• पानीका स्रोतको दिगो व्यवस्थापनमा जोड

    काठमाडौ :  नदी जलाधारण क्षेत्र (बेसिन)  को दिगो संरक्षणका लागि पानीका स्रोतको व्यवस्थापन र विकासलाई तत्काल सम्बोधन गर्नुपर्ने सम्बन्धीत विज्ञहरुले औँल्याएका छन् । अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (आइडब्लुएमआइ) ले सञ्चारकर्मीसँग गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले जलवायु परिवर्तनको उच्च जोखिम रहेका क्षेत्रम...

  • खानेपानी मन्त्रालयका सिडिइद्वारा नक्कली प्रमाणपत्र पेश गरेर सरकारी लाभ लिएको पुष्टि, विशेष अदालतमा आरोप पत्र दायर

    काठमाडौ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमा कार्यरत मोतिउर रहमानले नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरेर खानेपानी मन्त्रालयको सि.डि.ई. पदमा बढुवा समेत भएको पुष्टि भएको छ । मोतिउर रहमान समेतका इन्जिनियरले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जेष्ठता र कार्यक्षमताको आधारमा बढुवा भएको भन्ने उजुरीका आध...

  • ६ महिना सुस्ताएको फण्डबोर्डले गति लियो, यस्तो छ भावी कार्यदिशा

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले गति लिन थालेको छ । ६ महिना खारेजीमा परेको फण्डबोर्ड पुनर्गठन भएपछि नियमित काम कार्वाही सुरु भएको हो । सरकारले गत २०७५ असार २० गते विकास समिति ऐन, २०१३ को दफा ८ वमोजिम “विकास समिति ऐन वमोजिम गठन भएका सबै विषय क्षेत्रका समितिहरू विघटन गर्ने निर्णय ग...

  • ६ महिनाको कार्य सम्पादन मूल्याङ्कन : कम नम्बर ल्याएर फेल हुनेमा खानेपानीमन्त्री

    काठमाडौं  : प्रधानमन्त्री कार्यालयको एप्स सफ्टवेयर मार्फत लिएको परीक्षामा सबैभन्दा कम नम्बर खानेपानीमन्त्री बीना मगरले प्राप्त गर्नुभएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पादन गरेको कार्यलार्ई मुल्यांकन गर्दा ‘अनुत्तीर्ण’ भएका १२ मन्त्रीहरु मध्ये सबैभन्दा कम खानेपानीमन्त्रीले ल्याउनुभएको हो । उहाँले मात्र ६.१९ ...

  • सुक्खा क्षेत्रमा खानेपानी योजना, २२ हजार स्थानीयलाई खानेपानी उपलब्ध गराउने तयारी

    पाँचथर : सरकारले पाँचथरको सुक्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउन तयारी थालेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका ७ वडाका बासिन्दालाई खानेपानीको व्यवस्थाका लागि सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएर काम अघि बढाएको हो । दुवै स्थानीय तहमा रहेका स्थायी पानीका म...

  • वास परियोजनामा सामाजिक परिचालक बन्ने अवसर

    काठमाडौ : तपाईसँग खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी राम्रो ज्ञान छ ? तपाईले प्लस टु पास गर्नुभएको छ र सामाजिक परिचालनको क्षेत्रमा दुई बर्षको अनुभव छ  भने तपाईलाई राम्रो अवसरले पर्खिरहेको हुनसक्छ । वातावरण र जनस्वास्थ्य संस्था (Enpho) ले त्यस्ता सामाजिक परिचालकहरु खोजिरहेको छ, ती मध्ये तपाई नै पर्न पनि सक्नुहुन्छ ...

  • निजामति विधेयकमा इन्जिनियरिङ समूहको असन्तुष्टि नै असन्तुष्टि, इन्जिनियर्स एशोसियसनले औल्याए त्रुटि

    काठमाडौ : प्रस्तावित संघीय निजामति सेवा विधेयकले गरेको व्यवस्था प्रति नेपाल इन्जिनियरिङ सेवा समूहले असन्तुष्टि जनाएको छ । नेपाल इन्जिनियर्स एशोसियसन ३ नं. प्रदेश कार्यकारिणी समितिले आयोजना गरेको ‘प्रस्तावित संघीय निजामति सेवा विधेयकका सन्दर्भमा प्राविधिकहरुको व्यवस्थापन’ बिषयक अन्तरक्रिया कार्यक्रममा सहभागी इन्जिनियरहर...

  • बृहत चिमखोला – भगवती खानेपानी आयोजनाको काम सुस्तायो

    म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकामा सुरु भएको बृहत चिमखोला –भगवती–पिप्ले खानेपानी आयोजनाको काम सुस्ताएको छ । संघीय संरचनामा कुन सरकार मातहत सञ्चालन गर्ने भन्ने कुरामा अलमल हुँदा गौरवको आयोजनाको पूर्वाधार निर्माणमा ढिलाइ भएको हो । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यालय पोखराबाट जम्मा २५ लाख २२ हजार बजे...

  • सडक खन्दा खानेपानीको मुहान पुरियो

    पाल्पा : डोजरको प्रयोग गरी सडक खन्दा खानेपानीको मुहान पुरिँदा पानीको समस्या भएको छ । रैनादेवी छहरा गाउँपालिका–५, मुझुङ्गस्थित छेउफानमा खानेपानीको मुहान पुरिएको स्थानीय बासिन्दाको गुनासो छ । रैनादेवी छहरा गाउँपालिका–२, वडा कार्यालयबाट रु १० लाख लगानीमा रैनादेवी छहरा गाउँपालिका–४, धजाबान्नेबाट तान्सिङगलसम्मको मोटर बाट...

  • खानेपानीले जीवनशैलीमै फेरबदल

      भोजपुर : घर घरमा धारा जडान भएपछि भोेजपुर नगरपालिका –४ शिद्धेश्वरका बासिन्दाको जीवनशैलीमा परिवर्तन भएको छ । पानीको जोह गर्न गाउँभरिका विभिन्न धारा, कुवा र पँधेरा पुग्नुपर्ने बाध्यता रहेका स्थानीयवासी अहिले आँगनको डिलमै पिउने पानी थाप्न पाउँदा दङ्ग छन् । पर्याप्त पानीको सुविधा भएपछि उनीहरुले अहिले पानी ख...