• मेलम्चीको २० वर्ष : १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर, मेलम्चीको पानी आएन

    काठमाडौ : ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान गर्ने घोषणा गरे । सरकारले ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेर काम थाल्योे । त्यसयताका २० वर्षमा देशमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ समितिका अध्यक्ष फेरिए, तर मेलम्चीको पानी काठमाडौं आइपुगे...

  • मेलम्चीको पाइप विछ्याउँदा हुने क्षतिपूर्ति निर्देशनालयले नदिने

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले सामाजिक सर्वेक्षण सम्पन्न भइसकेको क्षेत्रमा कुनै प्रकारको व्यवसाय वा कुनै कारोबार गरिए आयोजनाबाट कुनै प्रकारको क्षतिपूर्ति नदिने जनाएको छ । आयोजनाले काठमाडौ उपत्यकाको विभिन्न क्षेत्रमा पाइप विछ्याइने क्षेत्रको सामाजिक सर्वेक्षण गर्ने क्रम...

  • मेलम्चीको पानी छिट्टै ल्याउन विकल्प सहित तयारी

    काठमाडौ : खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिए...

  • एक घर एक धाराका लागि प्रदेश सरकारद्वारा २ करोड ५ लाख विनियोजन

    रुकुम पूर्व : रुकुम पूर्वका ३ स्थानीय सरकारका १० वटा वडामा ‘एक घर एक धारा’ कार्यक्रम लागू हुने भएको छ । यसका लागि गाउँपालिकाले अहिले सर्भे गर्ने काम गरिरहेको छ । प्रदेश ५ सरकारको लगानीमा भूमेका ५, सिस्नेका ४ र पुथाउत्तरगंगा गाउँपालिकाको एउटा गरी जिल्लाभरिका १० वडामा यो कार्यक्रम लागू हुन लागेको हो । प्रदेश सरका...

  • खानेपानी वितरणमा स्मार्ट सिस्टम, समस्या आए मोबाइलमा साइरन बज्ने

    म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीको खानेपानी वितरण प्रणालीमा स्मार्ट वाटरग्रिड सिस्टम लागू गरिने भएको छ । दक्षिण कोरियाको इन्च्योन विश्वविद्यालय मातहतको दी सोसाइटी अफ कोरियन स्मार्ट वाटरग्रिड संस्थाले नमुना परियोजनाका रूपमा बेनी साना सहरी खानेपानी आयोजनामा उक्त प्रविधि प्रयोग गर्न लागेको हो । बेनी खानेपानी ...

  • गाउँपालिकाले ग-यो खानेपानी आयोजनाको बीमा

    कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले पहिलो पटक दुई वटा खानेपानी आयोजनाको बीमा गरेको छ । वडा नं. ९ मा सञ्चालित वाडदेव वालुवा खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना र पिपल चौतारा थिर्पु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको बीमा गरिएको वडा अध्यक्ष टक्कबहादुर बमले बताउनुभयो । पिपल चौतारा थिर्पु खानेपानी सरसफाइ तथा स...

  • १ गाग्री पानीका लागि १ घण्टा हिड्नुपर्ने, नगरपालिका र प्रदेश सरकारसँग पहल गरेको वडा अध्यक्षको भनाइ

    सल्यान : सल्यानको बागचौर नगरपालिका–११ बाफुखोलामा खानेपानी अभाव भएको छ । अहिलेसम्म गाउँमा खानेपानीको धारा नपुग्दा एक गाग्री पानीका लागि एक घण्टा हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयबासिन्दा बताउँछन् । बागचौर नगरपालिका–११ बाफुखोलाको बुढागाउँमा एक गाग्री पानी लिनका लागि एक घण्टा बढी समय लाग्ने गरेको स्थानीय वसन्त बुढा...

  • खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित

    म्याग्दी : म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । रु ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेप...

  • अर्थ समितिमा खानेपानीमन्त्री : मेलम्चीको बाँकी काम ‘सिएमसी’ बाटै

    काठमाडौ : खानेपानी मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पार्नु भएको छ । मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाउनु भएको हो । बिहीबार संघीय संसदको अर्थ सम...

  • प्रधानमन्त्री रोजगार कार्यक्रम : ‘खानेपानी र सरसफाइ’ रोजगारी सिर्जनाको सम्भावित क्षेत्र, कसरी ?

    काठमाडौ : सरकारले बेरोजगारलाई रोजगारी दिने उद्देश्यले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको छ । यो कार्यक्रम सफल कार्यान्वयन हुने हो भने अब बेरोजगार नागरिकले न्युनतम सय दिन रोजगारी पाउनेछन् भने रोजगारी नपाएका नागरिकले पनि निर्वाह भत्ता पाउनेछन् । सरकारले रोजगारी सिर्जनाका सम्भावित क्षेत्रमा खानेपानी र सरसफ...