा घेराउ गरेका छन् । गत फागुन २२ गतेदेखि सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मङ्गलबार जिल्ला प्रशासन कार्यालय हुम्लामा बजारको एकताचोक र काठे चुलीस्थित महिलाले घेराउ गरेका हुन् । १० द...
-
गोलामुक्सरको बदलिँदो कथा: पानीसँगै फर्किएको जीवन
सिरहा : सिरहा जिल्लाको गोलबजार नगरपालिकाको केन्द्रबाट करिब साढे आठ किलोमिटर उत्तरमा पर्ने गोलामुक्सर गाउँ, आज शान्त, हरियाली र सम्भावनाले भरिएको देखिन्छ। तर केही वर्षअघि यही गाउँको परिचय फरक थियो। खानेपानीको चरम अभावले चिनिएको गोलामुक्सरमा बाँच्नु नै संघर्ष थियो। एक समय यस्तो पनि थियो, जब यहाँका बासिन्दाले पानीक...
-
बोटल तथा जारको पानीको अधिकतम खुद्रा मूल्य तोकियो
काठमाडौं : सरकारले प्लाष्टिक बोटल तथा जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य निर्धारण गरेको छ। संघीय संसद, प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनका आधारमा बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त मूल्...
-
फेरो सिमेन्ट ट्याङ्क : पानी भण्डारणको किफायती र दिगो प्रविधि
काठमाडौ : पानी भण्डारणका लागि ग्रामीण तथा सहरी क्षेत्रमा विभिन्न प्रकारका ट्याङ्क प्रयोग हुने गरेका छन्। पछिल्ला वर्षहरूमा फेरो सिमेन्ट ट्याङ्क किफायती, टिकाउ र सजिलै निर्माण गर्न सकिने विकल्पका रूपमा लोकप्रिय हुँदै गएको छ। विशेष गरी फलामको जालीसँगै पाइप प्रयोग गरेर बनाइने फेरो सिमेन्ट ट्याङ्क अझ मजबुत र ...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 503
- Next Page »











