नारायणपुर : पाँच वर्ष पहिले राजपुर गाउँपालिका–७ को वनकट्टी गाउँ पूरै आगोले खायो । जङ्गलको छेउमा रहेको गाउँका ६५ बढी घर खरानी भए । खरका छाना भएका ती घर विद्युत्को प्रमुख प्रसारण लाइन सर्ट भएर आगो लागेपछि गाउँनै विस्थापित भयो । अहिले वनकट्टी गाउँ ५०० मिटर उत्तरमा सरेको छ । उस्तै अभाव छ, उस्तै गरीबी छ । त्योभन्दा बढी व...
खानेपानी
-
-
विश्व बैकका डाइरेक्टरले काभ्रेको भीर उक्लिदा…….
काभ्रेपलाञ्चोक : सीधै उकालो, मान्छे त के, बाँदर पनि लड्ला झैं ठाडो भीर । तैपनि उक्लिनै पर्ने थियो, टोलीको अगुवाई गर्दै सबैभन्दा अगाडि लाग्नुभयो, फण्ड बोर्डका कार्यकारी निर्देशक लिला प्रसाद ढकाल । उहाँलाई स्याँस्याँ गर्दै पछ्याउनुभयो, विश्व बैंकको Water Global Practice का डाइरेक्टर Steven N. Schonberger, अनि उहाँ सँ...
-
विश्व बैकका उच्च पदाधिकारीद्वारा फण्ड बोर्ड मार्फत सञ्चालित खानेपानी आयोजनाको अवलोकन
काठमाडौ : विश्व बैंकको उच्च पदाधिकारी सम्मिलित टोलीले फण्डबोर्ड मार्फत सञ्चालित काभ्रेपाल्चोकको सानोगिम्दी लिफ्ट खानेपानी तथा सरसफाइ अयाोजनाको अवलोकन गरेको छ । विश्व बैंक, Water Global Practice का डाइरेक्टर Steven N. Schonberger, दक्षिण तथा पूर्वी एसिया क्षेत्रका म्यानेजर Takuya Kamata , जलस्रोत विज्ञ Feriha Mugis...
-
सिन्धुपाल्चोकका विद्यालयमा सरसफाइ कार्यविधि लागु हुँदै
मेलम्ची : सिन्धुपाल्चोकका २ वटा स्थानीय तह अन्तर्गतका विद्यालयमा विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि २०७४ लागु हुने भएको छ । विद्यालयमा दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन गरी शैक्षिक उपलब्धि बढाउन अनुकूल वातावरणको सिर्जना गर्ने लक्ष्यसहित २०७४ चैत्र २२ गतेबाट लागु भएको उक्त कार्यविधि हे...
-
संघीय निजामति सेवा विधेयकमा सुधार गर्न NEA द्वारा २० बुँदे सुझाव पेश
काठमाडौ : नेपाल ईन्जिनियर्स एशोसिएसन (NEA) ३ नं. प्रदेश कार्यकारिणी समितिले प्रस्तावित संघीय निजामति सेवा विधेयकमा सुधार गर्नुपर्ने २० बुँदे सुझाव पेश गरेको छ । प्रस्तावित विधेयकका बिषयमा विज्ञ एवं प्राविधिक अधिकृत तथा प्राविधिकहरुले दिएको टिप्पणी र सुझावलाई समेटेर एसोसियसनले राज्य व्यवस्था समिति तथा सुशासन समितिमा आईत...
-
खानेपानी आयोजनाको दीर्घकालीन प्रबद्र्धनका लागि आयोजना व्यवस्थापन एकाइ र शारदा नगरपालिका बीच समझदारी
काठमाडौ : खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना व्यवस्थापन एकाई र सल्यानको शारदा नगरपालिका बीच समुदायद्वारा सञ्चालित खानेपानी आयोजनाको दिर्घकालीन दिगोपना प्रबद्र्धनका लागि नगरपालिका स्तरीय ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना भाग - २ सञ्चालनका लागि समझदारी भएको छ । समझदारी पत्रमा खानेपानी मन्त्रालयका सहसचिव एवं आ...
-
जब मन्त्रीले खोले धाराको टुटी …..
फिदिम : प्रतिलिटर ६० पैसामा खानेपानी खरीद गरेर जीविका चलाउँदै आएका पाँचथरको कुम्मायक गाउँपालिकाका स्थानीयवासीले डिप बोरिङ गरेर जमीनबाट पानी निकालिएपछि ‘आनन्द’को अनुभूति गर्दैछन् । रु ५१ करोड बजेट खर्च गरिएको यासोक क्षेत्र पम्पिङ खानेपानी आयोजना समयमै सम्पन्न नहुँदा खानेपानीको चरम अभावमा ‘काकाकुल’ थियो, कुम्मायक । यह...
-
वास क्षेत्रमा कार्यरतहरुका लागि सिकाई आदानप्रदानको अवसर
काठमाडौ : तपाई वास क्षेत्रमा कार्यरत हुनुहुन्छ ? यस क्षेत्रमा गरिएको अभ्यासबाट तपाईले केही नयाँ कुरा आर्जन गर्नुभएको छ र अरुलाई पनि बाँड्न चाहनुहुन्छ भने तपाईका लागि यो ठूलो अवसर हुनेछ । सिकाई आदानप्रदानको माध्यमबाट ज्ञान अभिबृद्धि गर्ने, गराउने उद्देश्यले वास क्षेत्रमा कार्यरत संघसंस्था तथा व्यक्तिले हासिल गरेको सी...
-
सरसफाइ अभियानमा समानता र समावेशीकरण
मीना पराजुली (घिमिरे) विषय प्रवेश राज्यले सबै नागरिकलाई सेवा सुविधामा समुचित प्रवन्ध गरोस्, प्रावधानहरु बन्दा कोही पनि काखा पाखा नहुनेगरी बनून्, अवसरहरु सबैले आफ्नो अवस्था अनुसार पाऊन् : यही हो हाम्रो चाहना । जब कोही पनि नागरिकले आफू वञ्चितीमा नपरेको महसुस गर्दछ, माटोप्रति र राज्यप्रति उसको अपनत्व सृजन...
-
वातावरण संरक्षण ऐन हप्तादिन भित्रै संसदमा पेश हुने
काठमाडौ : वातावरण संरक्षण ऐन अबको हप्ता दिन भित्रै संसदमा पेश हुने भएको छ । चक्रपथ सरसफाइ महाअभियानको १०० औं हप्ताको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतले वातावरण संरक्षण ऐन संसदमा पेश गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराउनुभयो । उहाँले वातावरण संरक्षण ऐनमा प्रदुषकले क्षत...











