• घरको डिजाइन गर्दा आकाशे पानी संकलन गर्ने प्रविधिलाई समावेश गर्नुपर्ने विषयमा छलफल

    काठमाडौं : घरको डिजाइन गर्दा आकाशे पानी संकलन गर्ने प्रविधिलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा विभिन्न क्याम्पसबाट सिविल इन्जिनियरिङ र आर्किटेक्चर इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुसँग छलफल गरिएको छ । विगत १८ बर्षदेखि नेपालमा वातावरण, आकाशेपानी संकलन, समावेशी तथा लैगिंकमैत्री सार्वजनिक शौचालय र दिसाजन्य लेद...

  • बर्षातको भल जोगाउँदा सुकेका ट्यूवबेल जागे

    सप्तरी : सप्तरीको शम्भुनाथ नगरपालिका २, कनकपट्टी गाउँमा गाडिएका ट्यूबवेलहरु पशु चौपाया बाँध्ने किलोको रुपमा परिणत भइसकेका थिए । भूमिगत पानीको स्रोत सुकेपछि कनकपट्टी र आसपासमा पानीको ठूलै हाहाकार हुन्थ्यो । तर कनकपट्टीका लागि ती दिनहरु इतिहास भइसकेका छन् । अहिले कनकपट्टी र आसपासको ट्यूवबेलमा बाह्रै महिना पानी आइरहन्छ...

  • परामर्श सेवाको नाममा मेलम्चीले उडायो ५ अर्ब बढी रकम

    काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमा नाघेर परामर्श सेवामा अधिक खर्च गरेको पाइएको छ । मेलम्ची खानेपानी आयोजना निर्माणका लागि २०७४ माघ सम्ममा खर्च भएको २४ अर्ब ८३ करोड ६० लाख रुपैयाँ मध्ये परामर्श सेवामा मात्र ५ अर्ब २१ करोड ५५ लाख ६० हजार रुपैयाँ खर्च गरेक...

  • कञ्चनपुरको चार खानेपानी आयोजनामा सौर्य ऊर्जा जडान

    कञ्चनपुर : जिल्लामा सञ्चालनमा रहेका तीनवटा खानेपानी आयोजनामा सौर्य ऊर्जा जडानको कार्य शुरु गरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा विद्युतीय भार कम गर्न सौर्य ऊर्जा जडान थालिएको हो । भीमदत्त नगरपालिकाको आदर्श खानेपानी आयोजना, शुक्लाफाँटा नगरपालिकाको झलारी खानेपानी आयोजना, बेलौरी खानेपानी आयोजना र त्रिभुवनबस्ती खानेपा...

  • खानेपानीमा दिसाको जीवाणु कसरी मिसियो ?

    डडेल्धुरा : जिल्ला सदरमुकामको खानेपानीमा दिसामा हुने कीटाणु कोलिफर्म भेटिएको छ । खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिबाट सदरमुकाम क्षेत्रमा वितरण गर्दै आएको खानेपानीमा कोलिफर्म भेटिएको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको हो । खलंगा खानेपानीको मुहान खुल्ला रुपमा खोला नै भएकाले मानिसलगायत घ...

  • बेरुजुमा रेकर्ड : खानेपानी मन्त्रालयको बेरुजु सबैभन्दा बढी

    काठमाडौ : सरकारी कार्यालयहरु मध्ये सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालय र मातहतका निकायहरुको देखिएको छ । लेखापरीक्षण गरेको रकमको आधारमा हेर्दा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयको देखिएको हो । महालेखापरीक्षकको कार्यालयले आर्थिक बर्ष २०७३/०७४ मा खानेपानी मन्त्रालयको २९ अर्ब ३२ करोड ६८ लाखको लेखापरीक्षण गर्दा ५ अर्...

  • खानेपानीका लागि चार महिनासम्म श्रमदान

    म्याग्दी : म्याग्दीको मंगला गाउँपालिका–४ दुर्दीमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भएको छ । दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना मार्फत ७० लाख तीन हजार ९९३ को लागतमा आयोजना निर्माण भएको हो । आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामी...

  • मेलम्चीको काम समयमै सकाउन कुटनीतिक पहल गरिदिन खानेपानीमन्त्री मगरको आग्रह

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएएमसी रेभेनाले तोकिएको समयमा काम पूरा गर्न आलटाल गरेपछि खानेपानी तथा सरसफाइमन्त्री वीना मगरले कूटनीतिक पहल गरिदिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आग्रह गर्नुभएको छ । मन्त्री मगरले आज परराष्ट्रमन्त्री ज्ञवालीसँग भेटी इटाली सरकारसँग कूटनीतिक पहलमार्फत समस्या समाध...

  • झाडापखाला फैलिए पछि दुषित खानेपानीको मुहान बन्द गराइयो

    दाङ : दाङको शान्तिनगर गाउँपालिका ३ र ४ मा दुषित पानीका कारण झाडापखाला फैलिएको प्रमाणित भएपछि खानेपानी मुहान बन्द गरिएको छ । स्थानीय बासिन्दाले उपभोग गर्दै आएको माइली मुहानको पानीबाटै झाडापखाला फैलिएको पाएपछि मुहान पूर्ण रुपमा बन्द गराइएको हो । माइली खोला मुहानको पानी परिक्षण गर्दा कोलिफर्म भन्ने जीवाणु भेटिएको हो । प...

  • खानेपानीका लागि २४ अर्ब ५ करोड ७५ लाख बजेट विनियोजन

    काठमाडौं : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि खानेपानी क्षेत्रको लागि २४ अर्ब ५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष आर्थिक बर्षको १३ खर्ब १५ अर्ब बजेट मध्ये खानेपानीका लागि २४ अर्ब ५ करोड ७५ लाख विनियोजन गरेको जानकारी गराउनुभयो । विन...