काठमाडौ : तपाईसँग खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी राम्रो ज्ञान छ ? तपाईले प्लस टु पास गर्नुभएको छ र सामाजिक परिचालनको क्षेत्रमा दुई बर्षको अनुभव छ भने तपाईलाई राम्रो अवसरले पर्खिरहेको हुनसक्छ ।
वातावरण र जनस्वास्थ्य संस्था (Enpho) ले त्यस्ता सामाजिक परिचालकहरु खोजिरहेको छ, ती मध्ये तपाई नै पर्न पनि सक्नुहुन्छ ।
SIMAVI, Netherland को सहयोगमा सुर्खेतको भेरिगंगा नगरापलिका र बराहताल गाउँपालिकाका लागि एन्फोले ५ जना सामाजिक परिचालक माग गरेको हो ।
यससम्बन्धी बिस्तृत जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।
– http://enpho.org/wp-content/uploads/2019/03/Vacancy-Notice-for-social-mobilizer-surkhet.pdf


1915 पटक हेरिएको 

